
याम्बालिङ्ग हाइड्रोपावरको छैटौँ वार्षिक साधारण सभा सूचनाYambaling Hydropower's 6th Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड
ललितपुर म.न.पा. १०, ललितपुर
छैटौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०२/०७
यस कम्पनीको संचालक समितिको मिति २०८३ मंसिर ६ गतेको निर्णय अनुसार छैटौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण शेयर धनी महानुभावहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।
छैटौँ वार्षिक साधारण सभा हुने मिति, समय र स्थान :
मिति :- २०८३ मंसिर २८ गते सोमबार (तदनुसार १४ डिसेम्बर, २०२६)
समय :- बिहान ११ बजे
स्थान :- हार्दिक होटल, बागबजार, काठमाण्डौँ ।
छैटौँ वार्षिक साधारण सभाका प्रस्तावहरू
१. सामान्य प्रस्तावहरू
क) कम्पनीको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन उप्र छलफल गरि पारित गर्ने।
ख) कम्पनीको आ.व. २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाब, नगद
प्रवाह विवरण तथा अनुसूचीहरू उप्र छलफल गरी पारित गर्ने।
ग) कम्पनीको आ.व. २०८३/८४ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण
गर्ने सम्बन्धी ।
२. विशेष प्रस्ताव
क) संचालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालकको नियुक्ति सम्बन्धी।
ख) कम्पनीको रजिष्टर्ड कार्यालय परिवर्तन हुने भएकोले कम्पनीको प्रवन्ध पत्र र नियमावली संशोधन सम्बन्धी।
३. विविध
साधारण सभा सम्बन्धी थप जानकारी :
१. वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/०८/१५ गते एक दिन शेयर दर्ता किताब बन्द (Book close) रहनेछ।
Yambaling Hydropower Limited
Lalitpur M.N.P. 10, Lalitpur
Notice Regarding the Sixth Annual General Meeting
First published date: 2083/02/07
As per the decision of the company's Board of Directors dated 2083 Mangsir 6, the Sixth Annual General Meeting will be held on the following date, time, and place. This notice is published for the attendance of all esteemed shareholders.
Date, Time, and Place of the Sixth Annual General Meeting:
Date: 2083 Mangsir 28, Monday (corresponding to 14 December, 2026)
Time: 11:00 AM
Place: Hardik Hotel, Bagbazar, Kathmandu.
Proposals of the Sixth Annual General Meeting
1. General Proposals
a) To discuss and approve the annual report of fiscal year 2082/83 to be presented by the Chairman on behalf of the company.
b) To discuss and approve the audit report, balance sheet, profit and loss account, cash flow statement, and schedules of fiscal year 2082/83.
c) Regarding the appointment of an auditor for fiscal year 2083/84 and determination of their remuneration.
2. Special Proposals
a) Regarding the appointment of a director representing the general public group in the Board of Directors.
b) Regarding the amendment of the company's memorandum and articles of association due to the change in the company's registered office.
3. Miscellaneous
Additional Information Regarding the General Meeting:
1. For the purpose of the Annual General Meeting, the share registration book will be closed (Book close) for one day on 2083/08/15.