NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Annual General Meeting of Vikas Hydropower on September 26
    विकास हाइड्रोपावरको वार्षिक साधारणसभा असोज १० गते
    Investor
    1 min read
    Published on September 1, 2025
    NEPSE TRADING

    विकास हाइड्रोपावरको वार्षिक साधारणसभा असोज १० गतेAnnual General Meeting of Vikas Hydropower on September 26

    विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा असोज १० गते गर्ने भएको छ । साधारणसभा काठमाडौँको नयाँबजारस्थित सासा ब्यान्क्वेटमा आयोजना हुने कम्पनीले जनाएको छ ।

    उक्त साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा अन्य वित्तीय विवरण पारित गरिनेछ । साथै, सर्वसाधारण समूहबाट ३ जना सञ्चालक नियुक्त गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ ।

    कम्पनीले यसपालि लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।

    Kathmandu – Vikas Hydropower Company Limited has announced that its Annual General Meeting (AGM) will be held on September 26 (Ashoj 10) at Sasa Banquet, New Baneshwor, Kathmandu.

    The AGM will endorse the Board of Directors’ report, the auditor’s report, and other financial statements. It will also appoint three directors from the public shareholder group and approve necessary amendments to the company’s Memorandum of Association and Articles of Association.

    The company has clarified that no dividend will be proposed in this AGM. For the purpose of the meeting, the company has decided to close its shareholders’ register on September 9 (Bhadra 24). Therefore, only those shareholders holding shares until September 8 (Bhadra 23) will be eligible to participate in the meeting.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026