NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Banking Services Resume Nationwide After Gen Z Unrest, Governor Holds Talks with Bankers a...
    जेन जी आन्दोलनपछि बैंकिङ सेवा पूर्णरुपमा सुचारु, गभर्नरले व्यवसायी र बैंकरसँग गरे छलफल
    Top
    1 min read
    Published on September 14, 2025
    NEPSE TRADING

    जेन जी आन्दोलनपछि बैंकिङ सेवा पूर्णरुपमा सुचारु, गभर्नरले व्यवसायी र बैंकरसँग गरे छलफलBanking Services Resume Nationwide After Gen Z Unrest, Governor Holds Talks with Bankers and Business Leaders

    काठमाडौं । जेन जी आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि पूर्णरुपमा सुचारु भएको छ। नेपाल बैंकर्स संघका अनुसार मुलुकभरका सबै बैंक तथा वित्तीय संस्था आइतबारदेखि सञ्चालनमा आएका छन्। आन्दोलनबाट क्षति पुगेका शाखा कार्यालय र एटिएम पनि चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

    नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक, निजी क्षेत्रका व्यवसायी र उद्योगीहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। छलफलमा आन्दोलनका कारण उद्योग व्यवसायले व्यहोरेको ठूलो क्षतिलाई सम्बोधन गर्न विशेष राहत प्याकेज ल्याउनुपर्ने माग व्यवसायीहरूले राखेका छन्।

    गभर्नर पौडेलले बैंकहरूसँग पनि अलग्गै छलफल गर्दै, प्रभावित व्यवसायीहरूलाई कस्तो प्याकेज ल्याएर सहुलियत दिन सकिन्छ भन्ने बारे सम्भावनाहरूमा विचार–विमर्श गरेका छन्।

    Kathmandu – Banking services across Nepal have fully resumed from Sunday after being disrupted due to the Gen Z movement. According to the Nepal Bankers’ Association, all banks and financial institutions have reopened their offices, while damaged branch offices and ATMs are being prepared for operation soon.

    Nepal Rastra Bank Governor Prof. Dr. Bishwanath Paudel held separate discussions with bankers, private sector entrepreneurs, and industrialists regarding the economic impacts of the recent unrest. During the talks, business representatives demanded special relief packages to address the heavy losses they suffered.

    Governor Paudel also held exclusive discussions with bankers on how to design suitable packages and facilities to support affected businesses and help them recover.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026