NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Chairman Dhakal's Remarks at the Inauguration of NADA Auto Show 2025: Positive Signs for t...
    नाडा अटो शो २०२५ को उद्घाटनमा अध्यक्ष ढकालको टिप्पणी: अर्थतन्त्रमा सुधारको संकेत
    Top
    1 min read
    Published on August 19, 2025
    NEPSE TRADING

    नाडा अटो शो २०२५ को उद्घाटनमा अध्यक्ष ढकालको टिप्पणी: अर्थतन्त्रमा सुधारको संकेतChairman Dhakal's Remarks at the Inauguration of NADA Auto Show 2025: Positive Signs for the Economy

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल सकारात्मक बन्दै जाँदा अर्थतन्त्रमा पनि त्यसको असर देखिन थालेको बताएका छन्। मंगलबार नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित १७औं संस्करणको नाडा अटो शो-२०२५ को उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले यसो भने।

    अध्यक्ष ढकालले अटो शोले अर्थतन्त्रमा पुर्‍याएको योगदानलाई महत्त्वपूर्ण ठहराउँदै भने, “पछिल्लो केही वर्षयता अर्थतन्त्र सुस्त बन्दा त्यसको असर समग्र क्षेत्रमा पर्दै गएको थियो। तर यस वर्ष बजारमा माग बढी भएको छ र निजी क्षेत्रको मनोबल पनि सकारात्मक बन्दै गएको छ।”

    अध्यक्ष ढकालले थप भने, “बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको र नीतिगत सहजता अपनाइएको कारण समग्र अर्थतन्त्र चलयमान बन्न थालेको हो। विद्युतीय सवारीसाधनको आयात पनि हाम्रो लागी सकारात्मक संकेत हो र आगामी दिनहरूमा सहज नीतिले बजारलाई अझ राम्रो बनाउने विश्वास लिएका छौं।”

    यस बर्षको अटो शोले अझै बढ्दो निजी क्षेत्रको विश्वास र बजारको प्रगति संकेत गरेको छ, जसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।

    Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), stated that the positive morale of the private sector is beginning to show its impact on the economy. He made these remarks during the inauguration of the 17th edition of the NADA Auto Show 2025, organized by the Nepal Automobile Dealers' Association (NADA) on Tuesday.

    President Dhakal emphasized the significant contribution of the auto show to the economy, saying, "In the past few years, the economy has been sluggish, and its impact has been felt across all sectors. However, this year, demand in the market has increased, and the morale of the private sector is becoming more positive."

    He further added, "The liquidity in banks and financial institutions and the adoption of policy ease have contributed to making the overall economy more dynamic. The import of electric vehicles is also a positive sign for us, and we believe that with favorable policies, the market will continue to improve in the coming days."

    This year's auto show reflects the growing confidence in the private sector and the progress in the market, which is expected to have a positive impact on the overall economy.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026