दरमखोला हाइड्रो इनर्जी लिमिटेड
कम्पनीको रजिष्ट्रड कार्यालय, बाग्लुङ्ग जिल्ला गलकोट ११, मनेवा
UNAUDITED FINANCIAL STATEMENTS
"For the First Quarter of FY 2083-084 Ended 31 Ashwin 2083"
Amount in NRs.
Statement of Financial Position
Particulars
As on 31
Ashwin 2083 (17
October 2026)
(Unaudited)
As on 32
Ashad 2083
(16 July 2026)
(Unaudited)
As on 30
Chaitra 2082
(13 April 2026)
(Unaudited)
Equity and Liabilities
Equity
Equity Share Capital
Reserve and Surplus
Total Equity
Non-Current Liabilities
Long Term Borrowings
Total Non-Current Liabilities
Current Liabilities
Short Term Loans & Borrowings
Trade and Other Payables
Other Current Liabilities
Total Current Liabilities
Total Equity and Liabilities
Assets
Non-Current Assets
Property, Plant and Equipment
Intangible Assets
Net Property, Plant and Equipment
Current Assets
Inventory
Trade and Other Receivable
Cash and Cash Equivalent
Other Current Assets
Total Current Assets
Total Assets
1,030,500,000
183,299,715
1,213,799,715
1,427,269,441
1,427,269,441
160,000,000
66,625,061
226,625,061
2,867,694,217
743,840
2,738,221,879
2,738,965,719
44,128,119
3,913,377
80,687,003
128,728,499
2,867,694,218
1,030,500,000
186,913,219
1,217,413,219
1,427,519,441
1,427,519,441
160,000,000
80,306,629
240,306,629
2,885,239,290
534,335
2,776,672,749
2,777,207,084
21,386,711
9,508,958
77,136,537
108,032,206
2,885,239,290
1,030,500,000
288,730,289
1,319,230,289
1,423,889,598
1,423,889,598
160,000,000
139,443,378
299,443,378
3,042,563,264
214,087
2,832,125,276
2,832,339,362
56,256,954
86,081,981
67,884,967
210,223,902
3,042,563,264
Unaudited Statement of Profit or Loss
Particulars
As on 31
Ashwin 2083 (17
October 2026)
(Unaudited)
As on 32
Ashad 2083
(16 July 2026)
(Unaudited)
As on 30
Chaitra 2082
(13 April 2026)
(Unaudited)
Direct Income
Revenue from Sale of Energy
Less: Cost of Sales
Gross Profit/ (Loss)
Add: IFRIC Income
Add: Other Income
Total Income
Less: Employee Benefit and
Administrative Expenses
26,020,874
56,484,406
2,702,447
53,781,959
113,974,055
47,637,428
66,336,627
86,269,345
4,840,383
81,428,962
171,500
66,508,127
171,500
81,600,462
3,989,424
7,212,107
4,345,930
72,198,418
53,554,108
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची-१४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित)
आ.व.२०८३/२०८४ को असोज मसान्त २०८३ प्रथम त्रैमासिक अवधिको विवरण ।
१. वित्तीय विवरण :
(क) आ.व.२०८३/२०८४ को प्रथम त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरणहरु यसै साथ संलगन गरिएको छ ।
(ख) यस त्रैमासिकको अन्त्यसम्मको प्रमुख वित्तीय अनुपातहरु सम्वन्धी विवरण :
प्रति शेयर आम्दानी
रु (EPS)
( ०.३५)
PE Ratio
(१४४४.८६)
प्रतिशेयर नेटवर्थ रु
११७.७९
तरलता
अनुपात
०.४७
शेयर बजार
मूल्य रु
५०७
२. व्यवस्थापकीय विश्लेषण : कम्पनीको नाफा र नगद प्रवाहमा असर पर्ने खालका घटनाहरु :
(क) यस त्रैमासिक अवधिमा वि. सं. २०८३ असोज १ गते शुक्रबार आएको बाढीका कारण स्वयम्छाया देखी हरिश्चौर सबस्टेशन
सम्मको प्रसारण लाइनमा क्षतिको कारण नियमित विद्युत उत्पादन रोकिएको छ सोको मर्मत कार्य अन्तिम चरणमा रहेकोले सो
काम सम्पन्न पश्चात विद्युत उत्पादन तथा प्रसारण नियमित गर्ने छ ।
३. कानुनी कारबाही सम्बन्धी विवरण :
यस आयोजनाको सिभिल निर्माण कार्यमा ठेकेदारले आयोजना निर्माण कार्य विचमा छोडी आयोजनालाई उच्च अदालत पाटनमा त्यस
फैसला विरूद्ध रिट निवेदन पेश भएकोले सो कानुनी प्रक्रियामा रहेको छ । साथै आयोजनाको हाइड्रो मेकानिकल सम्बन्धी कार्यको
र आयोजनालाई भुक्तानी माग सहित जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरिएको छ । सो को
फैसला हुन बाकी रहेको छ ।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :
धितोपत्र बजारमा भएको संगठित संस्थाहरुको शेयरको कारोबार नियमानुसार सामान्य प्रकृतिबाटै भएको छ । यस त्रैमासिक
अवधिमा शेयर कारोबार निम्नअनुसार भएको छ ।
शेयरको अधिकतम
मूल्य (रु.)
६३०
शेयरको न्यूनतम
मूल्य (रु.)
४८५.१०
समीक्षा अवधिको शेयरको
अन्तिम मूल्य (रु.)
५०७
कुल कारोबार
संख्या
१४,४४५
कुल कारोबार
दिन
६३
कुल कारोबार
शेयर संख्या
११,५८,३०७
५. समस्या तथा चुनौति :
संगठित संस्थाले बहन गर्नु परेको समस्या तथा चुनौती बजारमा रहेका अन्य सरह नै रहेका छन् । संस्थामा आई पर्ने संस्थाको
आन्तरिक र बाह्य समस्या तथा चुनौतीहरुलाई समय समयमा बस्ने सञ्चालक समितिले समिक्षा गरी सो निराकरणको लागि
आवश्यक कार्यन्वयन गर्ने गरेको छ ।
६. संस्थागत सुशासन :
संगठित संस्थाले बहन गर्नुपरेको समस्या तथा चुनौती बजारमा रहेका अन्य सरह नै रहेका छन् । संस्थामा आई पर्ने संस्थाको
आन्तरिक र बाह्य समस्या तथा चुनौतीहरुलाई समय समयमा बस्ने सञ्चालक समितिले समिक्षा गरी सो निराकरणको लागि
आवश्यक कार्यन्वयन गर्ने गरेको छ ।
यस कम्पनीले संस्थागत सुशासन, संस्थागत सुशासन अभिबृद्धिका लागि उच्च प्राथमिकतामा राखेको छ । यस कम्पनीलाई
नियमन निकायबाट प्राप्त निर्देशन परिपत्रहरु व्यवस्थापनद्वारा तदारुकता साथ सम्पादन गरि आएको छ ।
७. सत्य तथ्यता सम्बन्धी कार्यकारी प्रमुखको उद्घोष :
आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व
लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने जुने कुराहरु, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।




