NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Financial Closure Achieved for Sanibheri Hydropower Project
    सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न
    Investor
    1 min read
    Published on September 2, 2025
    NEPSE TRADING

    सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्नFinancial Closure Achieved for Sanibheri Hydropower Project

    काठमाडौं – एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।

    बैंकहरूको लगानी

    सम्झौताअनुसार सिटिजन्स बैंकले रु २ अर्ब ५० करोड, नविल बैंकले रु १ अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रु १ अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले समान रु १ अर्ब–१ अर्ब लगानी गर्नेछन्।

    सम्झौता हस्ताक्षर

    सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इन्भेस्टमेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    लागत र संरचना

    आयोजनाको कुल लागत रु ९ अर्ब ६० करोड रहनेछ। जसमा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट आवश्यक पूँजी जुटाइने प्रबन्ध निर्देशक नेपालले जानकारी दिएका छन्।

    स्थान र निर्माण अवधि

    यो आयोजना रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने छ। करिब ४२ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    उत्पादन र विद्युत् खरिद

    नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक २८३.३७ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ। उत्पादित विद्युत् बाफीकोट सवस्टेशनमा जोडिनेछ।

    आयोजनाले यसअघि नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (PPA) गरिसकेको छ। सो सम्झौता वि.सं. २०८० असार २७ गते सम्पन्न भएको हो।

    Kathmandu – The financial closure of the 44.52 MW Sanibheri Hydropower Project, being developed by Expert Hydro Investment Company, has been completed. The financing arrangement is being led by Citizens Bank International Limited with participation from several other commercial banks.

    Bank Investments

    As per the agreement, Citizens Bank will invest NPR 2.5 billion, Nabil Bank NPR 1.5 billion, Nepal Investment Mega Bank NPR 1.2 billion, while Sanima Bank and Siddhartha Bank will each invest NPR 1 billion.

    Agreement Signing

    The bilateral agreement was signed on Monday by Santosh Raj Nepal, Managing Director of Expert Hydro Investment, and Ganesh Raj Pokharel, CEO of Citizens Bank International.

    Project Cost and Structure

    The total project cost is estimated at NPR 9.6 billion, of which 25% will be financed through equity and 75% through loans, according to MD Nepal.

    Location and Timeline

    The project will be built in Putha Uttarganga Rural Municipality–7 and 14 of Rukum East. Construction is expected to be completed within 42 months.

    Power Production and Sales

    Being a run-of-the-river type project, Sanibheri is expected to generate 283.37 GWh of electricity annually. The generated power will be connected to the Bafikot substation.

    The company has already signed a Power Purchase Agreement (PPA) with the Nepal Electricity Authority (NEA) on 11 July 2023 (Asar 27, 2080 BS).

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026