NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold and Silver Prices Drop Sharply in Nepal
    सुन–चाँदीको मूल्यमा ठूलो गिरावट, बजारमा पुनः दबाब
    Investor
    1 min read
    Published on November 16, 2025
    NEPSE TRADING

    सुन–चाँदीको मूल्यमा ठूलो गिरावट, बजारमा पुनः दबाबGold and Silver Prices Drop Sharply in Nepal

    सुनचाँदी बजार आज पुनः घट्नेतर्फ उन्मुख भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार (आज) सुन र चाँदी दुवैको मुल्यमा उल्लेख्य गिरावट आएको छ ।

    आज सुनको मूल्य प्रतितोला ६९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८०० रुपैयाँ कायम गरिएको छ । पछिल्लो केही दिनयताको उतार–चढावसँगै सुनको मूल्य घट्दै गएको छ, जसले बजारमा अनिश्चितता थपिएको छ ।

    त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले घटेर ३ हजार १ सय ३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यसमायोजन र स्थानीय माग–आपूर्तिमा देखिएको सुस्तताको असर नेपालमा पनि परिरहेको छ ।
    सुन–चाँदीको मूल्यमा निरन्तर उतार–चढाव भएपछि उपभोक्ता तथा लगानीकर्ता दुवै सतर्क बनेका छन्।

    Gold and silver prices have declined significantly in the domestic market today. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, both metals recorded notable losses compared to the previous trading day.

    Gold price fell by NPR 6,900 per tola, bringing the new trading rate down to NPR 242,800 per tola. The market has seen continuous fluctuations in recent days, adding uncertainty for both investors and buyers.

    Similarly, silver price dropped by NPR 150 per tola, and is currently being traded at NPR 3,135 per tola, the federation reported.

    Market analysts say the decline reflects adjustments in the international bullion market, along with reduced domestic demand. Due to ongoing volatility, consumers and investors are currently exercising caution in the gold and silver market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026