NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Surge, Gold Crosses NPR 300,000 Again
    सुन–चाँदीको मूल्यमा ठूलो उछाल, सुन फेरि ३ लाख नाघ्यो
    Top
    1 min read
    Published on February 4, 2026
    NEPSE TRADING

    सुन–चाँदीको मूल्यमा ठूलो उछाल, सुन फेरि ३ लाख नाघ्योGold and Silver Prices Surge, Gold Crosses NPR 300,000 Again

    माघ २१ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। यस दिन सुनको मूल्य फेरि ३ लाख रुपैयाँ नाघ्दै प्रतितोला १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको छ भने मंगलबार यसको मूल्य ५ हजार ३३५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग बढेसँगै सुन–चाँदीको मूल्यमा वृद्धि देखिएको व्यवसायीहरूले बताएका छन्।

    On Wednesday, Magh 21, gold and silver prices in the Nepali market recorded a significant increase. The price of gold crossed NPR 300,000 per tola again, rising by NPR 14,400 in a single day. According to the Nepal Sun Chandi Byabasayi Mahasangh, the price of hallmark gold reached NPR 304,700 per tola, compared to NPR 290,300 per tola on Tuesday.

    Similarly, the price of silver also increased by NPR 265 per tola. On Wednesday, silver was traded at NPR 5,600 per tola, up from NPR 5,335 on Tuesday. Traders stated that rising international prices and increased local demand contributed to the surge in precious metal prices.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026