NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold and Silver Prices Surge Sharply in the Nepali Market on Kartik 27
    नेपाली बजारमा सुन एकैदिन ५,९०० र चाँदी १७० रुपैयाँले बढ्यो
    Investor
    1 min read
    Published on November 13, 2025
    NEPSE TRADING

    नेपाली बजारमा सुन एकैदिन ५,९०० र चाँदी १७० रुपैयाँले बढ्योGold and Silver Prices Surge Sharply in the Nepali Market on Kartik 27

    काठमाडौं । नेपाली बजारमा कात्तिक २७ गते, बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला ५ हजार ९०० रुपैयाँले बढेर २ लाख ५० हजार २०० रुपैयाँ पुगेको छ।

    बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो। एकैदिनमा सुनको मूल्यमा देखिएको यो उछाल पछिल्ला केही दिनयताको स्थिर मूल्य प्रवृत्तिबाट ठूलो परिवर्तनका रूपमा लिइएको छ।

    यसैगरी, चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँ थियो। लगातार बढ्दो मूल्यका कारण चाँदीको दर रेकर्ड नजिक पुगेको महासंघले जनाएको छ।

    सुनचाँदीको मूल्यमा आएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य, भू–राजनीतिक तनाव र अमेरिकी डलरको उतारचढावसँग सम्बन्धित रहेको विश्लेषकहरूले बताएका छन्।

    Kathmandu — The prices of gold and silver saw a significant rise in the Nepali market on Thursday, Kartik 27. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold increased by Rs. 5,900 per tola, reaching Rs. 250,200 per tola.

    On Wednesday, hallmark gold was traded at Rs. 244,300 per tola, meaning the yellow metal witnessed a sharp single-day jump.

    Similarly, silver prices rose by Rs. 170 per tola, reaching Rs. 3,345 per tola in Thursday’s market. The previous day, silver was traded at Rs. 3,175 per tola, marking a consistent upward trend that has now brought silver prices close to record levels.

    Analysts attribute the surge in precious metal prices to rising global market rates, geopolitical tensions, and fluctuations in the U.S. dollar index, which have influenced bullion demand worldwide.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026