NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Hits Record High in Nepal — Price Jumps by Rs. 8,100 Per Tola; Silver Also Reaches Al...
    सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर सर्वाधिक उच्चस्तरमा, चाँदी पनि रेकर्ड मूल्यमा
    Investor
    1 min read
    Published on October 14, 2025
    NEPSE TRADING

    सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर सर्वाधिक उच्चस्तरमा, चाँदी पनि रेकर्ड मूल्यमाGold Hits Record High in Nepal — Price Jumps by Rs. 8,100 Per Tola; Silver Also Reaches All-Time High

    काठमाडौं, असोज २८ — नेपाली बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्य इतिहासकै उच्च स्तरमा पुगेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य प्रति तोला रु. २ लाख ४८ हजार ५०० कायम भएको छ।

    यो मूल्य सोमबारको तुलनामा रु. ८ हजार १०० रुपैयाँले वृद्धि भएको हो। सोमबार छापावाल सुन प्रति तोला रु. २ लाख ४० हजार ४०० मा कारोबार भएको थियो। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।

    महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको बताउँदै सोको सीधा प्रभाव नेपाली बजारमा परेको उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर भएपछि लगानीकर्ताहरूले सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका छन्।

    यसैबीच, चाँदीको मूल्य पनि रेकर्ड उच्चतामा पुगेको छ। सोमबार तोलामा रु. ३,२२० रहेको चाँदी आज बढेर रु. ३,३२५ प्रति तोला पुगेको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ।

    महासंघका अनुसार मंगलबारको दर अनुसार:

    • सुन (Gold): रु. २,४८,५०० प्रति तोला

    • चाँदी (Silver): रु. ३,३२५ प्रति तोला

    Kathmandu, October 14 — The prices of gold and silver have surged to record highs in the Nepali market on Tuesday. According to the Federation of Nepal Gold and Silver Dealers’ Association (FNGSJA), the price of hallmark gold has climbed to Rs. 2,48,500 per tola, the highest ever recorded in Nepal.

    Compared to Monday’s price of Rs. 2,40,400 per tola, gold has increased by Rs. 8,100 per tola in a single day. The federation stated that the continuous rise in international gold prices has directly impacted the domestic market. The global rally has been driven by a weaker U.S. dollar and rising investor demand for gold as a safe-haven asset.

    Meanwhile, silver prices have also reached a record level. On Monday, silver was priced at Rs. 3,220 per tola, which has now risen to Rs. 3,325 per tola, marking an all-time high.

    As per the latest update from the federation (October 14, 2025):

    • Gold: Rs. 2,48,500 per tola

    • Silver: Rs. 3,325 per tola

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026