NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Historic Record in Share Transactions in Fiscal Year 2081/82
    आर्थिक वर्ष २०८१/८२ मा शेयर कारोबारमा ऐतिहासिक रेकर्ड
    Top
    1 min read
    Updated on July 18, 2025
    NEPSE TRADING

    आर्थिक वर्ष २०८१/८२ मा शेयर कारोबारमा ऐतिहासिक रेकर्डHistoric Record in Share Transactions in Fiscal Year 2081/82

    आर्थिक वर्ष २०८१/८२ मा नेपालको धितोपत्र बजारले ऐतिहासिक उचाइ हासिल गरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, यस वर्ष कुल कारोबार रकम २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भएको ७ खर्ब ३४ अर्ब ६८ करोडको तुलनामा १८९.२३ प्रतिशतले बढी हो। यसअघि सन् २०७७/७८ मा सबैभन्दा धेरै कारोबार १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ भएको थियो।

    बजार पूँजीकरणमा समेत उल्लेखनीय सुधार देखिएको छ। २०८१ असार मसान्तसम्म ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको पूँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले बढेर ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो। हालसम्म सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ भने मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकृत सूचीबाट हटेका छन्।

    सो वर्षमा चारवटा कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (IPO) मार्फत सेयर बजारमा प्रवेश गरेका छन्। प्राथमिक, थप, सरकारी र स्थानीय वितरण, सामूहिक लगानी कोष र ऋणपत्रसमेत गरेर कुल ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।

    नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार, कारोबार वृद्धिमा योगदान पु¥याउने सरकार, धितोपत्र बोर्ड, नियामक निकाय, मर्चेन्ट बैंकर, लगानीकर्ता र सञ्चारकर्मी सबैलाई नेप्सेले विशेष धन्यवाद दिएको छ।

    Nepal's securities market witnessed a historic high during the fiscal year 2081/82, with total secondary market transactions reaching a record Rs. 2.12 trillion. According to the Nepal Stock Exchange (NEPSE), this marks a 189.23% increase compared to the Rs. 734.68 billion traded in FY 2080/81. The previous highest annual turnover was Rs. 1.45 trillion in FY 2077/78.

    Market capitalization also surged significantly. By the end of Ashad 2082, total capitalization stood at Rs. 4.65 trillion — a 31.05% increase from Rs. 3.55 trillion at the end of the previous fiscal year. The total number of listed companies reached 272, though three companies were delisted due to mergers and acquisitions.

    Additionally, four new companies were listed through initial public offerings. Altogether, 804.28 million units of securities were listed during the fiscal year — including shares from IPOs, additional issues, government and local distributions, mutual fund units, and institutional bonds.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026