NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Monetary Policy Brings Enthusiasm to Stock Market
    सेयर बजारका लागि मौद्रिक नीतिले उत्साह ल्यायो
    Investor
    1 min read
    Published on July 26, 2024
    NEPSE trading

    सेयर बजारका लागि मौद्रिक नीतिले उत्साह ल्यायो Monetary Policy Brings Enthusiasm to Stock Market

    काठमाडौं - नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१-८२ को ‘सजगतपूर्वक लचक’ मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजारमा उत्साह ल्याएको छ। यस नीतिमा सेयर बजारका लागि महत्त्वपूर्ण परिवर्तनहरू समेटिएका छन्, जसले लगानीकर्ताहरूमा सकारात्मक प्रभाव पारेको छ।

    गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत लगानीकर्ताका लागि लागू गरिएको २० करोडको सीमा खारेज गरिएको घोषणा गरेका छन्। यस कदमले ठूला लगानीकर्ताहरूलाई सेयर बजारमा थप लगानी गर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ।

    मौद्रिक नीतिले नीतिगत दरलाई ५.५ प्रतिशतबाट ५ प्रतिशतमा घटाएर बैंक दरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारेको छ। यसले बैंकिङ क्षेत्रमा तरलता बढाउन र आर्थिक गतिविधिहरूलाई तिव्र बनाउन मद्दत गर्नेछ।

    सेयर बजार विश्लेषकहरूको भनाइमा, यस प्रकारका निर्णयहरूले बजारमा नगद प्रवाह बढाएर सेयर मूल्यहरूमा सकारात्मक प्रभाव पार्न सक्छ। साथै, लगानीकर्ताहरूमा आत्मविश्वास बढाउन र बजारलाई स्थायित्व प्रदान गर्न मद्दत गर्नेछ।

    नेपाल राष्ट्र बैंकको यस कदमले सेयर बजारमा उत्साह र आशा ल्याएको छ। आगामी दिनहरूमा यसले बजारमा कस्तो प्रभाव पार्ला भन्ने हेर्न बाँकी छ, तर प्रारम्भिक प्रतिक्रिया सकारात्मक देखिएको छ।

    Kathmandu - The announcement of the 'cautiously flexible' monetary policy for the current fiscal year 2081-82 by Nepal Rastra Bank has generated enthusiasm in the stock market. This policy includes significant changes that have positively impacted investors.

    Governor Maha Prasad Adhikari, while unveiling the monetary policy, announced the removal of the 200 million limit imposed on institutional investors. This step is believed to encourage large investors to invest more in the stock market.

    The policy has reduced the policy rate from 5.5 percent to 5 percent and the bank rate from 7 percent to 6.5 percent. This will help increase liquidity in the banking sector and accelerate economic activities.

    According to stock market analysts, such decisions can increase cash flow in the market, leading to a positive impact on stock prices. It will also help boost investor confidence and provide stability to the market.

    Nepal Rastra Bank's move has brought excitement and hope to the stock market. While it remains to be seen how this will impact the market in the coming days, the initial response has been positive.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026