मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७.२५ प्रतिशत दरले नगद लाभांश दिने निर्णय गर्यो, जसमा कर प्रयोजनार्थ लाग्ने रकम पनि समावेश छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि वार्षिक साधारण सभाबाट पारित गरिएपछि सेयरधनीलाई लाभांश प्रदान गरिनेछ।
Muktinath Development Bank Ltd announced that it will distribute a cash dividend of 7.25% to shareholders from the profit of the last fiscal year.
The board meeting held on Mangsir 10 decided to pay cash dividend at a rate of 7.25% of the current paid‑up capital, including the amount required for tax purposes.
The dividend will be paid to shareholders after obtaining approval from Nepal Rastra Bank and passing the resolution at the upcoming annual general meeting.