NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NADA President Chaudhary Calls for Increase in Vehicle Loan Limit
    नाडा अध्यक्ष चौधरीको माग : सावारी साधन खरिद कर्जाको सीमा बढाउनुपर्छ
    Top
    1 min read
    Published on August 19, 2025
    NEPSE TRADING

    नाडा अध्यक्ष चौधरीको माग : सावारी साधन खरिद कर्जाको सीमा बढाउनुपर्छNADA President Chaudhary Calls for Increase in Vehicle Loan Limit

    नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सावारी साधन खरिदका लागि आवश्यक पर्ने कर्जाको सीमा बढाउन सरकारसँग माग गरेका छन्। राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो को उद्घाटन कार्यक्रममा उनले मोबिलिटी क्षेत्र सरकारको सारथि बनेको भन्दै यसलाई अझ प्रोत्साहन गर्न ग्राहकलाई सहजीकरण गर्नुपर्ने धारणा राखे।

    चौधरीले मोबिलिटी क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ युवालाई रोजगारी दिएको र व्यापार व्यवसायलाई समेत गतिशील बनाएको बताए। उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पुनरावलोकनमा अटो क्षेत्रको कर्जाको सीमा सम्बन्धी विषयमा सरकार सकारात्मक हुने आशा व्यक्त गरे।

    उनले एशोसिएसनले देशभरका करिब ९० प्रतिशत अटो व्यवसायीलाई प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यो अटो शो केवल प्रदर्शनी नभई व्यापारिक केन्द्र बनेको दाबी गरे। उनका अनुसार, यो अटो शोले कुल अटोमोबाइल व्यापारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने क्षमता राख्छ।

    त्यसैगरी, चौधरीले अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको उल्लेख गर्दै हालसम्म यो क्षेत्रमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको र ३ हजार व्यवसायी एकीकृत भएको जानकारी दिए।

    Karan Chaudhary, President of the NADA Automobiles Association of Nepal, has urged the government to increase the loan limit required for purchasing vehicles. Speaking at the inauguration of the NADA Auto Show, which began Tuesday at Bhrikutimandap, he said that since the mobility sector has been a key driver of the economy, the state should also facilitate customers to keep the sector moving forward.

    Chaudhary highlighted that the mobility sector has provided direct and indirect employment to hundreds of thousands of youths while also becoming a backbone for business and trade. He expressed optimism that the government will consider reviewing the loan limit for the automobile sector in the mid-term review of the current fiscal year’s monetary policy.

    Stating that the association represents about 90 percent of automobile entrepreneurs across the country, Chaudhary said that the Auto Show is not merely an exhibition but also a major commercial hub, contributing nearly 40 percent of the total automobile business.

    He further claimed that the automobile sector has made a significant contribution to Nepal’s economy, creating over one million jobs and bringing together around 3,000 entrepreneurs under a single platform.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026