NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal’s Public Debt Surges Past NPR 2.9 Trillion, Reaches 48% of GDP
    नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो, जीडीपीको ४८ प्रतिशतमा पुग्यो
    Top
    1 min read
    Published on April 16, 2026
    NEPSE TRADING

    नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो, जीडीपीको ४८ प्रतिशतमा पुग्योNepal’s Public Debt Surges Past NPR 2.9 Trillion, Reaches 48% of GDP

    काठमाडौं। नेपालको सार्वजनिक ऋण तीव्र गतिमा बढ्दै चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म २९ खर्ब ३३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो रकम जीडीपीको ४८.०४ प्रतिशत बराबर हो। ऋणमध्ये वैदेशिक ऋण ५२.६९ प्रतिशत र आन्तरिक ऋण ४७.३१ प्रतिशत रहेको छ। विनिमय दरको अवमूल्यनका कारण मात्र १ खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ बराबरको अतिरिक्त भार थपिएको छ। चालु वर्षका लागि ऋण उठाउने लक्ष्य ५ खर्ब ९५ अर्ब रुपैयाँ रहे पनि चैतसम्म ५८.४५ प्रतिशत मात्र संकलन भएको छ । यसैबीच, नौ महिनामा साँवा–ब्याज भुक्तानीमा २ खर्ब ५८ अर्ब ४४ करोड रुपैयाँ खर्च भइसकेको छ, जसले ऋण सेवा खर्च बढ्दै गएको देखाउँछ । उठाइएको ऋणको ठूलो हिस्सा पुरानो ऋण तिर्नमै प्रयोग भइरहेको छ ।
    Kathmandu. Nepal’s public debt has risen sharply, reaching NPR 2.93 trillion by the end of Chaitra in FY 2082/83, according to the Public Debt Management Office. This amounts to 48.04% of GDP. Of the total debt, external borrowing accounts for 52.69% while domestic debt makes up 47.31%. Due to currency depreciation, an additional burden of NPR 115.75 billion has been added. Although the government aimed to raise NPR 595 billion in public debt this fiscal year, only 58.45% has been mobilized so far. In the first nine months, NPR 258.44 billion has already been spent on principal and interest repayments, showing rising debt servicing pressure, with a large portion of new borrowing being used to repay old debt.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026