NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Sees Green for the Eighth Consecutive Day, Investor Sentiment Remains High as Index ...
    नेप्सेमा आठौं दिनपनि हरियाली, लगानीकर्ताको मनोबल अझै उच्च, सूचक ३००० नजिक
    Top
    1 min read
    Published on July 24, 2025
    NEPSE trading

    नेप्सेमा आठौं दिनपनि हरियाली, लगानीकर्ताको मनोबल अझै उच्च, सूचक ३००० नजिकNEPSE Sees Green for the Eighth Consecutive Day, Investor Sentiment Remains High as Index Nears 3000

    साउन महिनासँगै नेपाल शेयर बजार (नेप्से) हरियालीको लयमा अगाडि बढिरहेको छ । लगातार आठौं कारोबार दिन समेत नेप्से परिसूचकमा सकारात्मक वृद्धि देखिएको छ । बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्दै २,९८२.६४ विन्दुमा बन्द भयो । यद्यपि, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने सामान्य रुपमा घट्दै १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँमा झरेको छ, जुन बुधबार १९ अर्ब ५७ करोड रुपैयाँ थियो।

    उपसमूह विश्लेषण अनुसार १३ उपसमूहमध्ये ६ उपसमूहको सूचकमा वृद्धि देखिएको छ भने ७ उपसमूहको सूचकमा सामान्य गिरावट आएको छ । जलविद्युत उपसमूहमा २% भन्दा बढी वृद्धि देखिँदा विकास बैंक उपसमूह १% माथि उकालो लागेको छ। त्यसको विपरित बैंकिङ, वित्त, जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहमा घटावट आएको छ।

    कारोबार पक्ष हेर्दा ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भि इनर्जी र श्वेतगंगा हाइड्रोपावरका शेयरहरू सकारात्मक सर्किट लेभलमा पुगेका छन् भने हिमालयन हाइड्रोपावर ८.५% र माया खोला हाइड्रोपावर ७.५% ले बढेका छन्। विपरीत, मञ्जुश्री फाइनान्स डिबेञ्चर २०८५ मा ४.२२% ले गिरावट आएको छ। कारोबार रकममा राधी विद्युत कम्पनी अगाडि रहँदै ७७ करोड रुपैयाँको कारोबार गरेको छ, त्यसपछि ङादी ग्रुप पावरले ७२ करोड र ग्रीन भेन्चर्सले ६६ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्।

    प्राविधिक विश्लेषण:
    चार्टअनुसार नेप्सेमा बलियो ब्रेकआउट देखिएको छ। उच्च कारोबार रकमले बजारको बुलेस ट्रेन्डलाई समर्थन गरेको छ। सूचक ३००० को मनोवैज्ञानिक स्तरमा पुगिसकेकोले आगामी दिनमा सामान्य करेक्सन सम्भावना रहे पनि मूल ट्रेन्ड अझै बुलेस नै देखिन्छ। प्रविधिक हिसाबले बजारले छोटो अवधिमा ३०५०–३१०० विन्दुसम्म पुग्ने सम्भावना देखिएको छ।

    ब्रोकर विश्लेषण:
    आजको कारोबार गतिविधिमा ठूला ब्रोकरमध्ये ६ ब्रोकरले तुलनात्मक रुपमा बढी सेल गरेका छन् भने ४ ब्रोकरले तुलनात्मक रुपमा बढी बाई गरेका छन्। यसले बजारमा आंशिक मुनाफा बुकिङ पनि भइरहेको संकेत दिन्छ।

    नेप्से आठौं दिन पनि हरियालीमै रहेको छ। कारोबारको लय कायम छ र लगानीकर्ताको मनोबल उच्च छ। प्रविधिक र बजार विश्लेषण दुबैले अझै पनि बजारमा सकारात्मक उर्जा रहेको पुष्टि गर्छन्।

    The Nepal Stock Exchange (NEPSE) has continued its bullish momentum for the eighth straight trading session, maintaining a positive uptrend since the beginning of the Nepali month of Shrawan. On Thursday, the NEPSE index rose by 3.76 points to close at 2,982.64. Despite the rise in the index, the total daily turnover slightly declined to NPR 18.49 billion from NPR 19.57 billion the previous day.

    Sector Performance:
    Out of 13 sectors, 6 ended in the green while 7 saw slight declines. The Hydropower sector surged by over 2%, and the Development Bank sector gained more than 1%. In contrast, Banking, Finance, Life Insurance, Manufacturing & Processing, Microfinance, Non-Life Insurance, and Others saw minor losses.

    Top Performers:
    Stocks of Green Ventures, Trade Tower, Sanvi Energy, and Shwetganga Hydropower hit the positive circuit limit. Himalayan Hydropower surged by around 8.5%, while Maya Khola Hydropower rose by 7.5%. On the downside, Manjushree Finance Debenture 2085 dropped by 4.22%.

    Top Turnover:
    Radhi Power Company led in turnover with NPR 772.1 million, followed by Ngadi Group Power with NPR 720 million and Green Ventures with NPR 660 million.

    Technical Analysis:
    The market has shown a strong breakout on the chart, backed by high transaction volume, confirming a solid bullish trend. With the index nearing the psychological level of 3000, minor corrections may occur, but the primary trend remains bullish. If the current momentum continues, NEPSE could potentially reach the 3050–3100 level in the short term.

    Broker Analysis:
    Among the top 10 brokers, 6 executed more sell trades while 4 were more active on the buy side, indicating some degree of profit booking in the market.

    NEPSE's eighth consecutive green day reflects growing investor confidence. Technical indicators and trading activity both suggest sustained bullish sentiment, with the market eyeing new short-term highs.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026