NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. New India Cooperative Bank in Crisis: Depositors' Funds at Risk
    भारतमा न्यू इन्डिया कोअपरेटिभ बैंक संकटमा, आरबीआईले गर्यो सञ्चालक समिति निलम्बन, निक्षेप जम्मा गर्न तथा निकाल्न प्रतिबन्ध
    Investor
    1 min read
    Published on February 18, 2025
    NEPSE trading

    भारतमा न्यू इन्डिया कोअपरेटिभ बैंक संकटमा, आरबीआईले गर्यो सञ्चालक समिति निलम्बन, निक्षेप जम्मा गर्न तथा निकाल्न प्रतिबन्धNew India Cooperative Bank in Crisis: Depositors' Funds at Risk

    भारतका साना बैंकहरू घोटालाको चपेटामा पर्दै गएका छन्। पछिल्लो पटक न्यू इन्डिया कोअपरेटिभ बैंक ठगिको शिकार बनेको छ। बैंकको १२२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा मुम्बई प्रहरीले हितेश मेहता विरुद्ध मुद्दा दायर गरेको छ। मेहता यसअघि बैंकको महाप्रबन्धक र लेखा प्रमुख भइसकेका थिए।

    मुम्बईको प्रभादेवी र गोरेगाउँ शाखाबाट करोडौंको घोटाला भएपछि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले कडा कदम चालेको छ। आरबीआईले बैंकको सञ्चालक समितिलाई निलम्बन गरी, निक्षेप जम्मा गर्न तथा निकाल्न प्रतिबन्ध लगाएको छ। साथै, नयाँ कर्जा विस्तारमा समेत रोक लगाइएको छ।

    ग्राहकहरू अलमलमा, निक्षेप सुरक्षित हुने आश्वासन

    बैंकमा रकम राख्ने सर्वसाधारण निक्षेपकर्ताहरू समस्यामा परेका छन्। केही भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरू आफ्नो बचत झिक्न नपाउँदा अन्योलमा छन्। आरबीआईले भने केही अत्यावश्यक भुक्तानीहरू, जस्तै तलब, भाडा, बिजुली बिल तिर्न अनुमति दिएको छ।

    निक्षेपकर्ताहरूलाई आश्वस्त पार्दै, आरबीआईले बैंकको वित्तीय स्थितिको निरन्तर अनुगमन गर्ने बताएको छ। साथै, योग्य निक्षेपकर्ताहरूले ५ लाख रुपैयाँसम्मको बीमा दाबी गर्न सक्नेछन्। मार्च २०२४ सम्म बैंकमा २४३६ करोड रुपैयाँ निक्षेप रहेको जनाइएको छ।

    आरबीआईका अनुसार यी प्रतिबन्धहरू फेब्रुअरी १३, २०२५ देखि लागू हुनेछन् र प्रारम्भमा ६ महिनासम्म जारी रहने छन्। यसबीचमा, बैंकको वित्तीय सुधार नआए थप कडा निर्णय हुन सक्नेछ।

    India’s small banks are increasingly getting caught in financial scandals, putting millions of depositors at risk. The latest case involves New India Cooperative Bank, which has been embroiled in a massive fraud. Mumbai police have filed a case against Hitesh Mehta, the bank’s former General Manager and Head of Accounts, for allegedly embezzling ₹122 crore.

    The fraud took place at the Prabhadevi and Goregaon branches, where Mehta and his associates siphoned off funds. In response, the Reserve Bank of India (RBI) took strict action by suspending the bank’s board of directors and imposing restrictions on deposits and withdrawals. Additionally, the RBI has barred the bank from issuing new loans.

    Depositors in Confusion, RBI Assures Protection

    Many depositors, who trusted the bank with their savings, now face uncertainty as they cannot withdraw their funds. According to Indian media reports, customers are distressed over their blocked deposits. However, the RBI has allowed withdrawals for essential expenses like salaries, rent, and utility bills.

    To calm depositors' concerns, the RBI has promised continuous monitoring of the bank’s financial health. It also assured that eligible depositors can claim up to ₹5 lakh in deposit insurance from the Deposit Insurance and Credit Guarantee Corporation (DICGC). As of March 2024, the bank held total deposits worth ₹2,436 crore.

    The restrictions will take effect from February 13, 2025, and will initially remain for six months. If the bank fails to improve its financial condition, stricter measures may follow.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026