NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NIC Asia Bank Chairman Tulsiram Agrawal Resigns
    एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा
    Investor
    1 min read
    Published on December 21, 2025
    NEPSE TRADING

    एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामाNIC Asia Bank Chairman Tulsiram Agrawal Resigns

    एनआईसी एसिया बैंक का अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै पुस ६ गते बैंकमा राजीनामा बुझाएका हुन्। सोही दिन बसेको बैंकको सञ्चालक समितिको बैठकले उनको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको छ।

    अग्रवाल २०७८ चैत महिनामा सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा नियुक्त भएका थिए। अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अग्रवालले नियामक कारबाहीपछि पद त्याग्ने निर्णय गरेका हुन्।

    यसअघि नेपाल राष्ट्र बैंक ले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपाने र अध्यक्ष अग्रवाललाई नियम उल्लङ्घनको आरोपमा जनही २–२ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो। उक्त कारबाहीसम्बन्धी पत्र पुस ४ गते बैंकका प्रतिनिधिले बुझेका थिए।

    राष्ट्र बैंकको कारबाहीपछि बैंकभित्र नेतृत्व तहमा तनाव बढेको बताइन्छ। जरिवानासम्बन्धी पत्र प्राप्त गरेपछि अग्रवालले अध्यक्ष पदबाट राजीनामा दिने निर्णय गरेको स्रोतको भनाइ छ। सञ्चालक समितिले उनको निर्णयलाई स्वीकार गर्दै राजीनामा स्वीकृत गरेको हो।

    यस घटनाले बैंकको नेतृत्व संरचना र नियामक निकायसँगको सम्बन्धलाई पनि थप चर्चामा ल्याएको छ। बैंक स्रोतका अनुसार अब नयाँ अध्यक्ष नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारी सुरु भइसकेको छ।

    NIC Asia Bank Chairman Tulsiram Agrawal has resigned from his position, citing personal reasons. He submitted his resignation on Poush 6, which was approved on the same day by a meeting of the bank’s Board of Directors.

    Agrawal was appointed as Chairman through the bank’s 24th Annual General Meeting held in Chaitra 2078. His resignation comes in the aftermath of regulatory action taken against the bank by the central bank.

    Earlier, Nepal Rastra Bank had decided to impose a fine of Rs 200,000 each on then Chief Executive Officer Roshan Neupane and Chairman Agrawal. The official letter regarding the penalty was received by the bank’s representatives on Poush 4.

    Following the regulatory action, tensions reportedly escalated within the bank’s leadership. Sources indicate that after receiving the penalty notice, Agrawal decided to step down from his post. The Board of Directors formally accepted his resignation.

    The development has drawn attention to the bank’s leadership structure and its relationship with the regulatory authority. Bank officials have stated that preparations are underway to initiate the process for appointing a new chairman.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026