एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गर्दै उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकलाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो। सो विवरण आगामी वार्षिक साधारण सभाले अन्तिम स्वीकृति दिनेछ।

Investor
<1 min read
NEPSE trading
एनएमबि बैंकले लाभांश वितरण नगर्ने NMB Bank Declines Dividend Distribution Amid Strategic Financial Decisions
NMB Bank Limited (NMB) has announced its decision to withhold dividend distribution from the profits of the last fiscal year. This resolution was passed during the Board of Directors meeting held on December 6. The financial statements for the year have been submitted to Nepal Rastra Bank (NRB) for approval, with a final endorsement awaited during the upcoming Annual General Meeting (AGM).
Advertisement




