NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Takes Action Against Saptakoshi and Lumbini Development Banks
    सप्तकोशी र लुम्बिनी विकास बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा
    Investor
    1 min read
    Published on October 30, 2025
    NEPSE TRADING

    सप्तकोशी र लुम्बिनी विकास बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमाNRB Takes Action Against Saptakoshi and Lumbini Development Banks

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई विकास बैंकहरू — सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेड — लाई कारबाही गरेको छ।

    सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही

    राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई न्यूनतम पूँजी कोष अनुपात कायम गर्न नसकेकाले शीघ्र सुधारात्मक कारबाही गरेको हो। केन्द्रीय बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा बैंकको पूँजी कोष अनुपात तोकिएको सीमाभन्दा २४.९ प्रतिशतले कम रहेको पाइएको थियो।

    २०८२ असार मसान्तको वित्तीय विवरण अनुसार बैंकको न्यूनतम पूँजी कोष अनुपात ७.५१ प्रतिशत मात्र रहेको छ, जुन राष्ट्र बैंकले तोकेको १० प्रतिशत को सीमा भन्दा निकै कम हो।
    त्यसअघि २०८१ असार मसान्तमा पनि पूँजी कोष अनुपात १० प्रतिशतको न्यूनतम मापदण्डभन्दा ४२.७ प्रतिशतले कम रहेको पाइएको थियो।

    राष्ट्र बैंकले न्यूनतम पूँजी कोष अनुपात कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गर्ने व्यवस्था गरेको छ। सोही अनुसार सप्तकोशी डेभलपमेन्ट बैंकमाथि कारबाही गरिएको हो।

    त्यसका साथै, निरीक्षणमा बैंकले पूँजी प्रकृतिका कर्जामा आवश्यक कागजातबिनै समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्थाको विवरण यथार्थपरक नभएको, रिपोर्टिङ विश्वसनीय नरहेको, र निर्देशन पालना नगरेको तथ्यहरू पनि उजागर भएका छन्।
    यस कारण राष्ट्र बैंकले सप्तकोशी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशकुमार पोखरेललाई सचेत गराएको छ। साथै, देखिएका त्रुटिहरू सुधार गर्ने जिम्मेवारी सञ्चालक समितिमा रहने जनाउँदै पुनः दोहोरिन नदिन बैंकलाई लिखित निर्देशन दिएको छ।

    लुम्बिनी विकास बैंक सञ्चालक समितिलाई सचेत

    राष्ट्र बैंकले चालु आर्थिक वर्षकै पहिलो त्रैमासमा लुम्बिनी विकास बैंक लाई समेत कारबाही गरेको छ। स्थलगत निरीक्षणमा लुम्बिनी बैंकको सञ्चालक समितिले सीईओलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गरेलगत्तै नियम विपरीत सेवा सुविधा वृद्धि गरेको पाइएको थियो।
    यसका कारण राष्ट्र बैंकले तत्कालीन सञ्चालक समितिलाई सचेत गराएको हो।

    Nepal Rastra Bank (NRB) has taken regulatory action against two development banks — Saptakoshi Development Bank Limited and Lumbini Bikas Bank Limited — during the first quarter of the current fiscal year.

    Immediate Corrective Action Against Saptakoshi Development Bank

    NRB has imposed immediate corrective action on Saptakoshi Development Bank for failing to maintain the minimum capital adequacy ratio (CAR) as required by the central bank.
    According to an on-site inspection report, the bank’s CAR was found to be 24.9% below the regulatory minimum.

    As per the financial statement of Ashad-end 2082, the bank’s capital adequacy ratio stands at 7.51%, significantly lower than the 10% minimum threshold set by NRB. Similarly, in Ashad-end 2081, the bank’s capital adequacy ratio had been 42.7% below the required minimum after necessary loan-loss adjustments were made.

    NRB regulations require banks and financial institutions that fail to maintain the minimum capital adequacy ratio to undergo prompt corrective action, and Saptakoshi Bank has now been subjected to such measures.

    The central bank also found that Saptakoshi had extended the maturity of capital-based loans without proper documentation, maintained inaccurate loan-loss provisioning details, submitted unreliable reports to NRB, and failed to comply with prior directives.
    As a result, NRB has warned the bank’s CEO, Mr. Dinesh Kumar Pokharel, and instructed the board of directors to ensure that these irregularities are rectified and not repeated. The central bank has also issued a written directive to the board to take full responsibility for implementing the required improvements.

    Warning to Lumbini Bikas Bank’s Board of Directors

    In the same quarter, NRB has also warned the board of directors of Lumbini Bikas Bank. During an on-site inspection, it was found that the board had increased the CEO’s remuneration and benefits shortly after his reappointment for a second term, in violation of regulatory provisions.

    Consequently, NRB has cautioned the then board of directors for breaching established norms.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026