NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Reliance Spinning Mills IPO Allotment Completed for Migrant Nepalis
    रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न, २ हजार ३११ जनाले पाए सेयर
    Investor
    1 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न, २ हजार ३११ जनाले पाए सेयरReliance Spinning Mills IPO Allotment Completed for Migrant Nepalis

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म आईपीओ खुला गरेको थियो ।

    कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीका अनुसार प्राप्त भएका सबै आवेदनहरू स्वीकृत भएका छन् ।

    मागभन्दा धेरै आवेदन परेपछि कम्पनीले गोलाप्रथा (लटरी) प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरेको हो । बाँडफाँडअनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

    बाँडफाँडपछि शेष रहेका ४६ कित्ता सेयर भने सोही लगानीकर्ताहरूलाई थप एक कित्ताका दरले वितरण गरिएको छ । यसअनुसार २ हजार ३११ जना मध्ये ४६ जनाले ५१ कित्ताका दरले रिलायन्स स्पिनिङ मिल्सको सेयर प्राप्त गरेका छन् ।

    आईपीओ बाँडफाँड सम्पन्न भएसँगै अब कम्पनीको सेयर सूचीकृत भई दोस्रो बजारमा कारोबार सुरु हुने लगानीकर्ताहरूको अपेक्षा रहेको छ ।

    Kathmandu — Reliance Spinning Mills Limited has completed the allotment of its Initial Public Offering (IPO) issued for Nepalis working abroad.

    The company had issued 115,596 shares at a price of Rs 820.80 per share between December 8 and December 11 (Mangsir 22–25). During the subscription period, a total of 35,102 applicants applied for 1,944,330 shares. All applications were approved, the company said.

    As the issue was oversubscribed, the IPO was allotted through a lottery process. Under the allotment, 2,311 applicants were allotted 50 shares each.

    Following the primary allotment, the remaining 46 shares were distributed by allocating one additional share to 46 of the selected applicants. As a result, 46 investors received 51 shares each, while the remaining successful applicants received 50 shares.

    With the allotment process now complete, investors are awaiting the listing of Reliance Spinning Mills’ shares on the Nepal Stock Exchange for secondary market trading.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026