NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. River Falls Power Limited Closes Auction of Unclaimed Rights Shares Today
    रिभर फल्स पावर लिमिटेडका अविक्रीत हकप्रद सेयरको लिलामी आज बन्द हुँदै
    Investor
    1 min read
    Published on November 19, 2025
    NEPSE TRADING

    रिभर फल्स पावर लिमिटेडका अविक्रीत हकप्रद सेयरको लिलामी आज बन्द हुँदैRiver Falls Power Limited Closes Auction of Unclaimed Rights Shares Today

    रिभर फल्स पावर लिमिटेड (RFPL) ले अविक्रीत हकप्रद सेयरको लिलामी आज मङ्सिर ३ गते बन्द गर्दैछ। कम्पनीले अघिल्लो १:१ अनुपातको हकप्रद जारीबाट बाँकी रहेका १० लाख ३८ हजार ९२४ कित्ता हकप्रद सेयरको लिलामी कात्तिक २६ गतेदेखि सञ्चालनमा ल्याएको थियो।

    कम्पनीका अनुसार ५९ लाख ६१ हजार ७६ (८५.१५%) कित्ता हकप्रद सेयर योग्य आवेदकहरूलाई छुट्याइएको थियो। तर, १० लाख ३८ हजार ९२४ कित्ता सेयर लगानीकर्ताले नलिएको हुँदा अविक्रीत अवस्थामा रह्यो।

    जारी गरिएको कुल हकप्रद सेयरमध्ये २२ लाख २४ हजार १७३ कित्ता मात्रै योग्य सेयरधनीहरूलाई बाँडफाँड भएको र बाँकी १४.८५ प्रतिशत अर्थात् १० लाख ३८ हजार ९२४ कित्ता सेयर सर्वसाधारणका लागि लिलामीमा राखिएको कम्पनीले जनाएको छ। यो सेयर अघिल्लो भदौ २३ गतेदेखि असोज २६ गतेसम्म जारी गरिएको १:१ अनुपातको हकप्रदको अविक्रीत हिस्सा हो।

    लिलामीमा व्यक्तिगत तथा संस्थागत सबै प्रकारका लगानीकर्ताले सहभागिता जनाउन सक्नेछन्। लिलामीको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। सामान्य हकप्रद सेयरका लागि न्यूनतम १०० कित्ताको बोलपत्र अनिवार्य छ। चाहानेले पूरै अविक्रीत सेयरमा पनि बोलकबोल गर्न सक्नेछन्, तर नियामक बोर्डले तोकेको अधिकतम सीमाभन्दा बढी सेयरमा बोलकबोल गर्न पाइने छैन।

    यस लिलामीको इश्यु म्यानेजर एलएस प्रभु लिमिटेडलाई तोकिएको छ। कंपनीले आज लिलामी बन्द भएपछि सबै बोलपत्रको मूल्यांकन प्रक्रिया अघि बढाउने जनाएको छ।

    River Falls Power Limited (RFPL) is closing the auction of its 10,38,924 units of unclaimed rights shares today, Mangsir 3, 2082. The auction had opened on 26th Kartik following the company’s earlier 1:1 rights offering.

    According to the company, a total of 59,61,076 units (85.15%) of rights shares had been allotted to valid applicants. However, 10,38,924 units remained unclaimed by eligible shareholders and are now being auctioned to the public.

    Out of the total rights shares issued, only 22,24,173 units were subscribed by eligible shareholders. The remaining 14.85%—equivalent to 10,38,924 shares—are now in the auction process. These shares are part of the unclaimed portion of the 1:1 rights issue that was open for subscription from 23rd Bhadra to 26th Ashwin, 2082.

    Both individuals and institutions are eligible to participate in the auction. The minimum bid price has been set at Rs. 100 per share. For ordinary right shares, the minimum bid quantity is 100 units. While bidders can apply for the full available quantity, they must comply with regulatory limits that restrict the maximum number of shares a single entity can purchase.

    LS Prabhu Limited has been appointed as the issue manager for this auction. Once the auction closes today, the company will proceed with the evaluation of bids and complete the allotment process accordingly.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026