NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. RSDC Microfinance's Net Profit Jumps 73.5% Due to Reversed Impairment Charge
    आरएसडिसी लघुवित्तको नाफा ७३.५ प्रतिशतले बढ्यो, इम्पेरमेन्ट चार्ज रिभर्सका कारण
    Top
    1 min read
    Published on January 22, 2026
    NEPSE TRADING

    आरएसडिसी लघुवित्तको नाफा ७३.५ प्रतिशतले बढ्यो, इम्पेरमेन्ट चार्ज रिभर्सका कारणRSDC Microfinance's Net Profit Jumps 73.5% Due to Reversed Impairment Charge

    आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार, लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तले ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो।

    खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६९.४८ प्रतिशत बढेको छ।

    दोस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ, जुन ५ रुपैयाँ ४७ पैसा बढेर १४ रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ १५ पैसा रहेको छ।

    १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित छ। पहिलो ६ महिनामा लघुवित्तले ५ अर्ब १ करोड ३७ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

    RSDC Microfinance Financial Institution Limited has published its unaudited financial statement for the second quarter of the current fiscal year. According to the statement, the microfinance's net profit has increased compared to the same period of the previous fiscal year.

    In the first six months of the current fiscal year, the microfinance earned a net profit of NPR 76.6 million, marking a 73.54% increase from the same period last year, when it recorded a profit of NPR 44.1 million.

    Despite a decrease in interest income, the reversal of impairment charges led to an increase in the microfinance’s net profit. During the review period, interest income dropped by 4.01%, while fee and commission income grew by 21%. Additionally, the total operating income of the microfinance fell by 1.72%, but operating profit surged by 69.48%.

    As of the second quarter, the distributable profit of the microfinance stood at NPR 66.8 million, with earnings per share at NPR 12.93. The earnings per share also grew during the period, reaching NPR 14.83, an increase of NPR 5.47 compared to the same period last year. As of mid-January, the microfinance’s price-to-earnings ratio stood at 43.15 times, with a net worth per share of NPR 125.15.

    The microfinance institution, with a paid-up capital of NPR 1.034 billion, has accumulated NPR 26.23 million in reserve funds. In the first six months, it disbursed NPR 5.31 billion in loans from a loan portfolio of NPR 5.01 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026