समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त संस्था (राष्ट्रियस्तरको)
केन्द्रीय कार्यालय: बनेपा-७, काभ्रेपलाञ्चोक, नेपाल, फोन नं.: ०११-५९७०००
संस्थापक शेयर खरिद गर्न चाहनु हुने संस्थापक शेयरधनी महानुभावहरूलाई जरुरी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०८३/०८/०३ गते
यस संस्थाको विद्यमान संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८३१२.४९ कित्ता संस्थापक शेयरहरु बिक्री गर्ने इच्छा राखी निवेदन दिनु भएको र संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको परिधि भित्र रही यस कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर खरीदकोलागि प्राथमिकता दिनु पर्ने व्यवस्था बमोजिम उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुको जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ । उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनी महानुभावहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा-७, काभ्रेपलाञ्चोकमा आफुले खरिद गर्ने शेयर कित्ता तथा दरभाउ सहितको व्यहोरा खुलाई निवेदन दिनु हुन सूचित गरिन्छ । संस्थापक शेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र विद्यमान संस्थापक शेयरधनी महानुभावहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Samata Gharelu Laghubitta Bittiya Sanstha Limited
Licensed "D" Class Financial Institution from Nepal Rastra Bank (National Level)
Central Office: Banepa-७, Kavrepalanchok, Nepal, Phone No.: ०११-५९७०००
Urgent Notice to Respected Promoter Shareholders Wishing to Purchase Promoter Shares
First Date of Notice Publication: २०८३/०८/०३
This notice is published for the information of existing promoter shareholders desirous of purchasing shares, as existing promoter shareholders of this institution have submitted applications expressing their desire to sell ८३१२.४९ units of promoter shares registered under their names, and as per the directive issued by Nepal Rastra Bank requiring priority to be given to existing promoter shareholders of this company for share purchase. Respected existing promoter shareholders interested in purchasing the said shares are informed to submit an application specifying the number of shares they intend to purchase along with the offered price, accompanied by necessary supporting documents, within ३५ (thirty-five) days from the date of publication of this notice to the company's central office at Banepa-७, Kavrepalanchok. Notice is also hereby given to all concerned that if no application is received from existing promoter shareholders within the stipulated deadline regarding purchasing the promoter shares, the necessary process for selling them to other individuals or institutions will be initiated as per prevailing regulations.