NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sanima Reliance Life Insurance's Net Profit Shows Modest Growth, Decline in EPS
    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा सामान्य वृद्धि, ईपीएसमा गिरावट
    Investor
    1 min read
    Published on February 10, 2025
    Nepse trading

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा सामान्य वृद्धि, ईपीएसमा गिरावटSanima Reliance Life Insurance's Net Profit Shows Modest Growth, Decline in EPS

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (SRLI) ले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस विवरणले कम्पनीको वित्तीय स्थिति, नाफा, बीमाशुल्क, र अन्य प्रमुख तथ्यांकहरूको विश्लेषण प्रस्तुत गर्दछ।

    खुद नाफा:

    • चालु वर्षमा २३ करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५.४४% ले वृद्धि भएको हो।

    • गत वर्ष यो आँकडा २१ करोड ९७ लाख रुपैयाँ थियो।

    खुद आर्जित बीमाशुल्क:

    • १८.७३% वृद्धि भई ३१ अर्ब ११ लाख रुपैयाँ पुगेको छ।

    कुल आम्दानी:

    • २०.९७% ले वृद्धि भई ४१ अर्ब १५ लाख रुपैयाँ पुगेको छ।

    खुद दाबी भुक्तानी:

    • २४.९२% ले वृद्धि भई ३१ अर्ब ७३ लाख रुपैयाँ पुगेको छ।

    कुल खर्च:

    • २१.९९% ले बढेर ३८ अर्ब ८४ लाख रुपैयाँ पुगेको छ।

    ईपीएस (प्रतिशेयर आम्दानी):

    • गत वर्षको १० रुपैयाँ ५० पैसाबाट घट्दै चालु वर्षमा ९ रुपैयाँ ३६ पैसामा सीमित भएको छ।

    मूल्य आम्दानी अनुपात (PE Ratio):

    • ४४.४७ गुणा स्थिर रहेको छ।

    प्रतिशेयर नेटवर्थ:

    • प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा रहेको छ।

    चुक्ता पूँजी:

    • कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ पुगेको छ।

    महाविपत्ती कोष र रिटेन्ड अर्निङ्ग:

    • महाविपत्ती कोष १३ करोड ४३ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग ५० करोड ८४ लाख रुपैयाँ रहेको छ।

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय प्रगति गरेको छ। बीमाशुल्क र कुल आम्दानीमा सकारात्मक वृद्धि देखिएको भए पनि खुद नाफा वृद्धि सीमित देखिएको छ। प्रतिशेयर आम्दानी (EPS) मा गिरावटले कम्पनीको चुक्ता पूँजीसँगको सम्बन्धमा चुनौती देखाएको छ। कम्पनीले नाफा र खर्च व्यवस्थापनमा सुधार ल्याउन थप रणनीति आवश्यक छ।

    Sanima Reliance Life Insurance Limited (SRLI) has published its unaudited financial report for the second quarter of the fiscal year 2081/82. The report highlights the company’s financial performance, including profit, premium income, and other key metrics.

    Net Profit:

    • The company’s net profit reached NPR 231.6 million, a 5.44% increase compared to the same period last year.

    • Last year’s net profit for the same period stood at NPR 219.7 million.

    Net Earned Premium:

    • Increased by 18.73%, reaching NPR 3.11 billion.

    Total Income:

    • Rose by 20.97% to NPR 4.12 billion.

    Net Benefits and Claims Paid:

    • Increased by 24.92%, amounting to NPR 3.17 billion.

    Total Expenses:

    • Grew by 21.99%, reaching NPR 3.88 billion.

    EPS (Earnings Per Share):

    • Dropped to NPR 9.36 from NPR 10.50 last year, a decrease of NPR 1.14.

    Price-to-Earnings (PE) Ratio:

    • Remained steady at 44.47 times.

    Net Worth Per Share:

    • Stood at NPR 114.38.

    Paid-up Capital:

    • The company’s paid-up capital reached NPR 4.95 billion.

    Catastrophe Reserve and Retained Earnings:

    • Catastrophe reserve stood at NPR 134.3 million, while retained earnings declined to NPR 508.5 million.

    Sanima Reliance Life Insurance has shown commendable progress in premium income and total revenue during the second quarter of FY 2081/82. However, the modest growth in net profit and the decline in earnings per share (EPS) indicate challenges in maximizing returns relative to paid-up capital. The company’s consistent rise in claims paid and expenses emphasizes the need for enhanced cost and risk management strategies.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026