NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Significant Drop in Gold Price, Silver Remains Unchanged
    सुनको मूल्यमा  गिरावट, चाँदीको मूल्य यथावत
    Investor
    1 min read
    Published on May 26, 2025
    NEPSE trading

    सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य यथावतSignificant Drop in Gold Price, Silver Remains Unchanged

    नेपाली बजारमा आज सुनको मूल्यमा सात सय रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ।

    हिजो मात्रै सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो भने त्यसअघिको शुक्रबार १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

    गएको वैशाख ९ गते सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च विन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो।

    यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आज पनि चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँमै कायम छ, जुन हिजोको मूल्य पनि हो।

    बजार विश्लेषकहरूका अनुसार सुनको अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, माग आपूर्ति लगायतका कारणले सुनको मूल्यमा उतारचढाव भइरहेको छ। आगामी दिनमा सुनको मूल्यमा अझै चहलपहल आउने अनुमान गरिएको छ।

    The price of gold in the Nepali market has dropped by NPR 700 per tola today. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the trading price of hallmark gold now stands at NPR 191,100 per tola.

    Just yesterday, the price was NPR 191,800 per tola, while on Friday it was NPR 190,400 per tola.

    On Baisakh 9 (April 21), the price of gold had reached a record high of NPR 197,900 per tola, the highest ever in Nepal’s history.

    Meanwhile, the price of silver remains stable, continuing at NPR 2,005 per tola today—the same rate as yesterday.

    Market analysts attribute the fluctuation in gold prices to changes in the international market, currency exchange rates, and local supply-demand dynamics. The trend suggests further volatility in the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026