
निजी क्षेत्रका समस्या सम्बोधन गर्न अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’Finance Ministry to Set Up ‘Response Desk’ for Private Sector Concerns
सरकारले निजी लगानी, सम्पत्ति र नाफाको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ। अर्थमन्त्रीले निजी क्षेत्रको विस्तारलाई राष्ट्रिय अर्थतन्त्रको वृद्धिसँग जोड्दै उद्योगी–व्यवसायीलाई लगानी र रोजगारी बढाउन आह्वान गरे।The government has also pledged to protect private investment, property and profits. The minister said the success of the private sector was closely linked to the success of the national economy and called on businesses to increase investment, production and employment.














