
बैंकहरूले कर्जा विस्तारमा दिए तीव्रता, ब्याजदर घटेको अवस्थामा माग पनि बढ्योBanks Accelerate Loan Expansion as Interest Rates Drop and Demand Rises
वाणिज्य बैंकहरूले पछिल्लो समय कर्जा विस्तारको अभियानलाई तीव्र बनाउँदै लगेका छन्। बैंकहरूले अहिले ग्राहकको कर्जा स्वीकृत गर्ने प्रक्रियालाई सहज बनाएका छन्, जसको परिणामस्वरूप कर्जा माग पनि बढिरहेको छ।Commercial banks have recently intensified their loan expansion campaigns. They have streamlined the loan approval process for customers, resulting in a surge in demand for loans.


















