NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 143 / 143
    • घाँटी हेरेर हाड निल्नु : राष्ट्र बैंक
      Economy

      घाँटी हेरेर हाड निल्नु : राष्ट्र बैंक Looking at the throat and swallowing a bone : Rashtra Bank

      नेपाल राष्ट्र बैंकले आम्दानीले थेग्ने ब्याजदर भए मात्र कर्जा लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आज भोली आम्दानी भन्दा ज्यादा बढी ऋण लिने र तिर्न नसक्ने परिपाटी बढ्दै गएपछि बैंकले जनतालाई सचेत गराएको हो । बैंकले सूचना नै निकालेर आम्दानी र ब्याजको तालमेल मिलाएर कर्जा निु भनेको छ । नियमित रूपमा निश्चित आम्दानी गर्ने व्यक्तिले मात्र कर्जा लिन बैंकले आग्रह गरेको छ । पछिल्लो समय हचुवाका तालमा आम्दानी नभए पनि जग्गा राखेर कर्जा लिने परिपार्टि भएको केन्द्रीय बैंकको ठहर गरेको छ । कर्जाको विषयमा समेत ज्ञान लिन केन्द्रीय बैंकले भनेको छ । NEPSE trading Nepal Rastra Bank has requested to take loans only if the interest rate is sufficient for the income. Today, the bank has alerted the public as the practice of borrowing more than tomorrow's income and not being able to pay is increasing. The bank has taken out the notice and said to take the loan by matching the income and interest. The bank has requested that only people who have a fixed income on a regular basis should take the loan. Recently, the central bank has determined that Hachuwaka lake has no income, but there is a situation where the land is kept and the loan is taken. The central bank has asked to get knowledge about loans. NEPSE trading NEPSE trading NEPSE trading NEPSE trading

      Dipesh Ghimire ·9 Apr, 2024·1 min read
    • लगानी सम्मेलन गर्ने उचित समय अहिले होइन !
      Economy

      लगानी सम्मेलन गर्ने उचित समय अहिले होइन ! Now is not the right time to hold an investment conference !

      सरकारले लगानी सम्मेलन गर्ने उचित समय होइन । निजी क्षेत्र खुशी छैन । किसानहरु खुशी छैनन् । लघुवित्त,सहकारी, मिटरब्याज पीडित भनिएको छ । किसानहरुले सडकमा दुध फालिएको अवस्था छ । बैंकमा पैसा थुप्रिएको छ । ६ खर्ब बराबरको तरलता छ । बंैकको ब्याजदर १७ प्रतिशतबाट ११ प्रतिशतमा आयो । अबको दुई तीन महिनामा एकल अंकमा आउँछ । ऋण लिन गइरहेका छैनन् । जब मुलुकभित्रका लगानीकर्तालाई विश्वास छैन । विदेशी लगानीकर्ता आएर नेपालका लगानी गर्ने सम्भावना छैन । त्यसमा पनि सरकार समिकरण फेरिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राम्रो सन्देश गएको छैन । केही महिना पहिला उद्योगहरुको विद्युत कटौती भएको छ ।It is not the right time for the government to hold an investment conference. The private sector is not happy. Farmers are not happy. Microfinance, cooperatives, metered interest are said to be victims. Farmers are throwing milk on the road. Money is piled up in the bank. 6 trillion worth of liquidity. The interest rate of the bank came from 17 percent to 11 percent. It will come in single digits in the next two to three months. They are not going to take loans. When investors within the country do not have faith. There is no possibility of foreign investors coming and investing in Nepal. In that too, the government has changed. Nepal's good message has not gone out in the international arena. A few months ago, there was a power cut in industries.

      NEPSE trading ·5 Apr, 2024·2 min read
    • नेपालका आर्थिक सुचक कस्ता छन ?
      Economy

      नेपालका आर्थिक सुचक कस्ता छन ? What are the economic indicators of Nepal?

      प्रमुख झलक वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । आयात २.७ प्रतिशत, निर्यात ४.० प्रतिशत र कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले घटेकोछ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.० प्रतिशतले र अमेरिकी डलरमा १८.८ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१८७२ अर्ब ८२ करोड र अमेरिकी डलरमा १४ अर्ब १४ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.८०१ अर्ब ५८ करोड र राजस्व परिचालन रु.६३९ अर्ब ५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.२ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको छ । Major Highlights CPI-based Inflation remained 4.82 percent on y-o-y basis. Imports decreased 2.7 percent, exports decreased 4.0 percent and trade deficit decreased 2.5 percent. · Remittances increased 21.0 percent in NPR terms and 18.8 percent in USD terms. Balance of Payments remained at a surplus of Rs.327.55 billion. Gross foreign exchange reserves stood at NPR 1872.82 billion and 14.14 billion in USD terms. Nepal Government expenditure amounted to Rs.801.58 billion and revenue collection Rs.639.05 billion. Broad money (M2) increased 7.7 percent. On y-o-y basis, M2 expanded 14.0 percent. Deposits at BFIs increased 7.6 percent and private sector credit increased 4.2 percent. On y-o-y basis, deposits increased 14.6 percent and private sector credit increased 5.2 percent.

      NEPSE trading ·5 Apr, 2024·1 min read
    • शेयर बजारमा ट्रेडरले हैन इन्भेष्टरले किन्ने बेला आयो : सन्दीपकुमार चौधरी
      Top

      शेयर बजारमा ट्रेडरले हैन इन्भेष्टरले किन्ने बेला आयो : सन्दीपकुमार चौधरी The time has come for investors not traders to buy in the stock market: Sandeep Kumar Chaudhary

      नेपालको शेयर बजारमा पछिल्लो समय प्राविधिक विश्लेषणलाई आत्मसात् गरेर लगानी गर्नेको संख्या दिन प्रतिदिन बढीरहेको छ । बजार तिब्र उतारचढावमा रहँदा लगानीकर्तालाई अफ्टेरो पर्न सक्छ । त्यसमा सहयोग प्राविधिक चाट हरुले गर्ने गरेको विश्लेषकले दावी गर्ने गरेका छन् । यसै  सन्दर्भमा हाम्रा सहकर्मी दिपेश घिमिरेले शेयर बजारका प्राविधिक विश्लेषक सन्दीपकुमार चौधरीसँग वर्तमान नेपाली शेयर बजारको बारेमा सोधेका छन्  । त्यहि कुराकानीको सार : १. तपाईँको नजरमा नेपाली शेयर बजारमा किन्ने बेला आएको हो ? नेप्सेको अहिलेको अवस्था हेर्दा साइडवेजमा बजार चलेको देखिन्छ । मार्केट १९७० बाट बाउन्स भएको पहिलो पटक हो । यो साइडवेजमा यो भन्दा पहिला घट्दा १८०० र बढ्दा २२०० सम्म जाने गरेको थियो । त्यहि भएर अहिलको बजार अलीक फरक देखेको छु । त्यसको लागी बजारले २२ सयको विन्दु पुरा गरे, नेप्से सुचक माथी जाने र बजारले किन्न अवसर दिएको बुझ्न सकिने थियो । २. फन्डामेन्टल रुपमा बजारको विश्लेषण गर्दा चाहि के पाउनु भएको छ ? दिपेश जि, अहिलेको बजारमा अवसर भने देखिन्छ । किन कि आर्थिक सुचक सकारात्मक हुदै गएका छन् । नयाँ अर्थमन्त्रीसँग लगानीकर्ताको आशा पनि अत्याधिक देखिन्छ, नियामक निकाय समेत सकारात्म देखिन्छन् । त्यसमा पनि धितोपत्र बोर्ड, नेप्से र सीडीएसले अर्थमन्त्रीलाई पूँजीबजार सुधारका उपाय सहितको प्रतिवेदन बुझाएका छन् । त्यहि कारणले पनि बजार प्रति सबै सरोकारवाला निकाय सक्रिय भएको र बजार बढ्छ भन्ने मनोविज्ञान लगानीकर्तामा प्रवाह हुने देखिन्छ । ३. लगानीकर्ताले २२ सय सुचक पुग्ने बेला सम्म कुर्नु पर्ने हो ? त्यो त बच्चा बच्चीलाई समेत थाहा भै सक्यो, २२ सय कट्नु पर्छ भन्ने । नेपालको बजार यती धेरै साइडवेज गयो कि लगानीकर्ता २२ सय कुर्दा कुर्दा दिक्क भै सकेका छन् ।   ४. ठ्याकै भनिदिनुस् । १९७० लााई सपोर्ट मानेर लगानी गर्दा उपयुक्त हुन्छ ? १८ सय देखि २२ सय विन्दुमा ट्रेडरले हैन इन्भेष्टरले त जहिले किने पनि घाटा छैन नी । तर बुलको सुनिश्चितता जव हुन्छ त्यसपछि त जसरी भए पनि बजारमा छिर्नै पर्ने हुन्छ । मेरो पहिले देखिकै भनाई के हो भने बजार वियरिस ट्रेण्डमा छ भन्ने लागे २० प्रतिशत शेयर राखेर निस्कीने र बुल कन्फम भएको आफुलाई लागे ८० प्रतिशत थप शेयर किन्ने । अब ८० प्रतिशतले थप शेयर किन्ने बेला भने अहिले आएको छैन् । ५. अहिले उपसुचक हरुले चाँहि बाइ दिएका छन कि छैनन् ? उपसुचकहरु धेरै अप टे«ण्ड मै छन् । एक महिनाको प्राविधिक चाट हेर्दा अहिले बैंकीङ लगायत केहि सुचक ले मात्र अप टे«ण्ड कन्फम गर्न सकेका छैनन् । तर अधिकांस सुचक जस्तै  फाइनान्स, विकास बैंक, होटल लगायतले अप टे«ण्ड कम्फम गरेको देखिन्छ । तर बुल भने आएको देखिदैन् । ६. बुल भने कहिले कन्फम हुन्छ त उपसुचक को ? बुल त दिपेश जी नेप्से सुचकले कन्फम गर्ने हो । उपसुचक र स्टकले बुल कन्फम गर्ने वित्तीकै बजारमा प्रवेस गर्नु हुदैन ।The number of people investing in Nepal's stock market is increasing day by day by assimilating technical analysis. As the market fluctuates sharply, investors may suffer. Analysts have claimed that technical licks are helping in that. In this context, our colleague Dipesh Ghimire has asked the stock market technical analyst Sandeep Kumar Chaudhary about the current Nepali stock market. The gist of that conversation:   1. Do you think it is time to buy Nepali stock market? Looking at the current situation of NEPSE, it seems that the market is moving sideways. This is the first time the market has bounced since 1970. Before this, it used to go up to 1800 when decreasing and 2200 when increasing. That's why I've seen a recent difference in the current market. For that, the market reached the point of 2200, it could be understood that the NEPSE index went up and the market gave an opportunity to buy. 2. Fundamentally analyzing the market, what have you got? Dipesh ji, there is an opportunity in the current market. Because economic indicators are becoming positive. Investors' hopes for the new finance minister are also high, regulatory bodies are also positive. Also, the Securities Board, NEPSE and CDS have submitted a report to the finance minister with measures to improve the capital market. For the same reason, it seems that the psychology of all concerned bodies are active towards the market and the market will grow. 3. Should the investor wait until the index reaches 2200? Even the child knows that 2200 should be cut. Nepal's market has gone sideways so much that investors are fed up with waiting for 2200. 4. Tell me exactly. Is 1970 suitable for investment? At 1800 to 2200 points, traders, not investors, do not lose any time they buy. But when the bull is sure, then it has to enter the market anyway. What I have always said is that if I think the market is in a bearish trend, I will leave with 20% shares and I will buy 80% more shares if I feel bullish. Now is not the time for 80 percent to buy more shares.   5. Now sub-instructors have really given bye or not? The tips are very up trend. Looking at the technical chart of a month, only some indicators including banking have not been able to confirm the up trend. But most of the indicators like finance, development bank, hotel, etc. seem to be comfortable with the up trend. But the bull does not seem to come. 6. When is the bull confident? Bul Te ​​Dipesh ji Nepse Suchak will confirm. Sub-indicators and stocks should not enter the market as soon as they confirm the bull.

      NEPSE trading·4 Apr, 2024·2 min read
    • सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनायो
      Economy

      सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनायो The price of gold again set a new record

      नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनायो । निरन्तर उकालो लाग्दै आएको सुनको मूल्यमा बुधबारको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार रुपैयाँ तय भएको हो । यस्तै, तेजावी सुन तोलमा एक लाख ३२ हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि उकालो लागेको छ । चाँदी प्रतितोला एक हजार छ सय १० रुपैयाँ पुगेको छ । The price of gold in the Nepalese market again set a new record. A new record has been set after Wednesday's increase in the gold price, which has been rising continuously. According to the Federation of Nepal Gold and Silver Traders, per tola has increased by 1,800 to 133,000 rupees. Similarly, the Tejawi gold scale has been fixed at 1 lakh 32 thousand 350 rupees. The price of silver has also gone up. Silver per tola has reached one thousand six hundred and ten rupees.

      NEPSE trading ·3 Apr, 2024·<1 min read
    • दोस्रो त्रैमासमा आर्थिक वृद्धिदरमा सुधार, ४ प्रतिशत पुग्यो
      Economy

      दोस्रो त्रैमासमा आर्थिक वृद्धिदरमा सुधार, ४ प्रतिशत पुग्यो Economic growth improved to 4 percent in the second quarter

      दोस्रो त्रैमासमा आर्थिक वृद्धिदरमा सुधार, ४ प्रतिशत पुग्यो आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात कात्तिक, मंसिर र पुसमा आर्थिक वृद्धिदरमा सुधार देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले भनेको छ : दोस्रो त्रैमासमा चार प्रतिशतले आर्थिक वृद्धिदर भयो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १ दशमलव १ प्रतिशतले ऋणात्मक थियो भने चालु वर्षको पहिलो त्रैमासमा ३ दशमलव २ प्रतिशतको वृद्धिदर थियो । अर्थतन्त्रमा सबभन्दा ठूलो हिस्सा रहेको व्यापार क्षेत्रको वृद्धिदर कम र उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक भए पनि समग्र वृद्धिदर ४ प्रतिशतको पुग्ने देखिएको तथ्यांक कार्यालयको प्रारम्भिक प्रक्षेपण छ । तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार धानलगायत अन्नबाली र अरु कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीले आर्थिक वृद्धिदरमा सुधार ल्याएको हो । पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्दै गए पनि औद्योगिक र व्यापार क्षेत्रको वृद्धि भने सन्तोषजनक नरहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।Improvement in the economic growth rate has been seen in the second quarter of the financial year i.e. October, November and January. The National Statistics Office said: In the second quarter, the economic growth rate was four percent. In the second quarter of the last financial year, the economic growth rate was negative by 1.1 percent, while in the first quarter of the current year, the growth rate was 3.2 percent. Although the growth rate of the business sector, which is the largest part of the economy, is low and the growth rate of the manufacturing industry sector is negative, the overall growth rate is seen to reach 4 percent, according to the preliminary forecast of the data office. According to the information released by the Statistics Office, the increase in the total value added of the hotel sector along with the increase in rice and other agricultural products and the increase in tourism arrivals has improved the economic growth rate. Although the economic activity has been increasing recently, the growth of the industrial and business sector is not satisfactory, according to the data released by the office. 000

      NEPSE trading ·3 Apr, 2024·1 min read
    • अग्राधिकार शेयर र डिवेञ्चर भनेको के हो ?
      Economy

      अग्राधिकार शेयर र डिवेञ्चर भनेको के हो ? What are preference shares and debentures ?

      अग्राधिकार शेयर कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो । यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ । यसै कारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार शेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यस प्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ । अग्राधिकार शेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् । अग्राधिकार शेयरलाई मिश्रित प्रकृतिको धितोपत्र को रुपमा लिइन्छ किनभने यसमा साधारण शेयर तथा डिवेञ्चर दुवैको विशेषता पाइन्छ । अग्राधिकार शेयरहरु सञ्चयशील (कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भै आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् । डिवेञ्चर तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः रु. १००० हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिकरुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । कथंकदाचित कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । डिवेञ्चरमा प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु (च्ष्कप ब्खभचतभच) लगानी गर्न रुचाउँदछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन । डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् । Preference shares Shares issued by the company to distribute dividends at a fixed rate from the profits earned by the company are called preference shares. It is called preference share because it has priority rights over ordinary shareholders in relation to dividends distributed by the company. Similarly, even if the company goes into liquidation, the priority shareholders have the priority to receive their investment and accumulated dividends. For this reason, investment in preference shares is considered relatively less risky. But if the concerned company does not earn profit in any year, the preference shareholders cannot get the dividend at the specified rate. On the other hand, no matter how much profit the company earns, the preference shareholders cannot receive more than the specified rate of dividend. In this way, the risk of investing in preference shares is low and the return is also low. Preference shareholders are not allowed to participate in the annual general meeting of the company, except when discussing matters related to their rights and interests. Preference shares are considered as securities of mixed nature because they have features of both ordinary shares and debentures. Preference shares can be cumulative (if the company has made a loss in a year and cannot pay dividends, then dividends must be saved and paid out of the next year's profits) or non-cumulative, redeemable (paid back after a certain period of time) or non-redeemable and convertible (can be converted into ordinary shares after a certain period of time) or non-convertible. They are natural.   Debenture A debenture is a bond issued on the condition of paying principal and interest at a specified rate and time. Its face value is usually Rs. 1000 is. Debenture holders receive interest on their investment amount annually or semi-annually at a fixed rate. Debenture holders receive interest on ordinary shares and preference shares before dividends are paid. Even if the organization is in loss, the debenture holders will not have any problem in getting the prescribed interest. The relationship between the venturer and the organization is like that of a creditor and a debtor. If the company is unable to provide interest at the specified rate and time, the debenture holders can initiate proceedings to send the company into liquidation. Investors who do not want to take risk often prefer to invest in debentures. The debenture holders do not get the opportunity to participate in the company's annual general meeting and do not have voting rights. Debentures are secured (issued against the assets of the company as security or pledge) or unsecured, redeemable (repaid after a fixed period of time) or irredeemable and convertible (convertible into ordinary shares after a fixed period) or non-convertible in nature.

      NEPSE trading ·3 Apr, 2024·2 min read
    • वारेन्ट र ब्लू चिप शेयर भनेको के हो ?
      Economy

      वारेन्ट र ब्लू चिप शेयर भनेको के हो ? What are warrants and blue chip shares ?

      वारेन्ट कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण शेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण शेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकारनै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ । भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण शेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण शेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण शेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण शेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ । ब्लू चिप शेयर संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुने संस्थाको शेयरलाई ब्लू चिप शेयर भनिन्छ । यस प्रकारका शेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।।A security instrument issued to purchase common shares at a specified number and price at a specified time is called a warrant. In other words, a warrant is the right given to investors to buy common shares of the company in the future. Generally, warrants are also given along with bonds to make bond issuance attractive to investors. Blue chip shares are the shares of organizations that have been earning profits for a long time through the efficient management of organized organizations and have been providing dividends to investors. These types of shares usually have a high value, while the dividend yield is moderate.

      NEPSE trading ·3 Apr, 2024·1 min read
    • बुक बिल्डिङ भन्नाले के बुझिन्छ र कसरी गरिन्छ ?
      Economy

      बुक बिल्डिङ भन्नाले के बुझिन्छ र कसरी गरिन्छ ? What is meant by book building and how is it done?

      बुक बिल्डिङ विधि एक प्रक्रिया हो जसमा निष्काशनकर्ताले, अन्डरराइटर्सको सहायतामा, प्रारम्भिक सार्वजनिक निष्काशनको लागि प्रस्ताव तयार गर्छन्। बुक बिल्डिङको लागि प्रक्रिया निम्नलिखित चरणमा छ: निष्काशनकर्ताले, अन्डरराइटर्सको सहायतामा, निष्काशनको लागि प्रारम्भिक प्रोस्पेक्टस तयार गर्छ। यस प्रोस्पेक्टसलाई योग्य संस्थागत लगानीकर्ताहरूसँग साझा गरिन्छ र उनीहरूको सहभागितामा चर्चा गर्दछ, र तत्कालिन प्रतिक्रिया अनुसार, निष्काशन र बिक्री प्रबन्धकको सहभागितामा, बोर्डबाट अनुमति प्राप्त गरिन्छ। उनले उपायको मौजूदा मूल्य, आशय मूल्य, र मूल्यांकन विधिलाई सहित प्रारम्भिक प्रोस्पेक्टसमा सुझाव माग्दछन्। योग्य संस्थागत लगानीकर्ताहरूबाट प्राप्त आशय मूल्यको आधारमा, निष्काशनकर्ताले, अन्डरराइटर्सको सहायतामा, धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्छन्, र त्यही मूल्य सीमा भित्र धितोपत्र बेच्छन्। यदि कुनै योग्य संस्थागत लगानीकर्ताले प्रस्तावित मूल्यको लागि आवेदन गर्न सक्दैन भने, उनीहरूले बोलकबोल प्रक्रियामा सहभागी हुन सक्दैनन् जस्तै कुनै एक योग्य संस्थागत लगानीकर्ताले प्रस्तावित धितोपत्रको २० प्रतिशत भन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्ने। यसैगरी, धितोपत्र बेच्दा, संगठित संस्थाले ४० प्रतिशत धितोपत्र योग्य संस्थागत लगानीकर्तालाई र ६० प्रतिशतलाई सामान्य जनतालाई बिक्री गर्नुपर्दछ।Book building is a process where the issuer, with the help of underwriters, prepares an initial prospectus for the primary public offering. The process for book building involves the following steps: The issuer, with the assistance of underwriters, prepares an initial prospectus for the offering. This prospectus is then shared with eligible institutional investors to solicit their participation. The organized institution conducts discussions with them, and, based on the feedback, conducts a program of discussion with the participation of the issuance and sales manager and obtains approval from the board. They negotiate with eligible institutional investors about the minimum purchase quantity desired by them, the issue price, and the method of evaluation, including the method of valuation. Based on the issue price derived from the basis of the value presented by eligible institutional investors, the issuer, with the help of underwriters, determines the selling price limit of the debenture and sells the debenture within the price limit. If any eligible institutional investor is not able to apply for the issue price presented, they will not be able to participate in the bidding process unless one eligible institutional investor submits a bid for more than 20% of the issued debentures than applied for. Thus, when selling debentures, the organized institution must issue 40% of the debentures to eligible institutional investors and 60% to the general public.

      NEPSE trading ·2 Apr, 2024·1 min read
    • शेयर लागानीकर्तालाई धितोपत्र बोर्डका ७ सुझाव
      Economy

      शेयर लागानीकर्तालाई धितोपत्र बोर्डका ७ सुझाव Securities Board's 7 Tips for Stock Investors

      धितोपत्र बजारमा लगानी गर्ने प्रक्रियामा विभिन्न कारकहरूको प्रभावले लगानी निर्णयमा महत्वपूर्ण भूमिका खेल्दछ। यसका साथै, धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूले धैर्यता, लगनशीलता, तथा दुरदृष्टि कायम राखी लगानीलाई दिगो एवं प्रतिफलमूखी बनाउनुपर्छ। त्यस्तै, धितोपत्र कारोवारमा हुने धोका, जालसाजी, तथा छलकपटबाट बच्न स्वयं सचेत रही स्वतन्त्र रुपमा आफ्नो स्व-विवेकी निर्णय गर्न प्रोत्साहन दिनुपर्छ।Investment decisions in the stock market are significantly influenced by various factors. Additionally, investors in the stock market should maintain patience, diligence, and farsightedness to make investments long-term and profit-oriented. Furthermore, they should be vigilant and make independent decisions based on self-awareness to safeguard against risks, fraud, and deceit in stock market operations.

      NEPSE trading ·1 Apr, 2024·1 min read
    • शेयर बजारमा दोहोरिने किसिमका जिज्ञासा
      Economy

      शेयर बजारमा दोहोरिने किसिमका जिज्ञासाFrequently asked questions on the stock market

      TMS रजिस्ट्रेशन प्रक्रिया निम्न त्रुटिका सामाधानको लागि ब्रोकरसँग संपर्क गर्नुहोस्: ईमेल नप्राप्ति, "डुप्लिकेट बीओआइड" त्रुटि, नागरिकता त्रुटि। आवश्यक विवरणहरू: बीओआइड, क्लाइंट कोड, ब्रोकर नाम/नम्बर। Nepal Stock Exchange तर्फबाट सहायता प्राप्त गर्न नम्बर र ईमेलमा संपर्क गर्नुहोस्।For TMS registration issues, contact your broker for solutions: Email non-receipt, "Duplicate BOID" error, citizenship errors. Required details: BOID, client code, broker name/number. Reach Nepal Stock Exchange for assistance via provided phone and email.

      NEPSE trading ·1 Apr, 2024·1 min read
    • सुनको मूल्य : इतिहास कै उच्च, प्रतितोला १ लाख ३१ हजार ६००
      Economy

      सुनको मूल्य : इतिहास कै उच्च, प्रतितोला १ लाख ३१ हजार ६००Gold price: the highest in history, 1 lakh 31 thousand 600 per tola

      सोमबार पनि सुनको भाउले इतिहास रचेको छ । छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । Gold prices have made history on Monday too. The printed gold has increased by 1600 rupees today. Today, gold is trading at Rs 1 lakh 31 thousand 600 per tola. Similarly, today Tejawi gold tola is being traded at 130,950 hundred rupees, according to the Federation of Nepal Gold and Silver Traders.

      NEPSE trading ·1 Apr, 2024·<1 min read
    • आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु
      Economy

      आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु The work of daily draft writing for the next financial year 2080-081 has started

      अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । मन्त्रालयले काम सुरु गरेसँगै अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । The work of drafting the budget for the next financial year 2081-082 has commenced. The Ministry of Finance has initiated the process of drafting the budget for the upcoming financial year 2081-082. Following the commencement of this task, the ministry has urged individuals not to schedule meetings unless they are urgent

      NEPSE trading ·1 Apr, 2024·<1 min read