
दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday Is the Last Day to Apply for Darma Khola Hydro Energy IPO
दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन दरमखोला हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि असार ९ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डले दरमखोलालाई १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो।Today Is the Last Day to Apply for Darma Khola Hydro Energy IPO Kathmandu, Asar 23 – Today (Asar 23) is the final day to apply for the Initial Public Offering (IPO) of Darma Khola Hydro Energy Limited. The company had opened the IPO on Asar 9 for project-affected locals and Nepali citizens working abroad in the first phase. The Securities Board of Nepal (SEBON) approved the company to issue IPO shares worth Rs. 395 million, which is 38.33% of its issued capital of Rs. 1.03 billion. As per the approval, a total of 3,950,000 shares with a face value of Rs. 100 each are being issued.


















