
रसुवाका बाढीपीडितलाई प्राइम बैंकद्वारा ३ करोड ८ लाख सहयोगPrime Commercial Bank Contributes Rs 30.8 Million for Rasuwa Flood Victims
प्राकृतिक विपद्को समयमा राज्य र नागरिकलाई मद्दत गर्न आफूहरू सधैँ तत्पर रहेको बैंकले स्पष्ट पारेको छ। विगतका प्राकृतिक प्रकोपहरूमा पनि अग्रपङ्क्तिमा रहेर उद्धार तथा पुनर्निर्माणमा सघाएको स्मरण गर्दै बैंकले आगामी दिनमा समेत सरकार र सम्बन्धित निकायसँगको यस्तो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।Reaffirming its commitment to standing by the state and citizens during times of crisis, the bank noted its active history of supporting rescue and reconstruction efforts during past natural disasters. Moving forward, Prime Commercial Bank has pledged to continue its collaboration with the government and relevant authorities to assist disaster-stricken communities.








