NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 195 / 234Next
    • साताको शेयर बजार : लगानीकर्तामा विश्वासको खडेरी
      Investor

      साताको शेयर बजार : लगानीकर्तामा विश्वासको खडेरी Nepal Stock Market Suffers Decline Amid Investor Uncertainty

      नेपाल शेयर बजारले पुस महिनाको तेस्रो साता (पुस १४ देखि १८)मा ठूलो उतारचढाव सामना गर्‍यो। नेप्से परिसूचक ४४।८४ अंकले घट्दै साताको अन्त्यमा २५८६।२३ बिन्दुमा रोकिएको छ। यो गिरावट मुख्यतः नियामकीय कदम र लगानीकर्ताबीच फैलिएको अन्योलताका कारण देखिएको छ। पुस १० गते राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन आफ्नो हातमा लिएपछि बजारमा नकारात्मक प्रभाव पर्‍यो। त्यसको भोलिपल्ट नेप्सेले उक्त बैंकलाई सूचीकरणबाट हटाएपछि शेयर बजारमा भय र अफवाह फैलियो। सामाजिक सञ्जालमा उच्च निष्क्रिय कर्जा भएका अन्य वित्तीय संस्थाहरूलाई पनि सूचीकरणबाट हटाउने हल्ला चलेपछि वित्तीय क्षेत्रको शेयरमा भारी बिक्री चाप देखियो।Nepal Stock Market Suffers Decline Amid Investor Uncertainty Kathmandu, December 18: The Nepalese stock market witnessed a volatile third week of Poush (December 14 to 18), with the NEPSE index plummeting by 44.84 points, closing the week at 2586.23. The significant downturn was triggered by regulatory actions and compounded by investor anxiety, leading to a subdued trading week.

      NEPSE trading·3 Jan, 2025·2 min read
    • कर्णाली प्रदेश सरकारले दोस्रो आवधिक योजना स्वीकृत गर्‍यो
      Top

      कर्णाली प्रदेश सरकारले दोस्रो आवधिक योजना स्वीकृत गर्‍योKarnali Province Government Approves Second Periodic Plan

      कर्णाली प्रदेश सरकारले दोस्रो आवधिक योजना स्वीकृत गर्‍यो कर्णाली प्रदेश सरकारले दोस्रो आवधिक योजना स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस योजनालाई स्वीकृत गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिएका छन्।Karnali Province Government Approves Second Periodic Plan The Karnali Province Government has approved its second periodic plan. This decision was made during the Cabinet meeting held on Friday, as announced by Binod Kumar Shah, Minister for Land Management, Agriculture, and Cooperatives, and the government spokesperson.

      NEPSE trading·3 Jan, 2025·1 min read
    • एमसीसीले नेपाललाई थप ५ करोड डलर अनुदान प्रदान गर्ने
      Economy

      एमसीसीले नेपाललाई थप ५ करोड डलर अनुदान प्रदान गर्नेMCC Approves Additional $50 Million Grant for Nepal

      एमसीसीले नेपाललाई थप ५ करोड डलर अनुदान प्रदान गर्ने नेपाल कम्प्याक्टका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले थप ५ करोड अमेरिकी डलरको अनुदान स्वीकृत गरेको छ। यसले कम्प्याक्टको कुल बजेट ७४७ मिलियन अमेरिकी डलर पुगेको छ। अमेरिकी दूतावासका अनुसार, यो निर्णयले अमेरिका र नेपालबीचको सुदृढ सहकार्यलाई झल्काएको छ।MCC Approves Additional $50 Million Grant for Nepal The Millennium Challenge Corporation (MCC) Board of Directors has approved an additional $50 million grant for the Nepal Compact. This brings the total Compact budget to $747 million. According to the U.S. Embassy, this decision highlights the strong partnership between the United States and Nepal.

      NEPSE trading·3 Jan, 2025·1 min read
    • नेपालकी पहिलो महिला राजदूत विन्दाश्वरी शाहको निधन
      Top

      नेपालकी पहिलो महिला राजदूत विन्दाश्वरी शाहको निधनNepal's First Female Ambassador Bindashree Shah Passes Away

      नेपालकी पहिलो महिला राजदूत विन्दाश्वरी शाहको निधन नेपालकी पहिलो महिला राजदूत विन्दाश्वरी शाहको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। वि.सं. १९८९ फागुन १ गते (सन् १९३३ फेब्रुअरी १३) भारतको दार्जिलिङस्थित कुर्सेङमा जन्मिएकी शाह पद्मसुन्दर मल्ल र जगतलक्ष्मी मल्लकी छोरी थिइन्। उनका पिता जापान र अमेरिका अध्ययन गर्न गएको कारण राणा प्रधानमन्त्रीले परिवारलाई देश निकाला गरेका थिए।Nepal's First Female Ambassador Bindashree Shah Passes Away Bindashree Shah, Nepal's first female ambassador, passed away on Thursday morning at the age of 92. Born on February 13, 1933 (Falgun 1, 1989 BS) in Kurseong, Darjeeling, India, Shah was the daughter of Padmasundar Mall and Jagatlakshmi Mall. Her father’s studies in Japan and the United States led to the family’s exile by the Rana Prime Minister of Nepal.

      NEPSE trading·2 Jan, 2025·1 min read
    • भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन विधेयक संसदीय समितिबाट पारित
      Economy

      भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन विधेयक संसदीय समितिबाट पारितAnti-Corruption Act 2059 Amendment Bill Passed by Parliamentary Committee

      भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन विधेयक संसदीय समितिबाट पारित भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न तयार गरिएको विधेयक संसदीय समितिबाट पारित भएको छ। बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उपसमितिले तयार पारेको प्रतिवेदनसहितको संशोधन विधेयक सर्वसम्मतबाट पारित गरेको हो। यसअघि, नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो। उपसमितिले विधेयकको प्रतिवेदन तयार गरी समितिमा पेश गरेको थियो, जसलाई बैठकले अनुमोदन गरेको छ। भ्रष्टाचार निवारण ऐनको संशोधनले देशमा सुशासन, पारदर्शिता, र भ्रष्टाचार नियन्त्रणमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।Anti-Corruption Act 2059 Amendment Bill Passed by Parliamentary Committee The amendment bill to revise the Anti-Corruption Act 2059 has been passed by a parliamentary committee. The State Affairs and Good Governance Committee of the House of Representatives approved the amendment bill, including the report prepared by a subcommittee, during its meeting on Thursday. Earlier, a subcommittee was formed under the coordination of Nepali Congress MP Hridayaram Thani to review the bill. The subcommittee submitted its report to the committee, which was unanimously approved during the meeting. The amendment to the Anti-Corruption Act is expected to enhance governance, transparency, and efforts to control corruption in the country.

      NEPSE trading·2 Jan, 2025·<1 min read
    • सरकारले १२ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्यो
      Economy

      सरकारले १२ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्योGovernment Blacklists 12 Construction Companies and Suppliers

      सरकारले १२ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्यो सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै, कार्यालयको बुधबारको निर्णयअनुसार ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।Government Blacklists 12 Construction Companies and Suppliers The government has blacklisted 12 construction companies and suppliers. The Public Procurement Monitoring Office (PPMO) issued a notice on Thursday, stating that these entities were blacklisted based on its decision made on Wednesday.

      NEPSE trading·2 Jan, 2025·1 min read
    • वैदेशिक रोजगारको नाममा ६६ लाख ठगी गर्ने चार जना पक्राउ
      Economy

      वैदेशिक रोजगारको नाममा ६६ लाख ठगी गर्ने चार जना पक्राउFour Arrested for Embezzling NPR 6.68 Million in Foreign Employment Fraud

      वैदेशिक रोजगारको नाममा ६६ लाख ठगी गर्ने चार जना पक्राउ विदेशमा रोजगारीको प्रलोभन देखाउँदै ६६ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।Four Arrested for Embezzling NPR 6.68 Million in Foreign Employment Fraud Police have arrested four individuals accused of defrauding NPR 6.68 million under the pretense of providing foreign employment opportunities. The arrested individuals are identified as Kul Bahadur Thapa (43) from Gorkha Gandaki Rural Municipality–2, currently residing in Bharatpur Metropolitan City–10, Chitwan; Rajan Ale (31) from Gorkha Gandaki Municipality–2, currently residing in Nagarjun, Kathmandu; Jay Prakash Chaurasiya (30) from Birgunj–16, Parsa; and Akash Dulal (27) from Suryabinayak Municipality–5, Bhaktapur. According to Superintendent of Police Kaji Kumar Acharya, the spokesperson for the Kathmandu Valley Crime Investigation Office, these individuals lured unemployed youths with promises of high-paying jobs abroad, deceiving them for extended periods without fulfilling their commitments.

      NEPSE trading·2 Jan, 2025·1 min read
    • ग्लोबल हाइड्रोपावरको ६५ लाख कित्ता संस्थापक शेयर विक्री हुने
      Investor

      ग्लोबल हाइड्रोपावरको ६५ लाख कित्ता संस्थापक शेयर विक्री हुनेGlobal Hydropower to Sell 6.52 Million Promoter Shares

      ग्लोबल हाइड्रोपावरको ६५ लाख कित्ता संस्थापक शेयर विक्री हुने ग्लोबल हाइड्रोपावर एसोसिएट लिमिटेडले ६५ लाख २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ। असार २१ गते सम्पन्न विशेष साधारण सभाले कम्पनीको चुक्तापूँजी २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुर्‍याउने निर्णय गरेपछि उक्त शेयर विक्रीको प्रक्रिया अघि बढाइएको हो। कम्पनीले जगेडामा रहेका शेयर साबिकको शेयर अनुपातमा विक्री गर्ने निर्णय गरेको छ। इच्छुक संस्थापक शेयरधनीहरुले आफूले माग गरेको शेयर वापतको रकम शतप्रतिशत भुक्तानी गरी आगामी ३० दिनभित्र कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। साथै, जम्मा गरेको रकमको भौचरको प्रतिलिपि कम्पनीमा पेश गर्नुपर्नेछ। यदि उक्त शेयर संस्थापक शेयरधनीबाट पूर्ण रूपमा विक्री नभएमा बाँकी शेयर जफत गरी कम्पनीमा ल्याई सञ्चालक समितिले उपयुक्त लगानीकर्तालाई विक्री गरिने कम्पनीले जानकारी गराएको छ।Global Hydropower to Sell 6.52 Million Promoter Shares Global Hydropower Associate Limited has announced the sale of 6.52 million promoter shares. This decision follows the resolution passed during the company’s special general meeting held on Asar 21, which approved increasing the company’s paid-up capital to NPR 2.91 billion.

      NEPSE trading·2 Jan, 2025·1 min read
    • सुनचाँदीको भाउ वृद्धि: सुन ५ सय, चाँदी २५ रुपैयाँले महँगियो
      Investor

      सुनचाँदीको भाउ वृद्धि: सुन ५ सय, चाँदी २५ रुपैयाँले महँगियोGold and Silver Prices Rise: Gold Up by NPR 500, Silver by NPR 25

      सुनचाँदीको भाउ वृद्धि: सुन ५ सय, चाँदी २५ रुपैयाँले महँगियो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले वृद्धि भएको छ। यो वृद्धि पछि सुनको कारोबार मूल्य तोलाको १ लाख ५१ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजो भने सुनको मूल्य तोलाको १ लाख ५१ हजार रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेको छ। चाँदी अहिले तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारका उतारचढावका कारण मूल्य परिवर्तन भइरहेको बताएका छन्।Gold and Silver Prices Rise: Gold Up by NPR 500, Silver by NPR 25 The Nepal Gold and Silver Dealers Association has reported an increase in the price of gold by NPR 500 per tola today. Following the rise, gold is now being traded at NPR 151,500 per tola. Yesterday, the price of gold stood at NPR 151,000 per tola. Similarly, the price of silver has also risen by NPR 25 per tola. The current trading price of silver is NPR 1,790 per tola. Recently, fluctuations in gold and silver prices have been observed frequently. Dealers attribute the price changes to volatility in the international market.

      NEPSE trading·2 Jan, 2025·<1 min read
    • महुली लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँदै
      Investor

      महुली लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँदैMahuli Laghubitta’s FPO Allotment Scheduled for Friday

      महुली लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँदै महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) भोलि शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले दिएको जानकारी अनुसार बाँडफाँट कार्यक्रम बिहान १०:३० बजे नयाँ बानेश्वर, काठमाडौंस्थित कार्यालयमा आयोजना हुनेछ। एफपीओमा ५२.३४ गुणा बढी आवेदन परेकोले सेयर हात पार्न गोलाप्रथाको सहारा लिनुपर्ने भएको छ। महुलीले ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन गर्दा १७ लाख ५८ हजार ८५३ जनाले आवेदन दिएका थिए। आवेदनका क्रममा २ करोड ४८ लाख ८५ हजार ८४० कित्ता माग भएको थियो। यो एफपीओमा ४७ हजार ५४५ जनाले मात्र सेयर पाउनेछन् भने बाँकी १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुनेछ। कम्पनीले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो। क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ, जसले यसलाई मध्यम वित्तीय सुरक्षासहितको प्रस्तावना रहेको जनाउँछ। महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले गोलाप्रथामार्फत निष्कासन प्रक्रिया सम्पन्न गर्नेछ।Mahuli Laghubitta’s FPO Allotment Scheduled for Friday The allotment of Mahuli Laghubitta’s Further Public Offering (FPO) is set to take place tomorrow, Friday. According to the sales manager, Laxmi Sunrise Capital, the allotment will be held at 10:30 AM at its office in New Baneshwor, Kathmandu.

      NEPSE trading·2 Jan, 2025·1 min read
    • ब्रोकर मर्जका लागि निर्देशिका तयार हुँदै
      Investor

      ब्रोकर मर्जका लागि निर्देशिका तयार हुँदैGuidelines for Broker Mergers Being Finalized

      ब्रोकर मर्जका लागि निर्देशिका तयार हुँदै नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई मर्ज गर्न आवश्यक निर्देशिका निर्माणको अन्तिम चरणमा पुगेको छ। यस निर्देशिका लागू भएपछि असार मसान्तसम्म तोकिएको चुक्ता पुँजी पुर्‍याउन नसक्ने ब्रोकर कम्पनीलाई मर्जरमा जान सजिलो हुनेछ। हाल ३८ वटा ब्रोकर कम्पनीले न्यूनतम चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन्। बोर्डले पुँजी अभाव भएका कम्पनीहरूलाई मर्जर वा पुँजी पुर्‍याउन योजना पेस गर्न पुस ८ गते निर्देशन दिएको छ। स्टक ब्रोकर एसोसिएसनले समय थप्न माग गरे पनि बोर्डले तोकिएको समयमै पुँजी पुर्‍याउनुपर्ने जनाएको छ। नियमावली संशोधनको कुनै योजना नरहेको बोर्डले स्पष्ट पारेको छ।Guidelines for Broker Mergers Being Finalized The Nepal Securities Board is in the final stages of preparing guidelines to facilitate mergers among broker companies. Once implemented, these guidelines will help brokers unable to meet the minimum paid-up capital requirement by the end of Ashar. Currently, 38 broker companies have not met the required capital. The board has instructed these companies to submit plans for capital fulfillment or mergers by Poush 8. While the Stock Broker Association has requested an extension, the board insists on meeting the capital requirements within the set deadline and has no plans to amend the regulations.

      NEPSE trading·31 Dec, 2024·<1 min read
    • वैदेशिक रोजगार बचतपत्रको बिक्री न्यून, नागरिक बचतपत्रमा शतप्रतिशत सफलता
      Investor

      वैदेशिक रोजगार बचतपत्रको बिक्री न्यून, नागरिक बचतपत्रमा शतप्रतिशत सफलताLow Sales of Foreign Employment Savings Bond, Citizen Savings Bond Achieves 100% Success

      वैदेशिक रोजगार बचतपत्रको बिक्री न्यून, नागरिक बचतपत्रमा शतप्रतिशत सफलता सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क)’ को बिक्री निकै कम भएको छ। मङ्सिर १२ गते जारी गरिएको रू ५० करोड बराबरको यो बचतपत्र आइतबार बिक्री बन्द भएको छ। कुल बिक्रीमध्ये करिब ११ प्रतिशत मात्रै बिक्री भएको जानकारी आएको छ।Low Sales of Foreign Employment Savings Bond, Citizen Savings Bond Achieves 100% Success The Public Debt Management Office reported minimal sales of the "Foreign Employment Savings Bond–2086 (A)" issued on Mangsir 12. Of the NPR 500 million worth of bonds available, only about 11% were sold before the sales closed on Sunda

      NEPSE trading·31 Dec, 2024·1 min read
    • सन् २०२४ : विश्वव्यापी अर्थतन्त्र कस्तो रह्यो ?
      Investor

      सन् २०२४ : विश्वव्यापी अर्थतन्त्र कस्तो रह्यो ? 2024: A Year of Global Economic Challenges and Resilience

      सन् २०२४ ः विश्वव्यापी अर्थतन्त्र कस्तो रह्यो ? 2024: A Year of Global Economic Challenges and Resilience As 2024 comes to a close, the global economy has endured a challenging period, yet signs of recovery offer hope for the coming year. Despite economic slowdowns, a robust labor market has provided some stability. The global GDP growth rate for 2024 fell short of expectations, but monetary policies implemented by various governments helped stabilize the economy. Inflation rates declined, with subsidies on essential services like housing and electricity playing a pivotal role in this improvement.

      NEPSE trading·31 Dec, 2024·1 min read
    • निक्षेप फिर्ता रोकेर कर्णाली विकास बैंकमा राष्ट्र बैंकले थाल्यो काम
      Investor

      निक्षेप फिर्ता रोकेर कर्णाली विकास बैंकमा राष्ट्र बैंकले थाल्यो कामNepal Rastra Bank Begins Work in Karnali Development Bank by Halting Deposit Withdrawals

      निक्षेप फिर्ता रोकेर कर्णाली विकास बैंकमा राष्ट्र बैंकले थाल्यो कामNepal Rastra Bank has taken control of the management of Karnali Development Bank to initiate reformative measures. Three representatives from the central bank have started working in the bank's management. Nepal Rastra Bank Begins Work in Karnali Development Bank by Halting Deposit Withdrawals The bank has temporarily halted deposit withdrawals to focus on resolving liquidity issues. On Tuesday, the bank issued a notice requesting customers not to visit for deposit withdrawals. The representatives from Nepal Rastra Bank are working on various options for liquidity management. Prioritizing the repayment of public deposits, the bank has stated that it will secure the necessary funds to resume withdrawals soon. Urging the public to remain patient during this process, the bank assured that it is working diligently to ensure effective liquidity management and resolve the current issues promptly.

      NEPSE trading·31 Dec, 2024·1 min read
    • बिआरआईमा एमाले र कांग्रेसको एकमुख: "परियोजना समयमै कार्यान्वयन गरौँ"
      Investor

      बिआरआईमा एमाले र कांग्रेसको एकमुख: "परियोजना समयमै कार्यान्वयन गरौँ"Unified Voice of UML and Congress on BRI: "Implement the Projects on Time"

      बिआरआईमा एमाले र कांग्रेसको एकमुख: "परियोजना समयमै कार्यान्वयन गरौँ" बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको विषयमा एमाले र कांग्रेसका नेताहरुले एकमत व्यक्त गर्दै परियोजनाहरूलाई समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरुले बिआरआईले नेपाल–चीनको आर्थिक विकास र कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने धारणा राखेका छन्।Unified Voice of UML and Congress on BRI: "Implement the Projects on Time" Leaders from the CPN-UML and Nepali Congress have expressed a unified stance on the Belt and Road Initiative (BRI), emphasizing the timely implementation of its projects for Nepal's economic growth and bilateral relations with China.

      NEPSE trading·30 Dec, 2024·1 min read
    • लगानीकर्तालाई सचेत रहन सुझाव, ननफण्डामेन्टल स्टकले फसाउने खतरा: काका
      Investor

      लगानीकर्तालाई सचेत रहन सुझाव, ननफण्डामेन्टल स्टकले फसाउने खतरा: काकाInvestors Advised to Stay Cautious: Keshav Koirala Warns Against Non-Fundamental Stocks

      लगानीकर्तालाई सचेत रहन सुझाव, ननफण्डामेन्टल स्टकले फसाउने खतरा: काका काठमाडौं, धुम्बाराही – नेपालका चर्चित लगानीकर्ता केशब कोइराला (काका) ले लगानीकर्तालाई छाेटाे समयमा धेरै नाफा नखाेज्न सुझाव दिएका छन्। ब्राेकर नं ६३ (हिमालयन ब्राेकरेज) ले काठमाडौंको धुम्बाराहीमा आयोजना गरेको लगानीकर्ता सचेतना कार्यक्रमकाे क्रममा उनले यो सुझाव दिएका हुन्।Investors Advised to Stay Cautious: Keshav Koirala Warns Against Non-Fundamental Stocks Kathmandu, Dhumbarahi – Renowned Nepali investor Keshav Koirala, popularly known as "Kaka," has urged investors not to chase quick profits in the stock market. Speaking at an investor awareness program organized by Broker No. 63 (Himalayan Brokerage) in Kathmandu’s Dhumbarahi, he emphasized the risks of investing in non-fundamental stocks.

      NEPSE trading·30 Dec, 2024·1 min read
    • समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिका लागि चारजना सर्टलिस्ट
      Investor

      समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिका लागि चारजना सर्टलिस्टFour Candidates Shortlisted for Management Member Position at Troubled Nepal Share Market and Finance Limited

      समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिका लागि चारजना सर्टलिस्ट समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिका लागि नेपाल राष्ट्र बैंकले चारजना उम्मेदवारलाई सर्टलिस्ट गरेको छ। राष्ट्र बैंकले आह्वान गरेको विज्ञापनका आधारमा प्राप्त दरखास्तहरूमध्येबाट प्रकाश घिमिरे, कुमार तिवारी, रामप्रताप यादव, र राजेन्द्र तिमिल्सिना सर्टलिस्टमा परेका छन्। उनीहरूको अन्तर्वार्ता र प्रस्तुतीकरणको मिति पुस २१ देखि २४ गतेसम्म तोकिएको छ। सर्टलिस्ट भएका उम्मेदवारहरूलाई तोकिएको मितिभित्र आफ्नो योग्यता र कार्ययोजना प्रस्तुत गर्न भनिएको छ। यसअघि, राष्ट्र बैंकले व्यवस्थापन सदस्य पद पूर्तिका लागि गत मंसिर १२ गते विज्ञापन खुलाएको थियो। यस पदपूर्तिसँगै समस्याग्रस्त वित्तीय संस्थाको व्यवस्थापनमा सुधार गर्ने प्रयास गरिने बैंकले जनाएको छ। राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले सशक्त नेतृत्व चयन गर्न यस्तो प्रक्रिया अघि बढाएको हो।Four Candidates Shortlisted for Management Member Position at Troubled Nepal Share Market and Finance Limited Nepal Rastra Bank has shortlisted four candidates for the management member position at the troubled Nepal Share Market and Finance Limited. The candidates, selected from the applications received in response to the bank’s advertisement, include Prakash Ghimire, Kumar Tiwari, Rampratap Yadav, and Rajendra Timilsina. The interview and presentation dates for the shortlisted candidates have been scheduled from January 5 to January 8, 2024. The candidates are required to present their qualifications and proposed plans within the given timeframe. Previously, Nepal Rastra Bank had announced the vacancy for the position on November 28, 2024. With this recruitment, the central bank aims to address the management issues of the troubled financial institution and bring about improvements. Nepal Rastra Bank has undertaken this process as part of its efforts to strengthen leadership and enhance the governance of financial institutions facing operational challenges.

      NEPSE trading·30 Dec, 2024·1 min read
    • मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा
      Investor

      मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमाMiteri Development Bank Penalized by Nepal Rastra Bank

      मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा मितेरी डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकलाई कारबाही गरेको हो। राष्ट्र बैंकले बैंकलाई तोकिएको अधिकतम ब्याजदर अन्तरको सीमा पालना नगरेको भन्दै कारबाही गरेको हो। राष्ट्र बैंकले मितेरी बैंकलाई भविष्यमा यस्ता कार्य नगर्न सचेत गराएको छ। २०८१ असार महिनामा नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८० को इजाजत प्राप्त निर्देशन नं १५ को बुँदा नं ९४० अनुसार ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था उल्लंघन गरेको पाइएको छ। उक्त उल्लंघनका कारण राष्ट्र बैंकले मितेरी बैंकको शाखा विस्तारमा रोक लगाएको छ। साथै, भूकम्प पीडितलाई प्रवाह गरिने पुनर्कर्जा बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने गरी कारबाही गरिएको हो। राष्ट्र बैंकले यस घटनालाई गम्भीर रूपमा लिँदै वित्तीय अनुशासन पालना गर्न सबै बैंक तथा वित्तीय संस्थालाई पुनः सचेत गराएको छ।Miteri Development Bank Penalized by Nepal Rastra Bank Miteri Development Bank has faced action from Nepal Rastra Bank (NRB). The Bank Supervision Department of NRB penalized the bank during the first quarter of the current fiscal year for violating regulatory directives. The penalty was imposed after the bank failed to maintain the interest rate spread within the prescribed limit. NRB has also cautioned the bank not to repeat such actions in the future. As per the Integrated Directives 2080, issued by NRB in Ashar 2081, Miteri Bank violated Clause 940 of Directive No. 15, which mandates a maximum interest rate spread of 4.60%. In response, NRB has imposed restrictions on the bank's branch expansion and prohibited it from offering refinancing facilities, except for those provided to earthquake victims. NRB has emphasized strict adherence to financial discipline and reminded all banks and financial institutions to comply with regulatory provisions.

      NEPSE trading·30 Dec, 2024·1 min read
    • तमु ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा, बैंक तथा शेयर बजार बन्द
      Investor

      तमु ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा, बैंक तथा शेयर बजार बन्दPublic Holiday Across Nepal Today for Tamu Lhosar Celebration; Banks and Stock Market Closed

      तमु ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा, बैंक तथा शेयर बजार बन्द काठमाडौं – सरकारले तमु ल्होसार पर्वको अवसरमा आज सोमबार देशभर सार्वजनिक बिदा दिएको छ। यस अवसरमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शेयर बजार र शिक्षण संस्थाहरू बन्द रहनेछन्। तमु ल्होसार गुरुङ समुदायको प्रमुख पर्व हो, जुन हरेक वर्ष पुस महिनाको अन्तिम दिन मनाइन्छ। यो पर्वमा नयाँ वर्षको स्वागत गर्दै गुरुङ समुदायले सांस्कृतिक कार्यक्रम, परम्परागत नाचगान र भेटघाट आयोजना गर्दछन्। आज सार्वजनिक बिदाका कारण बैंक तथा वित्तीय संस्थाहरू र शेयर बजार पनि बन्द रहनेछन्। मंगलबारदेखि भने यी सबै संस्था तथा कार्यालयहरू नियमित समयमै सञ्चालनमा आउनेछन्। सरकारले तमु ल्होसारको सांस्कृतिक र सामाजिक महत्वलाई ध्यानमा राख्दै सार्वजनिक बिदा घोषणा गरेको हो।Public Holiday Across Nepal Today for Tamu Lhosar Celebration; Banks and Stock Market Closed Kathmandu – The government has declared a public holiday across the country today, Monday, on the occasion of Tamu Lhosar. As a result, government offices, banks, financial institutions, the stock market, and educational institutions will remain closed. Tamu Lhosar is a major festival of the Gurung community, celebrated every year on the last day of the Nepali month of Poush. It marks the beginning of a new year in the Gurung calendar, with festivities including cultural programs, traditional dances, and gatherings. Due to the public holiday, banking services and the stock market will also remain closed today. Regular operations for these institutions and offices will resume from Tuesday onwards. The government has acknowledged the cultural and social significance of Tamu Lhosar by announcing this public holiday, aiming to promote respect and harmony among Nepal’s diverse cultural communities. Nepse Trading News

      NEPSE trading·30 Dec, 2024·1 min read
    • राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी
      Top

      राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारीPresident Paudel Issues Ordinance on Cooperatives

      राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने सहकारी सम्बन्धी अध्यादेश आइतबार जारी गरेका हुन्। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो अध्यादेश पारित गरेको थियो।President Paudel Issues Ordinance on Cooperatives President Ram Chandra Paudel has issued an ordinance related to cooperatives. Acting on the recommendation of the Council of Ministers, President Paudel promulgated the ordinance on Sunday to amend certain Nepalese Acts related to cooperatives.

      NEPSE trading·29 Dec, 2024·<1 min read