
चीनसँग बीआरआई सम्झौता अनुदानमा आधारित भएको नेपाली कांग्रेसको दाबीNepali Congress Claims BRI Agreement with China is Grant-Based
काठमाडौं। नेपाली कांग्रेसले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत भएको समझदारी अनुदानमा आधारित रहेको दाबी गरेको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको हालैको चीन भ्रमणका क्रममा भएका दुई पक्षीय समझदारीहरू कांग्रेसको नीतिअनुसार नै भएको जानकारी दिए।Nepali Congress Claims BRI Agreement with China is Grant-Based Kathmandu: The Nepali Congress has claimed that the agreements under the Belt and Road Initiative (BRI) with China are based on grants. Speaking after the Central Working Committee meeting on Monday, party spokesperson Dr. Prakash Sharan Mahat explained that the bilateral agreements made during the Prime Minister’s recent visit to China align with the Congress party’s policies.


















