
न्यादी हाइड्रोपावर (NYADI) को वित्तीय विवरण Financial Statement of Nyadi Hydropower (NYADI)
न्यादी हाइड्रोपावर (NYADI) ले आर्थिक वर्ष २०८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार, कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनी १६ करोड ६६ लाख रुपैयाँ नोक्सानीमा रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा २० करोड ९३ लाख रुपैयाँ थियो। Nyadi Hydropower (NYADI) has published its unaudited financial statement for the fourth quarter of the fiscal year 2081. According to the report, the company's losses have decreased compared to the same period of the previous fiscal year. By the end of the fiscal year, the company reported a loss of NPR 166.6 million, compared to a loss of NPR 209.3 million in the same period of the previous fiscal year.


















