NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 222 / 235Next
    • सात लघुबीमा कम्पनीहरु आईपीओ निष्कासन प्रक्रियामा
      Investor

      सात लघुबीमा कम्पनीहरु आईपीओ निष्कासन प्रक्रियामा Seven Microinsurance Companies in the Process of Issuing IPOs

      नेपाल बीमा प्राधिकरणले सातओटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेपछि, ती कम्पनीहरु आईपीओ निष्कासन प्रक्रियामा छन्। लघुबीमा कम्पनीहरुको लाइसेन्स ती कम्पनीमध्ये तीन लघुजीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिइएको छ। हाल लघुबीमा कम्पनीहरुको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ। लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियम रहेको छ। After the Nepal Insurance Authority granted licenses to seven companies to operate as microinsurance companies, these companies are now in the process of issuing Initial Public Offerings (IPOs).

      NEPSE trading ·20 Jul, 2024·1 min read
    • नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने
      Investor

      नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्नेNational Microfinance Financial Institution Limited to Issue Further Public Offering (FPO)

      नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले सेयर जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को बोनस सेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजाNational Microfinance Financial Institution Limited is set to issue a Further Public Offering (FPO). The company has appointed RBB Merchant Banking Limited as the issue and sales manager for the share issuance. To maintain the ratio of 70% promoter shares and 30% public shares after distributing bonus shares for the fiscal year 2079/80, the company needs to balance the share capital between promoters and the general public. To address this, an additional 669,900.27 ordinary shares will be issued through a public offering. The agreement was signed by Ram Bahadur Yadav, the CEO of National Microfinance Financial Institution Limited, and Badri Prasad Pyakurel, the CEO of RBB Merchant Banking Limited.

      NEPSE trading ·20 Jul, 2024·1 min read
    • रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने
      Investor

      रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने Riddhisiddhi Cement Limited to Issue IPO for the General Public

      रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) निष्कासन गर्ने तयारी गरेको छ। साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्ने निर्णय गरिएको हो। कम्पनीले सर्वसाधारणमा कति प्रतिशत आईपीओ जारी गर्ने भन्ने जानकारी भने हालसम्म सार्वजनिक गरेको छैन। साउन १९ गते विहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विशेष साधारण सभा आयोजना हुने तयारी छ। यस सभामा आईपीओको प्रस्तावका साथै जारी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पनि पारित गरिनेछ। कम्पनीले यस आईपीओको माध्यमबाट थप पूँजी जुटाउने लक्ष्य राखेको छ। आईपीओ निष्कासनको विस्तृत विवरण भने विशेष साधारण सभापछि मात्र सार्वजनिक गरिनेछ। रिद्धिसिद्धि सिमेन्ट लिमिटेडको यो निर्णयले बजारमा उत्सुकता बढाएको छ र सर्वसाधारणमा लगानी गर्ने अवसर प्रदान गर्नेछ।Riddhisiddhi Cement Limited is preparing to issue an Initial Public Offering (IPO) for the general public. A meeting of the company's board of directors held on the 3rd of Shrawan decided to pass the proposal to change the percentage of the IPO through a special general meeting. The company has not yet disclosed the percentage of the IPO to be issued to the public. The special general meeting is scheduled to be held at the company's corporate office in Thapathali, Kathmandu, on the 19th of Shrawan at 11 AM. In this meeting, along with the IPO proposal, the proposals for increasing the issued and paid-up capital will also be approved. Through this IPO, the company aims to raise additional capital. Detailed information about the IPO will be made public only after the special general meeting. This decision by Riddhisiddhi Cement Limited has sparked interest in the market and will provide the general public with an investment opportunity.

      Dipesh Ghimire ·19 Jul, 2024·1 min read
    • नेपाल राष्ट्र बैंकमा बैंकका सीईओहरूसँग गभर्नरको छलफल
      Investor

      नेपाल राष्ट्र बैंकमा बैंकका सीईओहरूसँग गभर्नरको छलफल Governor's Discussion with Bank CEOs at Nepal Rastra Bank

      नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ) राष्ट्र बैंक पुगेका छन्। मंगलबार गभर्नर अधिकारीकै आग्रहमा उनीहरू राष्ट्र बैंक पुगेका हुन्। गभर्नर अधिकारीले मौद्रिक नीतिमा समेट्नु पर्ने विषयवस्तुहरूबारे छलफल गर्न बैंकरहरूलाई राष्ट्र बैंक बोलाएका थिए। Governor Maha Prasad Adhikari of Nepal Rastra Bank (NRB) met with the Chief Executive Officers (CEOs) of various banks. The CEOs were invited to NRB at the governor's request on Tuesday. Governor Adhikari called the bankers to NRB to discuss the topics to be included in the monetary policy.

      NEPSE trading·17 Jul, 2024·1 min read
    • नयाँ प्रावधान: कर कार्यालयले कम्पनीको बैंक खाताको विवरण लिन सक्ने
      Investor

      नयाँ प्रावधान: कर कार्यालयले कम्पनीको बैंक खाताको विवरण लिन सक्ने New Provision: Tax Office Can Access Company Bank Account Details

      नयाँ आर्थिक ऐन २०८१ लागू भएसँगै अब कुनै पनि कम्पनीको बैंक खाताको विवरण कर कार्यालयले लिन सक्ने भएको छ। आन्तरिक राजस्व विभागले यस प्रावधानलाई अनलाइन सिस्टममा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ।With the implementation of the new Economic Act 2081, tax offices can now access the bank account details of any company. The Inland Revenue Department has stated that this provision must be updated in the online system.

      NEPSE trading·17 Jul, 2024·1 min read
    • मौद्रिक नीति: अर्थतन्त्रको स्थायित्व र विस्तारको लागि आवश्यक नीति
      Investor

      मौद्रिक नीति: अर्थतन्त्रको स्थायित्व र विस्तारको लागि आवश्यक नीति Monetary Policy: Essential for Economic Stability and Expansion

      मौद्रिक नीतिले ब्याजदर, कर्जा प्रवाह, र अर्थतन्त्रमा ‘मनि सप्लाई’ जस्ता महत्त्वपूर्ण आर्थिक सूचकहरू निर्धारण गर्दछ। यसले ब्याजदरलाई प्रभावित गर्ने भएकाले कर्जाको संकुचन हुने गर्छ। For the past five years, the Nepal Rastra Bank has been reviewing its monetary policy on a quarterly basis. Initially, this review was conducted annually, but due to rapid economic changes, a quarterly review was initiated. Factors such as inflation, geopolitical issues, the impact on remittance inflows, and the influence on bank deposits necessitated this adjustment.

      Dipesh Ghimire ·17 Jul, 2024·1 min read
    • एशियन पेन्ट्सको पहिलो त्रैमासिक नतिजा: २४.६ प्रतिशतले नाफामा गिरावट
      International

      एशियन पेन्ट्सको पहिलो त्रैमासिक नतिजा: २४.६ प्रतिशतले नाफामा गिरावटAsian Paints' First Quarter Results: Profit Declines by 24.6%

      एशियन पेन्ट्सले आर्थिक वर्ष २०२४-२५ को पहिलो त्रैमासिक (अप्रिल-जून) का लागि बुधबार, जुलाई १७ मा आफ्नो वित्तीय नतिजा घोषणा गरेको छ। कम्पनीको समेकित शुद्ध नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.६ प्रतिशतले घटेर १,१७० करोड रुपैयाँमा आइपुगेको छ, जबकि गत वर्ष सोही अवधिमा यो नाफा १,३८३ करोड रुपैयाँ थियो। कम्पनीले आफ्नो वित्तीय नतिजा सार्वजनिक गर्दा, यो गिरावटका कारणहरूलाई विश्लेषण गरेको छ। वैश्विक आर्थिक अस्थिरता, कच्चा पदार्थको मूल्यवृद्धि, र बजारमा प्रतिस्पर्धा बढेका कारणले कम्पनीको नाफामा गिरावट आएको हुनसक्छ।On Wednesday, July 17, Asian Paints announced its financial results for the first quarter of the fiscal year 2024-25 (April-June). The company's consolidated net profit decreased by 24.6% to INR 1,170 crore, compared to INR 1,383 crore in the same period last year.

      Dipesh Ghimire ·17 Jul, 2024·1 min read
    • सेयर बजारमा उकालो यात्रा जारी, के बुल आएको हो ?
      Investor

      सेयर बजारमा उकालो यात्रा जारी, के बुल आएको हो ? Continuous Rise in the Stock Market: Is a Bull Run Coming?

      बुधबार नेप्से सूचक ५४।०४ विन्दुले बढेर २३६४.६३ अंकमा आइपुगेको छ। यस दिन १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन करिब ३ वर्षयताकै उच्च हो। यसअघि, २०७८ भदौ १५ गते १३ अर्ब १६ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो। नेप्से सूचक पनि २०७९ वैशाख २८ गते यताकै उच्च हो।On Wednesday, the NEPSE index surged by 54.04 points, reaching 2364.63 points. On this day, shares worth over NPR 12.05 billion were traded, the highest in nearly three years. Previously, on Bhadra 15, 2078, transactions worth over NPR 13.16 billion were recorded. The NEPSE index is also at its highest since Baisakh 28, 2079.

      NEPSE trading·17 Jul, 2024·2 min read
    • गत आर्थिक वर्षमा ८० प्रतिशत खर्च
      Investor

      गत आर्थिक वर्षमा ८० प्रतिशत खर्च80 Percent Spending in the Last Fiscal Year

      गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम दिनसम्म सरकारले बजेट खर्चको ८०.४५ प्रतिशत मात्र कटाउन सकेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेटमध्ये १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ। यसमा चालु खर्च ८३.४३ प्रतिशत रहेको छ, जबकि पूँजीगत खर्च ६३.४७ प्रतिशतमा सीमित भएको छ।In the fiscal year 2080/81, the government managed to spend only 80.45 percent of its budget. According to the Office of the Comptroller General, out of the total budget of NPR 1,751.31 billion, NPR 1,408.98 billion was spent. The recurrent expenditure stood at 83.43 percent, while capital expenditure was limited to 63.47 percent.

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • बिटक्वाइन भर्चुअल  मुद्रा  के हो ?
      Education

      बिटक्वाइन भर्चुअल मुद्रा के हो ? What is Bitcoin?

      बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो जसलाई क्रिप्टोकरेन्सी भनिन्छ। यहाँ यसका केही मुख्य बुँदाहरू प्रस्तुत गरिएको छ:Bitcoin is a virtual currency, also known as cryptocurrency. Here are some key points about Bitcoin:

      Dipesh Ghimire ·16 Jul, 2024·1 min read
    • चेक बाउन्स हुनुका मुख्य कारणहरू
      Education

      चेक बाउन्स हुनुका मुख्य कारणहरू Cheque Bounce: Causes and Consequences

      भुक्तानीका निम्ति दिइएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो। चेक बाउन्स हुनुका मुख्य कारणहरू निम्न छन्:A cheque bounce occurs when a cheque cannot be honored by the bank due to various reasons. Here are the main causes of cheque bounces and the subsequent actions taken:

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू
      Investor

      वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू New Interest Rates Implemented in Commercial Banks

      आजदेखि वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू भएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन्, ५ वटाको ब्याजदर स्थिर राखिएको छ भने २ वटा बैंकले ब्याजदर बढाएका छन्। असारमा बैंकहरुले व्यक्तिगत मुद्धतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत थियो, जुन साउनमा घटेर ६.७३ प्रतिशत कायम भएको छ। Starting today, new interest rates have been implemented in commercial banks. Among the 20 operating commercial banks, 13 have reduced their interest rates, 5 have kept their rates unchanged, and 2 banks have increased their rates. The average interest rate on personal fixed deposits offered by banks in Asar was 6.91%, which has decreased to 6.73% in Shrawan.

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • सर्वसाधारणलाई बैंकिङ झन्झटबाट मुक्ति: केन्द्रीय  केवाईसी प्रणाली
      Investor

      सर्वसाधारणलाई बैंकिङ झन्झटबाट मुक्ति: केन्द्रीय केवाईसी प्रणालीRelief from Banking Hassles for the General Public: Centralized Customer Identification System

      अब सर्वसाधारणहरुले आफ्नो खाता भएको प्रत्येक बैंकमा व्यक्तिगत विवरण अद्यावधिक गराउनुपर्ने झन्झट हट्ने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताको सूचना आदानप्रदान गर्ने केन्द्रीय ग्राहक पहिचान प्रणाली (केन्द्रीय केवाईसी) कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।Now, the general public will no longer need to update their personal information at each bank where they hold an account. Nepal Rastra Bank (NRB) is preparing to implement the Centralized Customer Identification System (Centralized KYC) for the exchange of depositor information among banks and financial institutions starting from the new fiscal year.

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • सुनको भाउ अहिलेसम्मकै उच्च
      Investor

      सुनको भाउ अहिलेसम्मकै उच्च Gold Price Reaches All-Time High

      नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन तोलामा ९०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च दर एक लाख ४७ हजार ८०० रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ तोलाको एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउमा गिरावट चाँदीको भाउ भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको एक हजार ८८५ रुपैयाँ थियो। सुनको भाउमा भएको यो वृद्धिले बजारमा नयाँ आयाम थपेको छ भने चाँदीको भाउमा आएको गिरावटले केही सन्तुलनको संकेत गरेको छ। भाव परिवर्तनले आगामी दिनमा पनि बजारमा उतार-चढाव ल्याउने सम्भावना छ।The price of gold in Nepal has reached an all-time high. According to the Nepal Gold and Silver Dealers' Association, the price of gold increased by NPR 900 per tola today, reaching the highest rate ever of NPR 147,800 per tola. Yesterday, gold was traded at NPR 146,900 per tola. Silver Price Declines Meanwhile, the price of silver has decreased. Today, silver is being traded at NPR 1,875 per tola, a decrease of NPR 10. Yesterday, silver was traded at NPR 1,885 per tola. This increase in the price of gold has added a new dimension to the market, while the decrease in the price of silver indicates some balance. These price changes suggest the possibility of continued market fluctuations in the coming days.

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • नयाँ आर्थिक वर्ष २०८१/८२ शुरु, बजेट कार्यान्वयनमा
      Investor

      नयाँ आर्थिक वर्ष २०८१/८२ शुरु, बजेट कार्यान्वयनमा The New Fiscal Year 2081/82 Begins, Budget Implementation in Progress

      आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवात भएको छ। यस आर्थिक वर्षको शुरुवातसँगै सरकारले नयाँ बजेट पनि कार्यान्वयनमा ल्याएको छ। गएको जेठ १५ गते सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।The new fiscal year 2081/82 begins today, with the government also implementing the new budget. On the 15th of Jestha, the government allocated a budget of NPR 1860.30 billion for the current fiscal year.

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • सुवासचन्द्र भट्टराई: नेपाली शेयर बजारका एक अग्रज व्यक्तित्व
      Investor

      सुवासचन्द्र भट्टराई: नेपाली शेयर बजारका एक अग्रज व्यक्तित्वSubash Chandra Bhattarai: A Leading Figure in the Nepali Stock Market

      नेपाली शेयर बजारको चर्चित नाम सुवासचन्द्र भट्टराई, २०३३ सालमा झापाको दमकमा जन्मिएका भट्टराईले आफ्नो स्कूली शिक्षा झापामै पूरा गरे। त्यसपछि उनले आइएसी धरानबाट सम्पन्न गरे। २०५४ सालमा पहिलो पटक आइपीओ भरेर नेपालको पूंजी बजारमा प्रवेश गरेका भट्टराईले आफ्नो यात्रा निकै प्रेरणादायी बनाएका छन्। शेयर बजारमा सफलता हासिल गर्नका लागि उनले बैंकबाट २० लाख लोन लिएका थिए। यस लगानीलाई उनले आफ्नो जीवनको महत्वपूर्ण मोड मानेका छन्। शेयर बजारमा आफ्नो स्थान बनाउन वारेण्ट वफेटका भनाइहरूबाट प्रभावित भएका भट्टराईले बजारबाट अर्बौं कमाउने लक्ष्य राखेका छन्। Subash Chandra Bhattarai, a prominent name in the Nepali stock market, was born in Damak, Jhapa, in 1976. He completed his schooling in Jhapa and pursued his higher education in Dharan. In 1997, Bhattarai made his first foray into the capital market by participating in an IPO, marking the beginning of an inspiring journey. To achieve success in the stock market, Bhattarai took a loan of 2 million NPR from the bank, which he considers a significant turning point in his life. Influenced by the teachings of Warren Buffett, Bhattarai aims to amass billions from the market.

      Dipesh Ghimire ·14 Jul, 2024·4 min read
    • मौ‌द्रिक नीतिमा निजी क्षेत्रको सुझाव : के—के छन् माग ?
      Top

      मौ‌द्रिक नीतिमा निजी क्षेत्रको सुझाव : के—के छन् माग ? Suggestions from the Private Sector on Monetary Policy: What are the Demands?

      नेपाल उद्यो‌ग परिसंघले आर्थिक वर्ष २०८१/८२ को मौ‌द्रिक नीति निर्माणका लागि राष्ट्र बैंकलाई विभिन्न सुझावहरू प्रस्तुत गरेको छ। परिसंघले विशेषगरी मौ‌लिक नीतिगत उपायहरू, समष्टिगत विवेकपूर्ण उपायहरू, र संरचनागत सुधारका सम्बन्धमा आफ्नो सुझावहरू राखेको छ।The Confederation of Nepalese Industries (CNI) has presented various suggestions to the central bank for the formulation of the monetary policy for the fiscal year 2081/82. CNI's recommendations focus on core monetary policy measures, macro-prudential measures, and structural reforms.

      NEPSE trading·14 Jul, 2024·1 min read
    • बैंकहरुको निक्षेप र कर्जा स्थिति
      Top

      बैंकहरुको निक्षेप र कर्जा स्थिति Deposit and Loan Status of Banks

      नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार, बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर साढे ६४ खर्ब रुपैयाँ पुगेको छ। According to the latest data from Nepal Rastra Bank, the total deposits of banks and financial institutions have reached NPR 6.45 trillion.

      NEPSE trading·12 Jul, 2024·1 min read
    • आईएमएफको अनुसार नेपालको आर्थिक अवस्थामा सुधार, भविष्य सकारात्मक
      Top

      आईएमएफको अनुसार नेपालको आर्थिक अवस्थामा सुधार, भविष्य सकारात्मक Economic Improvement in Nepal According to IMF, Positive Outlook for the Future

      अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार गत वर्ष अधोगतिमा गएको नेपालको आर्थिक अवस्थामा केही सुधार आउन थालेको छ। आईएमएफले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मौद्रिक नीतिले लिएको सावधान उदार नीति, सरकारले बजेटमार्फत पुँजीगत खर्च बढाउन देखाएको चासो, जलविद्युत्को बढदो उत्पादन तथा पर्यटक आगमनमा देखिएको सकारात्मकताले गर्दा आउँदो वर्ष सकारात्मक हुने सम्भावना देखिएको हो।According to the International Monetary Fund (IMF), Nepal's economic condition, which had deteriorated last year, has shown signs of improvement. In a press release issued on Wednesday, the IMF noted that the cautious accommodative monetary policy, the government's interest in increasing capital expenditure through the budget, the growing production of hydropower, and the positive trend in tourist arrivals suggest a positive outlook for the coming year.

      NEPSE trading·11 Jul, 2024·1 min read
    • सम्पत्ति शुद्धीकरणको दायरामा धितोपत्र बोर्ड पनि
      Investor

      सम्पत्ति शुद्धीकरणको दायरामा धितोपत्र बोर्ड पनि Securities Board Also Under the Scope of Money Laundering Prevention

      सरकारले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नयाँ रणनीति कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१/०८२–२०८५/०८६)’ लाई कार्यान्वयनमा ल्याएको जानकारी दिएको हो।The government has implemented a new strategy to prevent money laundering. The Office of the Prime Minister and Council of Ministers announced the implementation of the "National Strategy and Action Plan for the Prevention of Money Laundering and Financing of Terrorist Activities (2081/082–2085/086)."

      NEPSE trading·11 Jul, 2024·1 min read