
बाढीको जोखिमपछि रसुवागढी आयोजनाको उत्पादन रोकियोRasuwagadhi Hydropower Halts Power Generation After Flood Risk Rises
स्थानीय प्रशासनले ल्हेन्दे खोला र भोटेकोशी आसपास नजान तथा नदी किनारमा सवारीसाधन नराख्न सर्वसाधारणलाई आग्रह गरेको छ। लगातार वर्षाका कारण जोखिम बढेकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न र सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।Officials said continuous monitoring of rivers and weather conditions is underway. With heavy rainfall continuing in the region, authorities have called on the public to remain alert and take necessary safety measures.









