देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनीMonsoon Impact Across the Country: Rain in Hilly Areas, Storm Warning in Some Placesहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।The monsoon is currently affecting the entire country. According to the Meteorological Forecasting Division, the monsoon low-pressure line is located south of the eastern part of Nepal and near the western part of the country.Latest News·6 Jul, 2026·1 min read
हालान्डको ‘डबल स्ट्राइक’मा ब्राजिल स्तब्ध, इतिहास रच्दै नर्वे क्वाटरफाइनलमाHaaland's 'Double Strike' Stuns Brazil, Norway Makes History and Reaches Quarterfinalsनर्वेले हालान्डको दुई गोलको मद्दतमा ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । चौथो पटक विश्वकप खेलिरहेको नर्वे पहिलो पटक प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको हो ।Norway has secured a spot in the quarterfinals of the 2026 FIFA World Cup by defeating Brazil 2-1, thanks to Haaland's two goals. This is Norway's first time reaching the final eight in their fourth World Cup appearance.Latest News·6 Jul, 2026·1 min read
ब्याजदर घटाएर मात्र पुग्दैन, अब दोस्रो चरणको वित्तीय सुधार आवश्यकReducing Interest Rates Alone is Not Enough, Second-Generation Financial Reforms are Necessaryनेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिसँगै दोस्रो चरणको वित्तीय सुधार अघि बढाउनुपर्ने सुझाव दिएको छ। महासंघका अनुसार ब्याजदर घटाउने वा बढाउने परम्परागत नीतिले मात्र अहिलेको आर्थिक सुस्तता हटाउन नसक्ने भएकाले बैंकिङ प्रणालीलाई संरचनात्मक रूपमा पुनः सक्षम बनाउने सुधार आवश्यक रहेको छ।The Nepal Chamber of Commerce and Industry has suggested that the second-generation financial reforms should be implemented along with the upcoming monetary policy for the fiscal year 2083/84. According to the Chamber, the traditional policy of reducing or increasing interest rates alone cannot remove the current economic stagnation, and therefore, structural reforms are necessary to make the banking system more efficient.Latest News·6 Jul, 2026·2 min read
प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवाBajeko Sekuwa Preparing to Issue IPO at Premium Priceनेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ ।Bajeko Sekuwa Limited, a renowned restaurant brand in Nepal, is preparing to issue an Initial Public Offering (IPO) at a premium price. The company has proposed to issue 20% of its shares to the public through the IPO.Latest News·4 Jul, 2026·1 min read
१२६ मेगावाटको तल्लो सेती आयोजनाका लागि जग्गा अधिग्रहण सुरु, मुआब्जा निर्धारणLand Acquisition for 126 MW Lower Seti Hydroelectric Project Begins, Compensation Determinedतनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । अमेरिकी डलर २२७ मिलियन लागतमा निर्माण हुने आयोजनाका लागि मुआब्जा निर्धारण गरी काम अघि बढाइएको छ ।The land acquisition process for the 126 MW Lower Seti Hydroelectric Project, to be built in Tanahun, has begun. The project, which will cost $227 million, has determined compensation and is moving forward.Latest News·4 Jul, 2026·1 min read
नेपाल एसबिआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्डNepal SBI Bank Receives Four International Awards from Asian Banking and Financeनेपाल एसबिआई बैंक लिमिटेडलाई सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ) ले सन् २०२६ का लागि चार विधामा अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्रदान गरेको छ। बैंकले होलसेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ तथा ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको हो।Nepal SBI Bank Limited has received four international banking awards from Asian Banking and Finance (ABF) for the year 2026. The bank has received the 'Nepal Domestic Liquidity Management Bank of the Year' and 'Nepal Domestic Trade Finance Bank of the Year' awards under the ABF Wholesale Banking Awards 2026.Latest News·4 Jul, 2026·1 min read
एक सातामै सुन तोलामा ७ हजार र चाँदी २९० रुपैयाँले महँगियोGold Price Increases by Rs 7,000 and Silver by Rs 290 in a Weekनेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ, सुन तोलामा ७ हजार रुपैयाँले बढेको छ भने चाँदी तोलामा २९० रुपैयाँले बढेको छ ।The price of gold and silver has increased in the Nepali market, with gold rising by Rs 7,000 and silver by Rs 290 per tola.Latest News·4 Jul, 2026·1 min read
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवातNational Commercial Bank Launches Online Loan Application Serviceराष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुवात गरेको हो ।National Commercial Bank has launched an online loan application service from today. The bank has started the online loan application service with a focus on effective customer service in line with the 100-day work plan for government reform.Latest News·4 Jul, 2026·1 min read
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रहGovernment Urges to Reduce Market Prices with Decrease in Fuel Pricesउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।The Department of Commerce, Supply, and Consumer Protection has urged businesses to adjust prices following the decrease in fuel prices, as per the instructions of Minister of Industry, Commerce, and Supply Gaurikumari Yadav.Latest News·4 Jul, 2026·1 min read
वैदेशिक रोजगारीमा ठगीबारे सरकारको कडा कदमः एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ताGovernment Takes Tough Action Against Foreign Employment Scams: 19 Arrest Warrants Issued, 25 New Cases Filed in a Dayवैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरूमाथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । विभागले एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ भने २५ नयाँ मुद्दा दर्ता गरेको छ ।The government has intensified its surveillance and action against those who cheat and violate laws in the name of foreign employment. The department has issued arrest warrants against 19 people and filed 25 new cases in a single day.Latest News·4 Jul, 2026·1 min read