NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 45 / 231Next
    • सिद्धार्थ क्यापिटलद्वारा SSIS इकाई डिम्याट खातामा जम्मा, योजना आकार २.८० अर्ब पुर्‍याइयो
      Investor

      सिद्धार्थ क्यापिटलद्वारा SSIS इकाई डिम्याट खातामा जम्मा, योजना आकार २.८० अर्ब पुर्‍याइयोSiddhartha Capital Deposits SSIS Units into DEMAT Accounts; Fund Size Increased to NPR 2.80 Billion

      सिद्धार्थ क्यापिटलद्वारा SSIS इकाई डिम्याट खातामा जम्मा, योजना आकार २.८० अर्ब पुर्‍याइयो काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले ‘सिद्धार्थ व्यवस्थित लगानी योजना (SSIS)’ अन्तर्गतका इकाईहरू इकाईधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको छ। कम्पनीले सूचना जारी गर्दै चैत १६ गतेदेखि इकाईहरू डिम्याट खातामा क्रेडिट गरिएको जानकारी दिएको हो।Siddhartha Capital Deposits SSIS Units into DEMAT Accounts; Fund Size Increased to NPR 2.80 Billion Kathmandu. Siddhartha Capital Limited has credited the units of its “Siddhartha Systematic Investment Scheme (SSIS)” directly into the DEMAT accounts of its unitholders. The company announced that the units were deposited starting from Chaitra 16.

      NEPSE TRADING·31 Mar, 2026·1 min read
    • एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्ताव
      Investor

      एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्तावApollo Hydropower to Launch IPO for General Public from March 26

      एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्ताव काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत चैत २६ गतेदेखि ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर निष्काशनमा ल्याउने जनाएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा शेयर सार्वजनिक गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ।Apollo Hydropower to Launch IPO for General Public from March 26 Kathmandu — Apollo Hydropower Limited is set to issue its Initial Public Offering (IPO) to the general public starting from March 26 (Chaitra 26). The company will offer 780,200 ordinary shares worth NPR 78.02 million at a face value of NPR 100 per share under the second phase of its public issuance.

      NEPSE TRADING·31 Mar, 2026·1 min read
    •  नेप्से परिसूचक ४७.७१ अंकले घट्यो, सबै उपसमूहको परिसूचक ओरालो
      Top

      नेप्से परिसूचक ४७.७१ अंकले घट्यो, सबै उपसमूहको परिसूचक ओरालो Nepal Stock Exchange falls 47.71 points as all sector indices decline

      साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४७.७१ अंकले घटेर २,८३१.३९ विन्दुमा पुगेको छ। सोमबार ३४१ स्टकको १२ अर्ब ९६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ६ स्टकले सकारात्मक सर्किट लगाएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको छ। १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमा व्यापार उपसमूह सर्वाधिक २.५६ प्रतिशतले घटेको छ।On the second trading day of the week, the NEPSE index dropped by 47.71 points to 2,831.39. On Monday, 341 stocks worth NPR 1.296 billion were traded. Six stocks hit the positive circuit, while Sapta Koshi Development Bank shares rose nearly 10%. Solu Hydropower shares recorded the highest decline. All 13 sub-indices fell, with the Trade sub-index declining the most by 2.56%.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालनका लागि ठेकेदार कम्पनी छनोट
      Top

      नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालनका लागि ठेकेदार कम्पनी छनोटContractor Selected for Nagdhunga–Sisnekhola Tunnel Operation

      काठमाडौं । लामो समयदेखि प्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन र मर्मतसम्भारका लागि युसिन–एआरटी जेभीलाई ठेकेदार कम्पनीको रूपमा छनोट गरिएको छ। २.६५ किलोमिटर लामो सुरुङमार्गको पाँच वर्षसम्मको सञ्चालन, मर्मतसम्भार र प्राविधिक व्यवस्थापनको जिम्मेवारी यो कम्पनीले सम्हाल्नेछ। ठेक्का कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा पाइएको छ, जुन सरकारी अनुमानभन्दा करिब ४०% कम हो। यो सुरुङमार्गले काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूको यात्रा समय र इन्धन बचतमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।Kathmandu: The long-awaited Nagdhunga–Sisnekhola Tunnel has selected Yusin–ART JV as the contractor for operation and maintenance. The 2.65-kilometer tunnel will be managed by the company for five years, covering operations, maintenance, and technical management. The contract is valued at NPR 1.104 billion, around 40% lower than the government’s estimate. The tunnel is expected to significantly reduce travel time and fuel consumption for vehicles entering Kathmandu.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • सरकार १० वर्षदेखि निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याउने तयारीमा
      Top

      सरकार १० वर्षदेखि निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याउने तयारीमाGovernment Plans to Transfer Funds from Bank Accounts Dormant for 10 Years to State Treasury

      सरकारले १० वर्षभन्दा बढी निष्क्रिय रहेका बैंक खातामा रहेको रकम राज्यकोषमा ल्याउने योजना अघि बढाएको छ। हाल यस्ता खातामा करिब १ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ। कानुनी प्रक्रिया पूरा गरी र नियम संशोधन गरेपछि मात्र यो योजना कार्यान्वयन हुने देखिन्छ। खातावालाले बैंक वा अनलाइनमार्फत केवाईसी अद्यावधिक गरे खाता पुनः सक्रिय गर्न सकिन्छ।The government has proposed a plan to transfer funds from bank accounts dormant for over 10 years to the state treasury. These accounts currently hold around NPR 188 billion. The plan requires legal amendments to be implemented, and account holders can reactivate their accounts by updating KYC details at banks or online.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • सरकारको ‘सुशासन मार्गचित्र, २०८२’ : बजेट, कर प्रशासन र सार्वजनिक निकायमा व्यापक सुधार
      Top

      सरकारको ‘सुशासन मार्गचित्र, २०८२’ : बजेट, कर प्रशासन र सार्वजनिक निकायमा व्यापक सुधारGovernment’s ‘Good Governance Roadmap 2082’: Major Reforms in Budget, Tax and Public Institutions

      काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले बजेट, कर प्रशासन, वित्तीय हस्तान्तरण र सार्वजनिक निकायमा व्यापक सुधारको खाका प्रस्तुत गरेको छ। मार्गचित्रले कर प्रणालीलाई न्यायोचित, प्रगतिशील, पारदर्शी र डिजिटल बनाउन सुझाव दिएको छ। बजेट प्रणालीमा पारदर्शिता, परिणाममुखीता र नागरिक सहभागिता सुनिश्चित गर्न, साथै दोहोरो कार्यक्रम र स्रोत दोहोरिन नदिन साझा परियोजना बैङ्क र समन्वित बजेट प्रणाली विकास गर्न सिफारिस गरिएको छ। राजस्व प्रशासनमा पूर्ण डिजिटल प्रणाली, फेसलेस अडिट र भ्रष्टाचार नियन्त्रणमा जोड दिइएको छ। गैरकर राजस्व बढाउन, सार्वजनिक संस्थाको पुनर्संरचना र व्यावसायिक व्यवस्थापन आवश्यक रहेको उल्लेख छ। प्रशासन सुधारका लागि एक दर्जन निकाय खारेज, केही गाभ्ने र केही प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सिफारिस गरिएको छ। निश्चित उद्देश्य र समय पूरा भएपछि स्वतः खारेज गर्ने नीति कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। Kathmandu – The government’s “Good Governance Roadmap, 2082” outlines comprehensive reforms in budget, tax administration, financial transfers, and public institutions. The roadmap emphasizes a fair, progressive, transparent, and fully digital tax system. It calls for budget transparency, results-oriented management, citizen participation, and coordinated systems to prevent duplication of programs and resources. Revenue administration will focus on full digitalization, face-less audits, and corruption control. It also highlights the need to enhance non-tax revenues, restructure public institutions, and implement professional management. Around a dozen public bodies are proposed for abolition, some for merger, and others for transfer to provincial or local levels, with automatic dissolution of entities upon completion of their objectives.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुने
      Investor

      हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुनेHimalayan Bank to Convert 10% Promoter Shares into Public Shares

      हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुने काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण (पब्लिक) सेयरमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गर्दै आवश्यक प्रक्रिया अघि बढाउने जनाएको हो। बैंकका अनुसार २०८२ साल चैत १५ गते बसेको सञ्चालक समितिको ४९३ औं बैठकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। हाल कायम पूँजी संरचनाका आधारमा १० प्रतिशत संस्थापक सेयर रूपान्तरण गर्ने तयारी गरिएको बैंकले जनाएको छ।Himalayan Bank to Convert 10% Promoter Shares into Public Shares Kathmandu. Himalayan Bank Limited has decided to convert 10% of its promoter shares into public shares, marking a significant move in its capital structure. The decision was made during the bank’s 493rd Board of Directors meeting held on Chaitra 15, 2082.

      NEPSE TRADING·30 Mar, 2026·1 min read
    • नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो
      Top

      नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्योGold and Silver Prices Fall in Nepalese Market

      नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला २ हजार ५०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। Gold and silver prices declined in the Nepali market on Monday. According to the Gold and Silver Dealers Federation of Nepal, the price of gold dropped by Rs 2,500 per tola to Rs 283,500, while silver fell by Rs 20 per tola and is now being traded at Rs 4,700.

      NEPSETRADING ·30 Mar, 2026·<1 min read
    • नेपाल सरकार को निर्णय: अब वैदेशिक रोजगारीको श्रम स्वीकृति आवेदन दिएको दिनमै
      Top

      नेपाल सरकार को निर्णय: अब वैदेशिक रोजगारीको श्रम स्वीकृति आवेदन दिएको दिनमैGovernment of Nepal ends token system, labour approval for foreign employment to be granted on the same day

      नेपाल सरकार ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति दिने निर्णय गरेको छ । दीपककुमार साह को उपस्थितिमा बसेको बैठकले श्रम स्वीकृतिलाई छिटो र सहज बनाउने, पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल बनाउने, सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने र न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले जनाएको छ । साथै श्रमिकको सुरक्षा, कार्यस्थल स्वास्थ्य तथा सुरक्षा सुधार, आन्तरिक रोजगारी सिर्जना र थप पाँच मुलुकसँग श्रम सम्झौता विस्तार गर्ने विषयमा पनि सरकारको योजना रहेको छ ।The Government of Nepal has decided to end the token system for labour approval for foreign employment and provide approval on the same day of application. A meeting held in the presence of Deepak Kumar Sah also decided to digitalize pre-departure orientation training, include all workers in the Social Security Fund, and fully implement the minimum wage, according to the Ministry of Labour, Employment and Social Security. The government also plans to improve worker safety, create more domestic employment opportunities, and expand bilateral labour agreements with additional countries.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • एआई प्रयोग गरेर सार्वजनिक वित्त प्रणाली डिजिटल बनाउने सरकारको तयारी
      Top

      एआई प्रयोग गरेर सार्वजनिक वित्त प्रणाली डिजिटल बनाउने सरकारको तयारीGovernment Plans to Digitalize Public Finance System Using AI

      सरकारले नेपालको सार्वजनिक वित्त व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरेको छ। अर्थ मन्त्रालयलाई बुझाइएको प्रतिवेदनअनुसार आगामी पाँच वर्षभित्र बजेट निर्माण, कर प्रणाली, भन्सार र कोष व्यवस्थापनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बिग डेटा प्रयोग गरिनेछ। एकीकृत वित्तीय प्लेटफर्म, फेसलेस ट्याक्स अडिट, विद्युतीय बीजक प्रणाली र सुरक्षित डाटा सेन्टर स्थापना गर्ने योजना पनि प्रतिवेदनले प्रस्ताव गरेको छ, जसबाट पारदर्शिता र राजस्व संकलनमा सुधार आउने अपेक्षा गरिएको छ।The government is preparing to fully digitalize Nepal’s public financial management system. According to a report submitted to the Ministry of Finance, artificial intelligence (AI) and big data will be used in budget preparation, tax administration, customs, and treasury management within the next five years. The report also proposes an integrated financial platform, a faceless tax audit system, an electronic invoicing system, and a secure financial data center, which is expected to improve transparency and revenue collection.

      NEPSETRADING ·30 Mar, 2026·1 min read
    • नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रह
      Investor

      नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रहNational Life Insurance Publishes Notice on Lost Policy Documents; Urges Claims Within 35 Days

      नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रह काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न बीमितका हराएका बीमालेखसम्बन्धी सूचना सार्वजनिक गर्दै सम्बन्धित व्यक्तिहरूलाई निर्धारित अवधिभित्र दाबी गर्न आग्रह गरेको छ। कम्पनीले प्रतिलिपि बीमालेख माग गर्दै निवेदन परेपछि सो सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको हो। कम्पनीका अनुसार विभिन्न मितिमा जारी गरिएका बीमालेखहरू हराएको जानकारी प्राप्त भएपछि प्रतिलिपि जारी गर्ने प्रक्रिया अघि बढाइएको छ। तर, ती बीमालेखमाथि कसैको हकदाबी भएमा प्रमाणसहित ३५ दिनभित्र दाबी गर्नुपर्ने व्यवस्था गरिएको छ।National Life Insurance Publishes Notice on Lost Policy Documents; Urges Claims Within 35 Days Kathmandu. National Life Insurance Company Limited has published a public notice regarding lost insurance policy documents, urging concerned individuals to submit claims within the specified timeframe. The notice was issued after applications were received requesting duplicate policy documents for those reported as lost.

      NEPSE TRADING·30 Mar, 2026·1 min read
    • लुम्बिनी विकास बैंकको २०,२९० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई आवेदनको मौका
      Investor

      लुम्बिनी विकास बैंकको २०,२९० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई आवेदनको मौकाLumbini Development Bank Founder Shares Open for Sale; 20,290 Units Available to the Public

      लुम्बिनी विकास बैंकको २०,२९० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई आवेदनको मौका काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। बैंकले दोस्रो पटक सूचना प्रकाशित गर्दै अब इच्छुक सर्वसाधारण तथा संस्थालाई समेत सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।Lumbini Development Bank Founder Shares Open for Sale; 20,290 Units Available to the Public Kathmandu. A founding shareholder of Lumbini Development Bank Limited has initiated the sale of their promoter shares. The bank has published a second notice, inviting interested individuals and institutions from the general public to apply for the purchase.

      NEPSE TRADING·30 Mar, 2026·1 min read
    • छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वान
      Investor

      छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वानChhimek Laghubitta Founder Shares Up for Sale; 8,096 Units Offered

      छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वान काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै संस्थापक समूहभित्रै सेयर खरिदका लागि आवेदन आह्वान गरेको हो।Chhimek Laghubitta Founder Shares Up for Sale; 8,096 Units Offered Kathmandu. A founding shareholder of Chhimek Laghubitta Bittiya Sanstha Limited has initiated the process to sell a portion of their founder shares. The company has issued a public notice inviting applications for the purchase of these shares within the promoter group. According to the notice, founder shareholder Pawan Kumar Sharma intends to sell a total of 8,096 units of founder shares at a minimum price of NPR 500 per share. The proposal has already been approved by the company’s Board of Directors, formally initiating the sale process.

      NEPSE TRADING·30 Mar, 2026·1 min read
    • बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरण
      Top

      बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरणBeni Hydropower IPO Allotment Completed; 104,000 Shares Distributed to Nepalis Working Abroad

      बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरण काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार २०८२ साल चैत १५ गते उक्त सेयर बाँडफाँड गरिएको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। यसमध्ये १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको थियो।Beni Hydropower IPO Allotment Completed; 104,000 Shares Distributed to Nepalis Working Abroad Kathmandu. Beni Hydropower Project Limited has completed the allotment of its Initial Public Offering (IPO) shares issued to Nepali citizens working abroad. According to the company, the allotment was finalized on Chaitra 15, 2082 (Nepali calendar).

      NEPSE TRADING·30 Mar, 2026·1 min read
    • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, अनुसन्धान औपचारिक रूपमा अघि बढ्यो
      Investor

      पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, अनुसन्धान औपचारिक रूपमा अघि बढ्योFormer Prime Minister K.P. Sharma Oli Arrested in Connection with Gen-Z Protest Case

      पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, अनुसन्धान औपचारिक रूपमा अघि बढ्यो काठमाडौं । जेन–जी आन्दोलनसँग सम्बन्धित गम्भीर प्रकरणमा पूर्वप्रधानमन्त्री K P Sharma Oli लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। पक्राउका क्रममा प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जीसमेत थमाएको जनाएको छ। नयाँ सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो कदम चालिएको हो। उक्त आयोगले जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको अध्ययन गर्दै उच्च तहका जिम्मेवार व्यक्तिहरूमाथि फौजदारी अनुसन्धान अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो।Former Prime Minister K.P. Sharma Oli Arrested in Connection with Gen-Z Protest Case Kathmandu — Former Prime Minister K P Sharma Oli has been arrested by police in connection with the controversial Gen-Z protest case. He was taken into custody on Saturday from his residence in Gundu, Bhaktapur, after being served an urgent arrest warrant.

      NEPSE trading ·28 Mar, 2026·1 min read
    • पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान अघि बढ्दै
      Investor

      पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान अघि बढ्दैFormer Home Minister Ramesh Lekhak Arrested, Probe Advances Over Gen-Z Protest Crackdown

      पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान अघि बढ्दै काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। प्रहरीले उनलाई भक्तपुरको कटुन्जेस्थित निजी निवासबाट शुक्रबार बिहान पक्राउ गरेको हो। नयाँ सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि यो प्रक्रिया अघि बढाइएको हो। सोही निर्णयलगत्तै गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गर्दै कानुनी प्रक्रिया अगाडि बढाएका थिए।Former Home Minister Ramesh Lekhak Arrested, Probe Advances Over Gen-Z Protest Crackdown Kathmandu — Former Home Minister Ramesh Lekhak has been arrested, officials from the Kathmandu Valley Crime Investigation Office confirmed. He was taken into custody from his residence in Katunje, Bhaktapur earlier today. The arrest follows a decision by the newly formed government to implement the report prepared by a probe commission led by Gauri Bahadur Karki. Soon after the Cabinet meeting, Home Minister Sudhan Gurung held continuous discussions with heads of security agencies to initiate legal action.

      NEPSE TRADING·28 Mar, 2026·1 min read
    • बालेन शाह प्रधानमन्त्री बने, नयाँ मन्त्रीपरिषद गठन—अर्थतन्त्रमा चुनौती र अपेक्षा दुवै उच्च
      Investor

      बालेन शाह प्रधानमन्त्री बने, नयाँ मन्त्रीपरिषद गठन—अर्थतन्त्रमा चुनौती र अपेक्षा दुवै उच्चBalen Shah Sworn in as Prime Minister, New Cabinet Formed Amid Economic Challenges

      बालेन शाह प्रधानमन्त्री बने, नयाँ मन्त्रीपरिषद गठन—अर्थतन्त्रमा चुनौती र अपेक्षा दुवै उच्च बालेन्द्र साहले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएसँगै नयाँ सरकार गठन भएको छ। शीतल निवासमा आयोजित विशेष समारोहमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। वैदिक विधिअनुसार सम्पन्न शपथ कार्यक्रममा नेपाली सेनाले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।Balen Shah Sworn in as Prime Minister, New Cabinet Formed Amid Economic Challenges Balen Shah has officially taken the oath of office and secrecy, marking the formation of a new government in Nepal. The oath was administered by President Ram Chandra Poudel at a special ceremony held at Shital Niwas. The event was attended by Vice President Ram Sahaya Prasad Yadav, Chief Justice Prakash Man Singh Raut, and other senior political leaders and dignitaries. The ceremony followed Vedic traditions, with the Nepal Army presenting a ceremonial salute.

      NEPSE TRADING·27 Mar, 2026·2 min read
    • एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर वितरण
      Investor

      एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर वितरणApollo Hydropower Completes IPO Allotment for Locals and Nepalis Working Abroad

      एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर वितरण काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार चैत १२ गते उक्त शेयर बाँडफाँड गरिएको हो। कम्पनीले जारी पूँजीको निश्चित हिस्सा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर शेयर निष्काशन गरेको थियो। जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्ता शेयर बिक्री खुला गरिएको थियो।Apollo Hydropower Completes IPO Allotment for Locals and Nepalis Working Abroad Kathmandu — Apollo Hydropower Limited has completed the allotment of its initial public offering (IPO) shares issued to project-affected local residents and Nepali citizens working abroad. The company confirmed that the allotment was finalized on Chaitra 12, 2082. Under the offering, the company had reserved a portion of its issued capital for specific groups. A total of 470,000 shares were allocated to residents of project-affected areas, while 94,000 shares were issued to Nepalis employed overseas with valid labor approval.

      NEPSE TRADING·27 Mar, 2026·1 min read
    • माईखोला हाइड्रोपावरको लक–इन अवधि सकिँदै, २४ लाखभन्दा बढी शेयर कारोबारका लागि खुल्ने
      Investor

      माईखोला हाइड्रोपावरको लक–इन अवधि सकिँदै, २४ लाखभन्दा बढी शेयर कारोबारका लागि खुल्नेLock-in Period of Maikhola Hydropower Shares Nears End, Over 2.4 Million Shares to Become Tradable

      माईखोला हाइड्रोपावरको लक–इन अवधि सकिँदै, २४ लाखभन्दा बढी शेयर कारोबारका लागि खुल्ने काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले आफ्नो शेयरसम्बन्धी लक–इन अवधि समाप्त हुन लागेको जानकारी सार्वजनिक गरेको छ। कम्पनीका अनुसार आईपीओ बाँडफाँड भएको तीन वर्ष पूरा भएसँगै संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको नाममा रहेको ठूलो परिमाणको शेयर अब क्रमशः कारोबारका लागि खुला हुने भएको हो।Lock-in Period of Maikhola Hydropower Shares Nears End, Over 2.4 Million Shares to Become Tradable Kathmandu — Maikhola Hydropower Limited has announced that the lock-in period for a significant portion of its shares is set to expire, paving the way for a large volume of shares to enter the secondary market. The company had issued its initial public offering (IPO) to the general public in Baisakh 2080, and in accordance with regulatory provisions, shares allocated to promoters, employees, and local residents were subject to a three-year lock-in period. This restriction is now set to end on Baisakh 18, 2083.

      NEPSE TRADING·27 Mar, 2026·1 min read
    • स्वरोजगार लघुवित्तका ३,५०० संस्थापक शेयर सर्वसाधारणका लागि खुला
      Investor

      स्वरोजगार लघुवित्तका ३,५०० संस्थापक शेयर सर्वसाधारणका लागि खुलाSwarojgar Laghubitta Opens Sale of 3,500 Promoter Shares to General Public

      स्वरोजगार लघुवित्तका ३,५०० संस्थापक शेयर सर्वसाधारणका लागि खुला काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहअन्तर्गतको ३,५०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। कम्पनीले यसअघि संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरे पनि सो अवधिमा पर्याप्त आवेदन नपरेपछि अब सर्वसाधारणलाई आवेदन दिन आह्वान गरिएको हो।Swarojgar Laghubitta Opens Sale of 3,500 Promoter Shares to General Public Kathmandu — Swarojgar Laghubitta Bittiya Sanstha Limited has opened the sale of 3,500 promoter shares to the general public after failing to receive sufficient applications from existing promoter shareholders. According to the company, the shares—held under the name of promoter shareholder Jagadish Sah—were initially offered to existing promoters with a 35-day notice period, as required by Nepal Rastra Bank regulations. However, due to a lack of applications within the stipulated timeframe, the company has now invited the general public to apply.

      NEPSE TRADING·27 Mar, 2026·1 min read