NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 46 / 231Next
    • SuryaJyoti Life Insurance  संस्थापक शेयर बिक्रीमा, प्राथमिकता संस्थापक लगानीकर्तालाई
      Top

      SuryaJyoti Life Insurance संस्थापक शेयर बिक्रीमा, प्राथमिकता संस्थापक लगानीकर्तालाईSuryaJyoti Life Insurance Announces Sale of Promoter Shares

      SuryaJyoti Life Insurance Company Limited का संस्थापक शेयर बिक्रीमा, प्राथमिकता संस्थापक लगानीकर्तालाई काठमाडौं । SuryaJyoti Life Insurance Company Limited का एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्। कम्पनीले जारी गरेको सूचनाअनुसार उक्त शेयर बिक्रीका लागि आवश्यक निर्णय सञ्चालक समितिबाट भइसकेको छ। उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीका हाल कायम संस्थापक शेयरधनीहरूलाई दिइने व्यवस्था गरिएको छ। बीमा क्षेत्रको प्रचलित नियम तथा ‘संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ अनुसार नै प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।SuryaJyoti Life Insurance Company Limited Announces Sale of Promoter Shares Kathmandu — A promoter shareholder of SuryaJyoti Life Insurance Company Limited has initiated the process to sell 220,000 promoter shares, the company announced through a public notice. According to the company, the decision to proceed with the sale was approved by the board of directors after a formal request from the concerned shareholder. In line with regulatory provisions, existing promoter shareholders will be given first priority to purchase these shares.

      NEPSE TRADING·27 Mar, 2026·1 min read
    • Siddhartha Bank Limited ले बोनस शेयर हितग्राही खातामा जम्मा गर्यो
      Investor

      Siddhartha Bank Limited ले बोनस शेयर हितग्राही खातामा जम्मा गर्योSiddhartha Bank Limited Credits Bonus Shares to Demat Accounts

      Siddhartha Bank Limited ले बोनस शेयर हितग्राही खातामा जम्मा गर्यो काठमाडौं । Siddhartha Bank Limited ले आफ्ना शेयरधनीहरूलाई वितरण गरिएको बोनस शेयर सम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। बैंकले २४औँ वार्षिक साधारण सभाबाट पारित निर्णयअनुसार ५ प्रतिशत बोनस शेयर सम्बन्धित लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिसकेको जनाएको हो।Siddhartha Bank Limited Credits Bonus Shares to Demat Accounts Kathmandu — Siddhartha Bank Limited has announced that it has successfully credited bonus shares to its shareholders’ beneficiary (Demat) accounts. The distribution follows the resolution passed during the bank’s 24th Annual General Meeting, which approved a 5 percent bonus share issuance.

      NEPSE TRADING·27 Mar, 2026·1 min read
    • आज नयाँ प्रधानमन्त्रीको शपथ, बालेन शाहले सम्हाल्नेछन् देशको कार्यकारी नेतृत्व
      Investor

      आज नयाँ प्रधानमन्त्रीको शपथ, बालेन शाहले सम्हाल्नेछन् देशको कार्यकारी नेतृत्वBalen Shah to Be Sworn In as Prime Minister Today

      आज नयाँ प्रधानमन्त्रीको शपथ, बालेन शाहले सम्हाल्नेछन् देशको कार्यकारी नेतृत्व काठमाडौं । मुलुकमा आज नयाँ सरकार गठनको औपचारिक सुरुवात हुँदैछ। राष्ट्रपति निवास शीतल निवासमा आयोजना हुने समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने तय भएको हो।Balen Shah to Be Sworn In as Prime Minister Today Kathmandu — The country is set to witness the formation of a new government today, as Rastriya Swatantra Party leader Balen Shah prepares to take the oath of office as Prime Minister. The swearing-in ceremony will be held at the Presidential Residence, Shital Niwas, where President Ramchandra Paudel will administer the oath of office and secrecy.

      NEPSE TRADING·27 Mar, 2026·1 min read
    • पश्चिम एसिया युद्धले प्लास्टिक उद्योग संकटमा, स्लाइन उत्पादन प्रभावित
      Top

      पश्चिम एसिया युद्धले प्लास्टिक उद्योग संकटमा, स्लाइन उत्पादन प्रभावितWest Asia War Disrupts Nepal’s Plastic Industry, Saline Production Hit

      विराटनगर । पश्चिम एसियामा जारी युद्धका कारण नेपालमा प्लास्टिक उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव भएको छ। मोरङको एलेक्जा लाइफ साइन्सेस र वीरगञ्जको एभरेष्ट प्यारेन्टेरल जस्ता उद्योगहरू स्लाइन पानी उत्पादनमा प्रभावित भएका छन्। एमएम प्लास्टिक उद्योगले उत्पादन थप सातासम्म मात्र चलाउन सक्ने अवस्था आएको छ। भारत र खाडी मुलुकबाट आउने कच्चा पदार्थको ढुवानी अवरुद्ध हुँदा प्याकेजिङ, पाइप, बोतल, कुर्सी र अन्य प्लास्टिक सामग्री उत्पादन प्रभावित भएको छ। उद्योगीका अनुसार मूल्यवृद्धि र आपूर्ति अवरोधले दैनिक उपभोग्य वस्तुमा अभाव र मूल्यवृद्धि निम्त्याउने जोखिम छ। Biratnagar: The ongoing war in West Asia has caused a shortage of raw materials for Nepal’s plastic industry. Industries like Alekza Life Sciences in Morang and Everest Parenteral in Birgunj have seen production of saline water drop significantly. MM Plastic Industry can operate for only seven more days due to the shortage. Transport disruptions from India and Gulf countries have affected production of packaging materials, pipes, bottles, chairs, and other plastic goods. Industry experts warn that supply issues and rising costs could lead to shortages and price increases in daily consumer goods.

      NEPSETRADING ·26 Mar, 2026·1 min read
    • साताको अन्तिम दिन नेप्से बढेर बन्द, जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी वृद्धि
      Top

      साताको अन्तिम दिन नेप्से बढेर बन्द, जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी वृद्धिNEPSE Closes Higher on Week’s Final Day, Hydropower Sub-Index Registers Largest Gain

      साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर २,९५०.१६ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि बढेका छन्। यस दिन ३४३ स्टकको कारोबारमा १३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर लगायतका ५ कम्पनीका शेयर सकारात्मक सर्किटमा कारोबार भएका छन्। नेशनल हाइड्रोपावर र रिडी पावरका शेयर ६ प्रतिशतभन्दा बढी बढेका छन् भने पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ७.४८ प्रतिशत घटेको छ। १३ उपसमूहमध्ये ९ को परिसूचक बढेको छ, जलविद्युत उपसमूह सर्वाधिक १.५६ प्रतिशत बढेको छ।On the last trading day of the week, the NEPSE index closed higher at 2,950.16 points, with the Sensitive, Float, and Sensitive Float indices also rising. A total of 343 stocks were traded, amounting to NPR 1.316 billion. Five companies, including Reliance Spinning Mills and Super Khudi Hydropower, traded at the positive circuit limit. Shares of National Hydropower and Ridi Power rose over 6%, while Panchakanya Mai Hydropower fell 7.48%. Among 13 sub-indices, nine gained, with the Hydropower sub-index increasing the most at 1.56%.

      NEPSETRADING ·26 Mar, 2026·1 min read
    • कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण
      Top

      कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरणEmployees’ Provident Fund Distributes NPR 5.3 Billion Profit for Fiscal Year 2081/82

      कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कुल मुनाफाबाट आफ्ना सञ्चयकर्ता र योगदानकर्तालाई पाँच अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ। सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब १९ करोड र निवृत्तिभरण कोषका योगदानकर्ताको खातामा करिब १० करोड ५५ लाख रुपैयाँ जम्मा गरिएको छ। हाल सञ्चयकर्ताले ९.२५ प्रतिशत प्रतिफल पाउनेछन्। कोषले घर, शिक्षा, मर्मत, सरल र जग्गा खरिदका लागि विभिन्न सापटी सुविधा पनि उपलब्ध गराइरहेको छ। हाल कोषमा ५ लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार निवृत्तिभरण कोषका योगदानकर्ता आबद्ध छन्।The Employees’ Provident Fund (EPF) has distributed NPR 5.3 billion as profit to its depositors and contributors for fiscal year 2081/82. Approximately NPR 5.19 billion went to depositors’ accounts, and NPR 105.5 million to Pension Fund contributors. Depositors will receive a total return of 9.25 percent. The fund also provides loans for housing, education, maintenance, simple loans, and land purchase. Currently, the EPF has 578,000 depositors and 96,000 Pension Fund contributors.

      NEPSETRADING ·26 Mar, 2026·1 min read
    • आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (ANLB) को १४.२५% बोनस शेयर घोषणा, वैशाख ७ मा वार्षिक साधारण सभा
      Top

      आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (ANLB) को १४.२५% बोनस शेयर घोषणा, वैशाख ७ मा वार्षिक साधारण सभाAtmanirbhar Laghubitta Bittiya Sanstha Limited (ANLB) Announces 14.25% Bonus Shares, AGM Scheduled for Baisakh 7

      आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (ANLB) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको छ। लाभांश पारित गर्न कम्पनीले २०८३ वैशाख ७ गते घोराही उपमहानगरपालिका मा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। चैत २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मा कायम शेयरधनीहरूले मात्रै लाभांश पाउनेछन्।Atmanirbhar Laghubitta Bittiya Sanstha Limited (ANLB) has announced a 14.25 percent bonus share and a 0.75 percent cash dividend (for tax purposes) from last fiscal year’s profit. The company has called its seventh Annual General Meeting on Baisakh 7, 2083 BS in Ghorahi Sub-Metropolitan City to approve the proposal. It has also announced a book closure on Chaitra 26, and only shareholders holding shares traded up to Chaitra 25 on the Nepal Stock Exchange (NEPSE) will be eligible for the dividend.

      NEPSETRADING ·26 Mar, 2026·1 min read
    • बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो
      Top

      बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो Gold and Silver Prices Decline in the Nepali Market on Thursday

      चैत १२ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार यस दिन छापावाल सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६०० रुपैयाँमा पुगेको छ भने चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँ कायम भएको छ। बुधबारको तुलनामा दुवै बहुमूल्य धातुको मूल्य घटेको देखिएको छ। Gold and silver prices declined in the Nepali market on Thursday, Chaitra 12. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of fine gold fell by Rs 2,900 per tola to Rs 285,600, while silver dropped by Rs 100 per tola to Rs 4,820. Compared to Wednesday’s trading, both precious metals recorded a price decrease.

      NEPSETRADING ·26 Mar, 2026·<1 min read
    • प्रसारण लाइनमा निजी क्षेत्रको प्रवेश खुला, चार आयोजना ‘बिओओटी’ मोडेलमा विकास हुने
      Investor

      प्रसारण लाइनमा निजी क्षेत्रको प्रवेश खुला, चार आयोजना ‘बिओओटी’ मोडेलमा विकास हुनेPrivate Sector Entry Opens in Power Transmission as NEA Invites Bids for Four Projects

      प्रसारण लाइनमा निजी क्षेत्रको प्रवेश खुला, चार आयोजना ‘बिओओटी’ मोडेलमा विकास हुने काठमाडौं — विद्युत् उत्पादनमा अग्रसर बनेको नेपालको निजी क्षेत्रले अब प्रसारण लाइन निर्माण तथा सञ्चालनमा पनि प्रत्यक्ष सहभागिता जनाउने अवसर पाएको छ। नेपाल विद्युत् प्राधिकरण ले चार प्रसारण लाइन आयोजना निजी क्षेत्रमार्फत विकास गर्न आशयपत्र (EOI) आह्वान गरेसँगै यो क्षेत्र औपचारिक रूपमा खुला भएको हो।Private Sector Entry Opens in Power Transmission as NEA Invites Bids for Four Projects Kathmandu — Nepal’s private sector, which has long been active in electricity generation, has now been given an opportunity to directly participate in the construction and operation of transmission lines. The move comes after Nepal Electricity Authority invited Expressions of Interest (EOI) for four transmission line projects, formally opening the sector to private investment. The authority issued the call on Falgun 28, seeking applications from domestic and international developers to build the projects under the Build–Own–Operate–Transfer (BOOT) model. Under this framework, private companies will finance, construct, and operate the infrastructure for a fixed period before handing it over to the government.

      NEPSE TRADING·26 Mar, 2026·2 min read
    • सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित पहिलो चरण
      Investor

      सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित पहिलो चरणLast Day to Apply for Sopan Pharmaceuticals IPO Reserved for Nepali Workers Abroad

      सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित पहिलो चरण काठमाडौं — Sopan Pharmaceuticals Limited ले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि पहिलो चरणअन्तर्गत उक्त समूहका लगानीकर्ताका लागि शेयर बिक्री खुला गरेको थियो। यस चरणमा कम्पनीले श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूका लागि ४ लाख २९ हजार कित्ता शेयर छुट्याएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक NMB Capital Limited रहेको छ।Last Day to Apply for Sopan Pharmaceuticals IPO Reserved for Nepali Workers Abroad Kathmandu — Sopan Pharmaceuticals Limited has set today, Chaitra 12, as the final day to apply for its Initial Public Offering (IPO) reserved for Nepalis working abroad. The company had opened the share issuance under its first phase on Chaitra 9, specifically targeting investors who have obtained labor approval and are employed overseas.

      NEPSE TRADING·26 Mar, 2026·2 min read
    • कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई ६.८४ लाख कित्ता शेयर
      Investor

      कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई ६.८४ लाख कित्ता शेयरKalinchok Hydropower to Open IPO for General Public from March-End

      कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई ६.८४ लाख कित्ता शेयर काठमाडौं — Kalinchok Hydropower Limited ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) चैत २२ गतेदेखि खुला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणतर्फ आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएर बाँडफाँट गरिसकेको छ।Kalinchok Hydropower to Open IPO for General Public from March-End Kathmandu — Kalinchok Hydropower Limited is set to open its Initial Public Offering (IPO) for the general public from Chaitra 22, marking the second phase of its share issuance. The company has already completed the allocation of shares reserved for project-affected locals and Nepali workers employed abroad.

      NEPSE TRADING·26 Mar, 2026·1 min read
    • पाँच दिनको लगातार वृद्धिपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करेक्सन, परिसूचक २४.४५ अंकले घट्यो
      Top

      पाँच दिनको लगातार वृद्धिपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करेक्सन, परिसूचक २४.४५ अंकले घट्योNepal Stock Exchange (NEPSE) Sees Correction After Five-Day Rally; Index Drops by 24.45 Points

      बुधबार नेपाली शेयर बजारमा करेक्सन देखिएको छ। पाँच कारोबार दिनदेखि लगातार बढिरहेको Nepal Stock Exchange (NEPSE) परिसूचक यस दिन २४.४५ अंक घटेर २९३५.९४ विन्दुमा झरेको हो। बजार घटेपनि कारोबार रकम भने बढेर १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन केही कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए भने कारोबार रकमका आधारमा Ngadi Group Power Ltd. शीर्ष स्थानमा रह्यो। १३ उपसमूहमध्ये २ उपसमूह बढ्दा ११ उपसमूह घटेका छन्, जसले बजारमा अल्पकालीन नाफा सुरक्षित गर्ने प्रवृत्ति देखिएको संकेत गरेको छ।The Nepalese stock market witnessed a correction on Wednesday after five consecutive days of gains. The Nepal Stock Exchange (NEPSE) index fell by 24.45 points to close at 2,935.94. Despite the decline, the total trading amount increased to over Rs. 15 billion. A few stocks hit the positive circuit level, while Ngadi Group Power Ltd. topped the market in terms of trading value. Out of 13 sub-indices, only two increased while 11 declined, indicating short-term profit booking by investors.

      NEPSETRADING ·25 Mar, 2026·1 min read
    • मध्यपूर्व द्वन्द्वबीच सदस्य राष्ट्रका लागि एडीबीले विशेष सहायता प्याकेज घोषणा
      Top

      मध्यपूर्व द्वन्द्वबीच सदस्य राष्ट्रका लागि एडीबीले विशेष सहायता प्याकेज घोषणाADB Unveils Special Assistance Package to Help Member Countries Amid Middle East Conflict

      मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित आर्थिक चुनौती सामना गर्न एशियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासोन्मुख सदस्य राष्ट्रहरूका लागि विशेष सहायता प्याकेज घोषणा गरेको छ। यस प्याकेजले द्रुत बजेट सहायता, अत्यावश्यक वस्तुको आयात सुनिश्चित र व्यापार तथा आपूर्ति श्रृंखला सहज बनाउन सहयोग गर्नेछ, विशेष गरी इन्धन मूल्य वृद्धिलाई सम्बोधन गर्न। ढुवानी अवरोध र लागत वृद्धिले ऊर्जा, औद्योगिक कच्चा पदार्थ, पेट्रोकेमिकल्स, मल, कृषि र खाद्य उत्पादनमा असर पारेको छ। पर्यटन र रेमिट्यान्समा निर्भर देशहरू मुद्रास्फीति र वैदेशिक मुद्रा दबाबको सामना गरिरहेका छन्। एडीबीले आफ्नो ‘काउन्टरसाइकलिक सपोर्ट फेसिलिटी’ मार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ र प्रभावित राष्ट्रहरूसँग आवश्यक सहयोगको छलफल सुरु भइसकेको छ।The Asian Development Bank (ADB) has launched a special assistance package for its developing member countries to address economic and financial challenges caused by the ongoing Middle East conflict. The package provides rapid budget support, ensures essential imports, and facilitates trade and supply chains, particularly to tackle rising fuel prices. Disruptions in transportation and increased costs are affecting energy, industrial raw materials, petrochemicals, fertilizers, agriculture, and food production. Countries reliant on tourism and remittances are also facing inflation and foreign currency pressures. ADB will offer concessional loans through its Countercyclical Support Facility to help governments reduce fiscal deficits and protect vulnerable populations. Discussions with the most affected member nations have already begun.

      NEPSETRADING ·25 Mar, 2026·1 min read
    • विदेशी शिक्षामा अरबौँ रुपैयाँ खर्च, नेपाली विद्यार्थी विदेश पलायन बढ्दै
      Top

      विदेशी शिक्षामा अरबौँ रुपैयाँ खर्च, नेपाली विद्यार्थी विदेश पलायन बढ्दैBillions Spent on Foreign Education as Nepali Student Migration Rises

      नेपालबाट वैदेशिक शिक्षाका नाममा ठूलो रकम बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंक का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा मात्रै ६४ अर्ब १५ करोड रुपैयाँ विदेशिएको छ। सेवा खाताअन्तर्गत भ्रमण व्यय बढ्दै जाँदा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँ घाटामा पुगेको छ। उच्च शिक्षा, रोजगारीको अवसर र राम्रो भविष्यको खोजीमा नेपाली विद्यार्थीहरू विदेश जाने क्रम तीव्र बन्दै गएको छ, जसले देशबाट ठूलो रकमसँगै दक्ष युवा जनशक्ति पनि बाहिरिँदै गएको देखिएको छ।According to Nepal Rastra Bank, a large amount of money has gone abroad in the name of foreign education. In the first seven months of the current fiscal year 2082/83, around Rs. 64.15 billion has been spent by Nepali students overseas. Rising travel expenses under the service account have pushed the net service income into a deficit of Rs. 50.22 billion. The number of Nepali students going abroad for higher studies is increasing rapidly in search of better education and job opportunities, resulting in both a significant outflow of money and skilled youth from the country.

      NEPSETRADING ·25 Mar, 2026·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने निर्णय
      Top

      नेपाल राष्ट्र बैंकद्वारा आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने निर्णयNepal Rastra Bank to Withdraw Rs 40 Billion from the Banking System Today Amid Excess Liquidity

      काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएपछि आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ। राष्ट्र बैंकले २१ दिनका लागि दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ भने न्यूनतम १० करोड रुपैयाँदेखि बैंक तथा वित्तीय संस्थाले ब्याजदर उल्लेख गरेर आवेदन दिन सक्नेछन्। सावाँ र ब्याज भुक्तानी बैशाख २ गते हुने जनाइएको छ।Kathmandu: The Nepal Rastra Bank has decided to withdraw Rs 40 billion from the banking system today after excess liquidity increased in the market. The central bank will conduct a 21-day deposit collection auction at 3:00 PM, where banks and financial institutions can participate by quoting the amount and interest rate. The principal and interest will be repaid on Baisakh 2.

      NEPSETRADING ·25 Mar, 2026·1 min read
    • चैत ११ मा सुन प्रतितोला १४ हजार ६०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
      Top

      चैत ११ मा सुन प्रतितोला १४ हजार ६०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियोGold Surges by Rs. 14,600 per Tola on Chaitra 11, Silver Prices Also Rise

      चैत ११ गते, बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुन प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ भने चाँदी पनि तोलामा ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ।Gold and silver prices in the Nepali market rose significantly on Wednesday, Chaitra 11. According to the नेपाल सुनचाँदी व्यवसायी महासंघ, the price of hallmark gold increased by Rs. 14,600 per tola to Rs. 288,500, while silver rose by Rs. 415 per tola to Rs. 4,920.

      NEPSETRADING ·25 Mar, 2026·1 min read
    • टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड को आईपीओमा स्थानीयका लागि आवेदन दिने आज अन्तिम दिन
      Top

      टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड को आईपीओमा स्थानीयका लागि आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Taksar Pikhua Khola Hydropower Limited IPO for Local Residents

      टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५.२६ प्रतिशत बराबर ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १२ लाख कित्ता शेयर भोजपुर जिल्ला का स्थानीय बासिन्दाका लागि छुट्याइएको हो। कम्पनीलाई केयर रेटिङ्ग नेपाल ले केयरएनपी डबल बी प्लस रेटिङ्ग दिएको छ भने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।Taksar Pikhua Khola Hydropower Limited’s IPO for local residents of the project-affected area closes today (Chaitra 11). Taksar Pikhua Khola Hydropower Limited had received approval to issue 4.23 million shares, of which 1.2 million shares were allocated to local residents of Bhojpur District. The company has received a CARE-NP Double B Plus rating from CARE Ratings Nepal, and the issue and sales manager for the IPO is Prabhu Capital Limited.

      NEPSETRADING ·25 Mar, 2026·1 min read
    • सेयर बजारमा उत्साह: पुँजीकरण ५० खर्ब नाघ्यो, नयाँ कीर्तिमानको संघारमा नेप्से
      Investor

      सेयर बजारमा उत्साह: पुँजीकरण ५० खर्ब नाघ्यो, नयाँ कीर्तिमानको संघारमा नेप्सेMarket Sentiment Rebounds: Nepal's Stock Market Valuation Crosses Rs 5 Trillion Mark

      सेयर बजारमा उत्साह: पुँजीकरण ५० खर्ब नाघ्यो, नयाँ कीर्तिमानको संघारमा नेप्से काठमाडौं – नेपालको सेयर बजारले पुनः 'बुल' यात्रालाई निरन्तरता दिएको छ। राजनीतिक स्थिरताको अपेक्षा र सरकारी नीतिमा सुधार हुने लगानीकर्ताको भरोसाले बजारलाई गति दिएको हो। मंगलबारको कारोबारसँगै नेपालको कुल बजार पुँजीकरण ५० खर्ब रुपैयाँको मनोवैज्ञानिक सीमा पार गर्दै ऐतिहासिक उचाइतर्फ अघि बढेको छ।Market Sentiment Rebounds: Nepal's Stock Market Valuation Crosses Rs 5 Trillion Mark KATHMANDU – The Nepal Stock Exchange (NEPSE) has regained significant momentum, reflecting growing investor confidence fueled by hopes of political stability and the anticipation of capital market-friendly reforms from the new government. As of Tuesday, the total market capitalization has surpassed the Rs 5 trillion threshold, positioning the market to potentially challenge its previous all-time highs.

      NEPSE TRADING·25 Mar, 2026·2 min read
    • नेप्से सञ्चालक समितिको ढिलाइले सेबोनको मार्जिन कारोबार सुरु हुन ढिला, लगानीकर्ताको प्रतिक्षा जारी
      Top

      नेप्से सञ्चालक समितिको ढिलाइले सेबोनको मार्जिन कारोबार सुरु हुन ढिला, लगानीकर्ताको प्रतिक्षा जारी NEPSE Board Delay Postpones SEBON’s Margin Trading Launch, Investors Left Waiting

      काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजारमा तरलता बढाउन र लगानीकर्तालाई ब्रोकरमार्फत ऋण लिएर शेयर किन्ने सुविधा दिन “मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२” जारी गरेको थियो। फागुन १ गतेदेखि लागु भएको भए पनि चैत १० गतेसम्म सेवा सुरु हुन सकेको छैन। नेप्से सञ्चालक समितिले आवश्यक आन्तरिक कार्यविधि पास नगरेको र भित्रको असहमति देखिएकाले ढिलाइ भएको हो। यसले लगानीकर्ताले बजारको फाइदा लिन पाएका छैनन् र नेप्सेको कार्यसम्पादनमा प्रश्न उठाएको छ।Kathmandu – The Securities Board of Nepal (SEBON) issued the “Margin Trading Facility Directive, 2082” to boost liquidity and allow investors to buy shares using loans through brokers. Although effective from Falgun 1, the facility has not started as of Chaitra 10 due to delays by the Nepal Stock Exchange (NEPSE) board in approving the required internal operating procedure. Brokers have completed technical and capital preparations, but NEPSE’s indecision and internal disagreements are holding up margin trading. The delay is preventing investors from benefiting from market opportunities and raising concerns over NEPSE’s effectiveness in implementing SEBON’s directives.

      NEPSETRADING ·24 Mar, 2026·1 min read
    • नेप्से परिसूचक लगातार चार दिन बढ्दै २९६० विन्दुमा बन्द
      Top

      नेप्से परिसूचक लगातार चार दिन बढ्दै २९६० विन्दुमा बन्दNEPSE Index Rises for Fourth Consecutive Day, Closes at 2,960 Points

      मंगलबार Nepal Stock Exchange (NEPSE) परिसूचक लगातार चौथो दिन पनि बढेर बन्द भएको छ। यस दिन नेप्से २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेको हो। नेप्से बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा केही घटेर करिब १४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ। यस दिन ५ स्टक सकारात्मक सर्किटमा कारोबार भएका छन् भने कारोबार रकमका आधारमा Radhi Bidyut Company शीर्ष स्थानमा रहेको छ। १३ उपसमूहमध्ये ८ उपसमूह बढेका छन् भने ५ उपसमूह घटेका छन्।The Nepal Stock Exchange (NEPSE) index closed higher for the fourth consecutive trading day on Tuesday. The benchmark index gained 23.83 points to reach 2,960.40. However, total market turnover slightly declined compared to Monday and stood at around Rs. 14.83 billion. Five stocks hit the positive circuit level during the session, while Radhi Bidyut Company recorded the highest turnover. Out of 13 sub-groups, 8 indices increased while 5 declined.

      NEPSETRADING ·24 Mar, 2026·1 min read