
६ महिनामा ८.३% ले बढ्यो शेयर धितो कर्जा, कुल लगानी १ खर्ब ५२ अर्ब नाघ्योShare-Backed Lending Rises 8.3% in Six Months, Total Investment Crosses NPR 152 Billion
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनामा शेयर धितो कर्जा ८.३ प्रतिशतले बढ्दै १ खर्ब ५२ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा तरलताको सहजता र ब्याजदर घटेसँगै लगानीकर्ताहरूले कर्जा लिएर शेयर बजारमा लगानी बढाएका छन्। कर्जाको ठूलो हिस्सा ठूला लगानीकर्तामा केन्द्रित भए पनि मध्यम र साना लगानीकर्ताको सहभागिता पनि क्रमशः बढ्दै गएको देखिन्छ।Share-backed lending in Nepal increased by 8.3 percent in the first six months of fiscal year 2080/81, crossing NPR 152 billion, according to Nepal Rastra Bank. Improved liquidity and declining interest rates have encouraged investors to borrow for stock market investment. While large investors dominate the margin loan segment, participation from mid-level and small investors is also gradually increasing.


















