
सरकारले ४ जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दियोGovernment Approves Four Hydroelectric Projects to Use National Forest Areas
सरकारले ४ जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दियो सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो।Government Approves Four Hydroelectric Projects to Use National Forest Areas The government has granted approval for four hydroelectric projects to use national forest areas. A meeting of the Council of Ministers, held today at the Prime Minister's residence in Baluwatar, approved the use of national forest areas for the Sutikhola Hydroelectric Project, the fifth Tamakoshi Hydroelectric Project, the Upper Sankhuwasabha Hydroelectric Project, and the Setikhola Hydroelectric Project.


















