
नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रहNational Life Insurance Publishes Notice on Lost Policy Documents; Urges Claims Within 35 Days
नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रह काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न बीमितका हराएका बीमालेखसम्बन्धी सूचना सार्वजनिक गर्दै सम्बन्धित व्यक्तिहरूलाई निर्धारित अवधिभित्र दाबी गर्न आग्रह गरेको छ। कम्पनीले प्रतिलिपि बीमालेख माग गर्दै निवेदन परेपछि सो सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको हो। कम्पनीका अनुसार विभिन्न मितिमा जारी गरिएका बीमालेखहरू हराएको जानकारी प्राप्त भएपछि प्रतिलिपि जारी गर्ने प्रक्रिया अघि बढाइएको छ। तर, ती बीमालेखमाथि कसैको हकदाबी भएमा प्रमाणसहित ३५ दिनभित्र दाबी गर्नुपर्ने व्यवस्था गरिएको छ।National Life Insurance Publishes Notice on Lost Policy Documents; Urges Claims Within 35 Days Kathmandu. National Life Insurance Company Limited has published a public notice regarding lost insurance policy documents, urging concerned individuals to submit claims within the specified timeframe. The notice was issued after applications were received requesting duplicate policy documents for those reported as lost.


















