
एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई हकप्रद निष्कासनको स्वीकृतिNLG Insurance and Life Insurance Corporation Receive Approval for Rights Issuance
एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई हकप्रद निष्कासनको स्वीकृति दुई बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको स्वीकृति पाएका छन्।NLG Insurance and Life Insurance Corporation Receive Approval for Rights Issuance Two insurance companies, NLG Insurance and Life Insurance Corporation, have received approval from the Nepal Securities Board for the issuance of rights shares.


















