
वाणिज्य बैंकहरूको आधार दर घट्दै, असोजमा ०.२२ प्रतिशतले गिरावटCommercial Banks' Base Rate Drops by 0.22% in October
वाणिज्य बैंकहरूको आधार दर घट्दै, असोजमा ०.२२ प्रतिशतले गिरावट वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) असोजमा ०.२२ प्रतिशतले घटेर ७.६९ प्रतिशत कायम भएको छ। भदौ महिनामा ७.९१ प्रतिशत रहेको आधार दर यस पटक घटेको हो। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै निक्षेपको ब्याजदर घटेको र यसले आधार दरमा पनि कमी आएको छ।Commercial Banks' Base Rate Drops by 0.22% in October The base rate of commercial banks has decreased by 0.22% in October, bringing it down to 7.69%. In September, the base rate was 7.91%, but the excess liquidity in the banking system has led to a reduction in deposit interest rates, which in turn has contributed to the decline in the base rate.


















