NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 135 / 144Next
    • हिमालयन लाइफ इन्स्योरेन्सद्वारा १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा
      Investor

      हिमालयन लाइफ इन्स्योरेन्सद्वारा १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमाHimalayan Life Insurance Puts 196,973 Promoter Shares Up for Sale

      हिमालयन लाइफ इन्स्योरेन्सले १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको सेयर बिक्रीको घोषणा गरेको हो, जसमा आम लगानीकर्ताले आवेदन दिन पाउने छैनन्।Himalayan Life Insurance has offered 196,973 promoter shares for sale. The company announced the sale of these shares, which are exclusively available to existing promoters, meaning general investors are not eligible to apply.

      NEPSE trading·29 Aug, 2024·<1 min read
    • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्कासन
      Investor

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्कासन Nepal Investment Mega Bank Issues Bonds Worth NPR 4.04 Billion

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ। बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न भदौ २ गते सेबोनबाट स्वीकृति पाएको हो। Nepal Investment Mega Bank Limited has received approval from the Securities Board of Nepal (SEBON) to issue bonds. The bank received SEBON's approval on Bhadra 2 to issue 4,040,000 units of bonds with a face value of NPR 1,000 each, totaling NPR 4.04 billion.

      NEPSE trading·28 Aug, 2024·1 min read
    • नेप्से सूचक सामान्य अंकले बढ्यो, बजारमा दुविधा कायम
      Investor

      नेप्से सूचक सामान्य अंकले बढ्यो, बजारमा दुविधा कायम NEPSE Index Sees a Modest Rise, Market Remains Uncertain

      बुधबार सेयर बजार सामान्य अंकले बढेर २७८६.४० विन्दुमा पुगेको छ। नेप्से यस दिन ३.८० विन्दुले बढेको हो, तर कारोबार रकम भने प्रभावित भएको छ। बजारमा १३ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ र एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। यस दिन ४ वटा समूहका सूचक सकारात्मक देखिएका छन्। On Wednesday, the stock market experienced a slight increase, with the NEPSE index reaching 2,786.40 points, up by 3.80 points. However, the trading volume was affected, with transactions exceeding NPR 13.72 billion, and one company hitting a positive circuit level. Four sector indices were positive on this day.

      NEPSE trading·28 Aug, 2024·2 min read
    • सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड : २ लाख १४ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा
      Investor

      सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड : २ लाख १४ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा Sampada Laghubitta Bittiya Sanstha Limited Offers 214,674 Promoter Shares for Sale

      सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १४ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यी शेयरहरू हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउनेछन्। बिक्री प्रक्रिया: कम्पनीले ३५ दिनको अवधिभित्र संस्थापक शेयरधनीहरूलाई शेयर किन्न आवेदन दिन सक्ने व्यवस्था गरेको छ। यदि ३५ दिनभित्र संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा, सर्वसाधारणलाई किन्न पाउने गरी पुनः बिक्रीमा राखिने कम्पनीले जनाएको छ। आवेदन प्रक्रिया: इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजात सहित तनहुँको बन्दीपुर–१, डुम्रेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण उल्लेख गरी निवेदन दिनुपर्नेछ। यो प्रक्रिया कम्पनीको शेयर संरचना र स्वामित्वमा परिवर्तन ल्याउने महत्त्वपूर्ण अवसरको रूपमा देखिएको छ। Sampada Laghubitta Bittiya Sanstha Limited has put up 214,674 promoter shares for sale. Currently, these shares can only be purchased by the company's existing promoter shareholders. Sale Process: The company has provided a 35-day window for promoter shareholders to apply for purchasing these shares. If the promoter shareholders do not apply within 35 days, the shares will be offered to the general public for sale. Application Procedure: Interested promoter shareholders must submit an application, including the necessary documents, specifying the details of the shares they wish to purchase at the company's central office located in Bandipur-1, Dumre, Tanahun. This process is seen as a significant opportunity to bring changes to the company's share structure and ownership.

      NEPSE trading·28 Aug, 2024·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँको तरलता खिच्ने तयारी
      Investor

      नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँको तरलता खिच्ने तयारी Nepal Rastra Bank to Withdraw NPR 40 Billion Liquidity

      नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ४० अर्ब रुपैयाँको थप तरलता खिच्ने निर्णय गरेको छ। स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत नियमित रूपमा तरलता खिच्दै आएको राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत यो कदम चालेको हो।Nepal Rastra Bank (NRB) has decided to withdraw an additional NPR 40 billion from the banking system due to excess liquidity. The central bank, which regularly manages liquidity through the Standing Deposit Facility (SDF), has taken this step on Wednesday using a deposit collection instrument.

      NEPSE trading·28 Aug, 2024·1 min read
    • वाणिज्य बैंकहरुले खराब कर्जामा सुधार, तीन महिनामा ३.०१ प्रतिशतले गिरावट
      Investor

      वाणिज्य बैंकहरुले खराब कर्जामा सुधार, तीन महिनामा ३.०१ प्रतिशतले गिरावट Commercial Banks Improve Non-Performing Loans, Drop by 3.01% in Three Months

      वाणिज्य बैंकहरुले पछिल्लो तीन महिनाको अवधिमा खराब कर्जा दर ३.०१ प्रतिशतले घटाएका छन्। चैत मसान्तसम्म ३.८९ प्रतिशतमा रहेको खराब कर्जा असार मसान्तसम्म ३.७६ प्रतिशतमा झरेको छ। यस गिरावटको मुख्य कारण भनेको बैंकहरुले कर्जा असुलीमा दिएको जोड रहेको छ, जसका कारण एक दशकमा सबैभन्दा धेरै खराब कर्जाको भार बोकेका बैंकहरुले यसमा सुधार गर्न सफल भएका छन्। Commercial banks have successfully reduced their non-performing loan (NPL) ratio by 3.01% over the past three months. As of the end of Chaitra, the NPL ratio was at 3.89%, which further dropped to 3.76% by the end of Asar. This decline is mainly attributed to the banks' focused efforts on loan recovery, allowing them to improve their positions after carrying the heaviest burden of bad loans in a decade.

      NEPSE trading·27 Aug, 2024·1 min read
    • नेप्से परिसूचकमा गिरावट, बजार पुनः २७०० अंकको रेखामा: प्राविधिक विश्लेषणले के भन्छ ?
      Investor

      नेप्से परिसूचकमा गिरावट, बजार पुनः २७०० अंकको रेखामा: प्राविधिक विश्लेषणले के भन्छ ? NEPSE Index Declines, Market Returns to the 2700 Mark: What Does Technical Analysis Say?

      मंगलबार नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा पुगेको छ, जसले बजारलाई पुनः २७०० अंकको रेखामा झारेको छ। बजारमा करिब १८ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ, जुन औसतमा राम्रो देखिएको छ। यस दिन होटेल तथा पर्यटन बाहेक सबै समूहका सूचकहरूमा गिरावट आएको छ भने ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ।NEPSE Index Declines, Market Returns to the 2700 Mark: What Does Technical Analysis Say? On Tuesday, the NEPSE index dropped by 111.96 points, landing at 2782.60, bringing the market back to the 2700-point mark. The total trading volume for the day reached approximately NPR 18.64 billion, indicating a reasonably healthy level of activity. Except for the hotel and tourism sector, all other indices saw declines, with three companies hitting positive circuit levels.

      Dipesh Ghimire ·27 Aug, 2024·2 min read
    • ५० पैसाको सानो शेयरले गर्‍यो चमत्कार, १ लाख लगानी गरेर ४ करोड कमाउने मौका !
      Investor

      ५० पैसाको सानो शेयरले गर्‍यो चमत्कार, १ लाख लगानी गरेर ४ करोड कमाउने मौका ! A Small 50-Paisa Share Works Wonders: An Opportunity to Turn a 1 Lakh Investment into 4 Crores!

      शेयर बजारमा कहिलेकाहीं सानो लगानीले ठूलो फाइदा दिन सक्छ। यस्तै एउटा उदाहरण हो Raj Rayon Industries को शेयर। पाँच वर्षअघि २३ अगस्ट २०१९ मा यस कम्पनीको शेयरको मूल्य मात्र ५० पैसा थियो। तर आजको दिनमा यो शेयर २२ रुपैयाँभन्दा बढी पुगेको छ। यो शेयरले छोटो समयमा नै लगानीकर्ताहरूलाई ठूलो मुनाफा दिएको छ, जसले गर्दा १ लाख रुपैयाँ लगानी गर्नेहरू अहिले करोडपति बनेका छन्। Sometimes, a small investment in the stock market can yield substantial profits. A prime example of this is the share of Raj Rayon Industries. Five years ago, on August 23, 2019, the share price of this company was only 50 paise. However, as of today, this share has surged to over ₹22. This dramatic rise has turned small-time investors into millionaires, with those who invested ₹1 lakh now potentially earning crores.

      NEPSE trading ·20 Aug, 2024·1 min read
    •  सेयर बजारलाई परिपक्व र दिगो बनाउन नीतिगत र संरचनागत सुधार आवश्यक : अर्थमन्त्री पौडेल
      Investor

      सेयर बजारलाई परिपक्व र दिगो बनाउन नीतिगत र संरचनागत सुधार आवश्यक : अर्थमन्त्री पौडेल Policy and Structural Reforms Needed to Mature and Sustain the Stock Market : Finance Minister Paudel

      अर्थमन्त्री पौडेल: सेयर बजारलाई परिपक्व र दिगो बनाउन नीतिगत र संरचनागत सुधार आवश्यक काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउन नीतिगत र संरचनागत सुधारको आवश्यकता रहेको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको 'दिगो आर्थिक विकासका लागि नीतिगत सुधार' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सेयर बजारमा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरे।Kathmandu, Finance Minister Bishnu Prasad Paudel has emphasized the need for policy and structural reforms to mature and sustainably advance the stock market. Speaking at an interaction program titled "Policy Reforms for Sustainable Economic Development" organized by the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) in Kathmandu on Sunday, he highlighted the importance of prioritizing the use of technology in the stock market.

      NEPSE trading ·19 Aug, 2024·1 min read
    • जनै पूर्णिमा र गाइजात्राको अवसरमा दुई दिन शेयर बजार बन्द
      Investor

      जनै पूर्णिमा र गाइजात्राको अवसरमा दुई दिन शेयर बजार बन्द Stock Market to Close for Two Days on the Occasion of Janai Purnima and Gai Jatra

      जनै पूर्णिमा र गाइजात्रा पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएकोले शेयर बजार दुई दिनका लागि बन्द हुने भएको छ। आज, सोमबार भदौ ३ गते जनै पूर्णिमा र भोलि, मंगलबार भदौ ४ गते गाइजात्रा पर्वको अवसरमा विदा परेकोले शेयर बजारमा कारोबार बन्द हुनेछ। Kathmandu, The stock market will be closed for two days due to the public holidays on the occasion of Janai Purnima and Gai Jatra. Today, Monday, Bhadra 3, marks Janai Purnima, and tomorrow, Tuesday, Bhadra 4, is Gai Jatra, both of which are public holidays, resulting in the closure of the stock market. According to the government's decision, not only the stock market but also banks, financial institutions, and government offices will remain closed on these two days. Regular trading will resume on Wednesday at 11 a.m. The closure provides investors with time to plan their strategies for the upcoming trading sessions. After the two-day holiday, the stock market will reopen on Wednesday, allowing investors to make decisions based on the latest market conditions.

      NEPSE trading ·19 Aug, 2024·1 min read
    • नेप्से सूचकमा आइतबार करेक्सन: २९६६.३३ अंकमा आईपुग्यो, २८ अर्ब ८३ करोडको कारोबार
      Investor

      नेप्से सूचकमा आइतबार करेक्सन: २९६६.३३ अंकमा आईपुग्यो, २८ अर्ब ८३ करोडको कारोबारNEPSE Index Correction on Sunday: Drops to 2966.33 Points with Transactions of NPR 28.83 Billion

      आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३४.४७ अंकले घटेर २९६६.३३ अंकमा आइपुग्दा, बजारमा व्यापक कारोबार र उत्साह देखिएको छ। यस दिनको कारोबार रकम २८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रहेको छ।Kathmandu, On Sunday, the Nepal Stock Exchange (NEPSE) index dropped by 34.47 points to 2966.33 points, reflecting significant trading activity and enthusiasm in the market. The total trading amount for the day exceeded NPR 28.83 billion.

      NEPSE trading ·18 Aug, 2024·1 min read
    • इन्साइडर ट्रेडिङ गरेमा ३ वर्ष कैद र ३ करोडसम्म जरिवाना
      Investor

      इन्साइडर ट्रेडिङ गरेमा ३ वर्ष कैद र ३ करोडसम्म जरिवाना 3 years imprisonment and fine up to 3 crores for insider trading

      नेपाल धितोपत्र बोर्डको अधिकार क्षेत्रलाई थप विस्तार गर्दै बैंकिङ कारोबारको अनुसन्धान गर्ने प्रस्ताव गरिएको धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन विधेयक संघीय संसदमा दर्ता भएको छ। यो प्रस्तावले धितोपत्र बोर्डलाई वित्तीय कारोबारको अनुसन्धानमा सशक्त बनाउन र पुँजी बजारको सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।A proposed amendment bill to the Securities Act, 2063 (2006) has been registered in the Federal Parliament, aiming to extend the jurisdiction of the Securities Board of Nepal and enable it to investigate banking transactions. The proposed amendment is expected to strengthen the Securities Board's role in financial transactions and contribute to the improvement of the capital market.

      NEPSE trading ·18 Aug, 2024·1 min read
    • भदौ १ देखि बैंकहरुले घटाए ब्याजदर
      Investor

      भदौ १ देखि बैंकहरुले घटाए ब्याजदर From September 1st, banks have reduced interest rates

      काठमाडौं, भदौ १ गतेबाट लागू भएको नयाँ बैंक ब्याजदरले वित्तीय क्षेत्रमा केही परिवर्तन ल्याएको छ। वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्, जसले बैंकको आधार दर घट्न गई कर्जाको ब्याजदरमा ऋणीलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।Kathmandu, September 1st: The new bank interest rates that came into effect on September 1st have brought some changes to the financial sector. Commercial banks have reduced deposit interest rates, which is expected to lower the base rate of banks, providing some relief to borrowers through reduced loan interest rates.

      NEPSE trading ·18 Aug, 2024·1 min read
    • आर्थिक वर्ष २०८०/८१: नेपालको  रेमिट्यान्समा नयाँ कीर्तिमान
      Investor

      आर्थिक वर्ष २०८०/८१: नेपालको रेमिट्यान्समा नयाँ कीर्तिमान Fiscal Year 2080/81: Nepal Sets New Record in Remittances

      काठमाडौं, नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वृहद् आर्थिक परिदृश्य सम्बन्धी वार्षिक प्रतिवेदनले देशको आर्थिक अवस्थाको महत्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ। मुख्य बुँदाहरू यस प्रकार छन्:Kathmandu, The Nepal Rastra Bank has recently released its annual report on the macroeconomic outlook for the fiscal year 2080/81, revealing significant economic indicators for the country. The key points are as follows:

      NEPSE trading ·18 Aug, 2024·1 min read
    • बैंकहरुको आधार दर र कर्जाको ब्याजदरको स्थिति
      Investor

      बैंकहरुको आधार दर र कर्जाको ब्याजदरको स्थिति Status of Base Rates and Loan Interest Rates in Banks

      नेपालका विभिन्न बैंकहरूले आधार दर (बेस रेट) को आधारमा कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन्। हालको परिस्थितिमा आधार दर घटिरहेको छ, जसको कारण विभिन्न बैंकहरूले एकल अंकको ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका छन्।Various banks in Nepal determine the interest rates on loans based on their base rates. Recently, the base rates have been declining, leading many banks to offer loans at single-digit interest rates.

      NEPSE trading·10 Aug, 2024·1 min read
    • वाणिज्य बैंकहरूको लाभांश क्षमता र वित्तीय स्वास्थ्यको विश्लेषण: २०८०/०८१ का वित्तीय नतिजाहरू
      Investor

      वाणिज्य बैंकहरूको लाभांश क्षमता र वित्तीय स्वास्थ्यको विश्लेषण: २०८०/०८१ का वित्तीय नतिजाहरूAnalysis of Commercial Banks' Dividend Capacity and Financial Health: Financial Results for 2080/081

      आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। यी विवरणहरू बैंकहरूको आर्थिक स्वास्थ्य, नाफा, र लाभांश वितरण क्षमताको साक्षी हुन्। समग्रमा, बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा १३.४० प्रतिशतले वृद्धि भएको देखिन्छ। तथापि, सबै बैंकहरूको वित्तीय प्रदर्शन समान छैन। यहाँ हामीले विभिन्न बैंकहरूको वित्तीय प्रदर्शन, लाभांश क्षमता, र वित्तीय सूचकहरूको विश्लेषण गरेका छौं।By the end of the fourth quarter of the fiscal year 2080/081, 20 commercial banks in operation have published their unaudited financial statements. These figures reflect the financial health, profitability, and dividend distribution capacity of the banks. Overall, the profit of these banks has increased by 13.40% compared to the previous year. However, not all banks have shown the same financial performance. Below, we analyze the financial performance, dividend capacity, and key financial indicators of various banks.

      NEPSE trading·6 Aug, 2024·7 min read
    • वाणिज्य बैंकहरूको लाभांश क्षमता : कुन बैंकको कति सुधार ?
      Investor

      वाणिज्य बैंकहरूको लाभांश क्षमता : कुन बैंकको कति सुधार ?Dividend Capacity of Commercial Banks : Which Bank Has Improved the Most ?

      आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण सार्वजनिक भएसँगै वाणिज्य बैंकहरूको नाफामा वृद्धि भएको छ। यो वृद्धि गत वर्षको तुलनामा १२ प्रतिशतले बढी हो, जसले गर्दा समग्र नाफा ६४ अर्ब ०६ करोड रुपैयाँ पुगेको छ। यो नाफा वृद्धि भए पनि बैंकहरूको लाभांश वितरण क्षमतामा भने समान सुधार भएको छैन। वाणिज्य बैंकहरूको विवरण हेर्दा केही बैंकहरूले उच्च लाभांश वितरण क्षमता देखाएका छन् भने केही बैंकहरूको स्थिति निकै कमजोर देखिन्छ।With the publication of the financial statements for the fiscal year 2080–81, commercial banks have seen an increase in profits. This growth is 12 percent higher compared to the previous year, bringing the total profit to NPR 64.06 billion. However, despite this profit increase, the dividend distribution capacity of the banks has not seen a similar improvement.

      NEPSE trading·6 Aug, 2024·1 min read
    • ग्लोबल आइएमई बैंकको नाफामा सामान्य गिरावट, वित्तीय प्रदर्शनमा केही चुनौतीहरू
      Investor

      ग्लोबल आइएमई बैंकको नाफामा सामान्य गिरावट, वित्तीय प्रदर्शनमा केही चुनौतीहरूGlobal IME Bank Experiences Slight Profit Decline, Faces Financial Challenges

      ग्लोबल आइएमई बैंकको नाफामा सामान्य गिरावट, वित्तीय प्रदर्शनमा केही चुनौतीहरू ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आर्थिक वर्ष २०८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरण अनुसार, बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य गिरावट आएको छ।Global IME Bank Experiences Slight Profit Decline, Faces Financial Challenges Global IME Bank Limited (GBIME) has released its unaudited financial report for the fourth quarter of fiscal year 2081. According to the report, the bank has seen a slight decline in net profit compared to the previous fiscal year.

      NEPSE trading·5 Aug, 2024·1 min read
    • प्रभु बैंकको नाफामा उल्लेखनीय वृद्धि, वित्तीय प्रदर्शनमा सुधार
      Investor

      प्रभु बैंकको नाफामा उल्लेखनीय वृद्धि, वित्तीय प्रदर्शनमा सुधारPrabhu Bank Sees Significant Profit Growth, Financial Performance Improves

      प्रभु बैंक लिमिटेड (PRVU) ले आर्थिक वर्ष २०८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरण अनुसार, बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ, जसले बैंकको वित्तीय प्रदर्शनमा सुधार देखाएको छ।Prabhu Bank Sees Significant Profit Growth, Financial Performance Improves Prabhu Bank Limited (PRVU) has released its unaudited financial report for the fourth quarter of fiscal year 2081. According to the report, the bank has seen a remarkable increase in net profit, reflecting an overall improvement in its financial performance.

      NEPSE trading·5 Aug, 2024·1 min read
    • एनआईसी एशिया बैंकको नाफामा गिरावट, वित्तीय प्रदर्शनमा चुनौतीहरू
      Investor

      एनआईसी एशिया बैंकको नाफामा गिरावट, वित्तीय प्रदर्शनमा चुनौतीहरू NIC Asia Bank Faces Profit Decline and Financial Challenges

      एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले आर्थिक वर्ष २०८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरण अनुसार, बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ।NIC Asia Bank Faces Profit Decline and Financial Challenges NIC Asia Bank Limited (NICA) has released its unaudited financial report for the fourth quarter of the fiscal year 2081. According to the report, the bank's net profit has significantly decreased compared to the previous fiscal year

      NEPSE trading·5 Aug, 2024·1 min read