NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 176 / 196Next
    • बाढीपहिरोले जलविद्युत क्षेत्रमा २ अर्ब ४५ करोड रुपैयाँको क्षति, ११ सय मेगावाट उत्पादन बन्द
      Investor

      बाढीपहिरोले जलविद्युत क्षेत्रमा २ अर्ब ४५ करोड रुपैयाँको क्षति, ११ सय मेगावाट उत्पादन बन्दFloods and Landslides Cause NPR 2.45 Billion in Damage to Nepal's Hydropower Sector, 1,100 MW Power Production Halted

      नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हालैको बाढी र पहिरोले जलविद्युत क्षेत्रमा करिब २ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको जनाएको छ। यो विपत्तिका कारण देशभर ११ सय मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ भने सिँचाइ क्षेत्रमा पनि १ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। यसले गर्दा देशको ऊर्जा आपूर्तिमा गम्भीर असर परेको छ।Floods and Landslides Cause NPR 2.45 Billion in Damage to Nepal's Hydropower Sector, 1,100 MW Power Production Halted Nepal’s Ministry of Energy, Water Resources, and Irrigation has reported that recent floods and landslides have caused approximately NPR 2.45 billion in damages to the country’s hydropower sector. This disaster has resulted in the shutdown of 1,100 MW of electricity production across the country, while the irrigation sector has also sustained damages amounting to NPR 1.35 billion. This has led to serious disruptions in the nation’s energy supply.

      Dipesh Ghimire ·29 Sep, 2024·2 min read
    • मुसलधारे वर्षासँगै आएको बाढी पहिरोले देशभर ठूलो जनधनको क्षति, ५० जनाको मृत्यु
      Top

      मुसलधारे वर्षासँगै आएको बाढी पहिरोले देशभर ठूलो जनधनको क्षति, ५० जनाको मृत्युHeavy Rain, Floods, and Landslides Cause Significant Loss of Life and Property Across Nepal, 50 Dead

      देशभर मुसलधारे वर्षासँगै आएको बाढी पहिरोका कारण कम्तीमा ५० जनाको ज्यान गएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार, काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ, जसमा काठमाण्डौमा ११, ललितपुरमा १६, र भक्तपुरमा ५ जनाको ज्यान गएको छ।Heavy Rain, Floods, and Landslides Cause Significant Loss of Life and Property Across Nepal, 50 Dead At least 50 people have lost their lives due to the floods and landslides triggered by heavy rainfall across Nepal. According to the statistics from Nepal Police, 32 fatalities have been reported within the Kathmandu Valley alone, with 11 in Kathmandu, 16 in Lalitpur, and 5 in Bhaktapur.

      Dipesh Ghimire ·28 Sep, 2024·1 min read
    • नेप्सेले सूचीकृत कम्पनीहरूलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन अनुरोध
      Investor

      नेप्सेले सूचीकृत कम्पनीहरूलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन अनुरोधNEPSE Requests Listed Companies to Pay Renewal Fees by the End of Ashwin

      नेप्सेले सूचीकृत कम्पनीहरूलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन अनुरोध नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आव २०८१–८२ को नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ। नेप्सेले प्रकाशित गरेको सूचनामा तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा १० प्रतिशत जरिवाना लाग्ने र सूचीकरण स्थगन गर्न सकिने चेतावनी दिएको छ।NEPSE Requests Listed Companies to Pay Renewal Fees by the End of Ashwin Nepal Stock Exchange Limited (NEPSE) has requested all listed companies to pay the renewal fees for the fiscal year 2081-82 by the end of Ashwin. According to a notice published by NEPSE, a 10% penalty will be imposed, and the listing could be suspended if the fees are not paid within the stipulated time.

      NEPSE trading·27 Sep, 2024·1 min read
    • बैंकिङ प्रणालीमा तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ४४ खर्ब ७६ अर्ब रुपैयाँ प्रशोचन
      Investor

      बैंकिङ प्रणालीमा तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ४४ खर्ब ७६ अर्ब रुपैयाँ प्रशोचनCentral Bank absorbs NPR 4.476 trillion liquidity as excess liquidity accumulates in the banking system.

      बैंकिङ प्रणालीमा तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ४४ खर्ब ७६ अर्ब रुपैयाँ प्रशोचन नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको कारण साउन महिनामा मात्र ४४ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ। आर्थिक वर्षको पहिलो महिनामा, केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत यो रकम प्रशोचन गरेको हो।Central Bank absorbs NPR 4.476 trillion liquidity as excess liquidity accumulates in the banking system. Nepal Rastra Bank (NRB) has absorbed NPR 4.476 trillion worth of liquidity in the month of Shrawan alone due to the excess liquidity accumulated in the banking system. The central bank absorbed this amount using deposit collection instruments and the permanent deposit facility during the first month of the fiscal year.

      NEPSE trading·27 Sep, 2024·1 min read
    • नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्न 'क' वर्गका बैंक खोज्दै
      Investor

      नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्न 'क' वर्गका बैंक खोज्दैNepal Securities Board is searching for Class 'A' banks to invest in fixed deposit accounts

      नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्न 'क' वर्गका बैंक खोज्दै नेपाल धितोपत्र बोर्डले आफूसँग रहेको लगानीयोग्य रकम र अक्षय कोषको रकमलाई मुद्दती खातामा लगानी गर्न ‘क’ वर्गका बैंकहरूको खोजी गरिरहेको छ। बोर्डले इच्छुक बैंकहरूलाई एकवर्षे ब्याजदरसहित शिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको छ।Nepal Securities Board is searching for Class 'A' banks to invest in fixed deposit accounts. The Nepal Securities Board is currently seeking Class 'A' banks to invest its investable funds and the funds from its perpetual fund into fixed deposit accounts. The board has invited interested banks to submit sealed proposals, including a one-year interest r

      NEPSE trading·27 Sep, 2024·1 min read
    • ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्ट शेयर' प्लेटफर्म सार्वजनिक
      Investor

      ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्ट शेयर' प्लेटफर्म सार्वजनिकGlobal IME Bank Launches 'Fast Loan Against Share' Platform

      ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्ट शेयर' प्लेटफर्म सार्वजनिक ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्ट शेयर' नामक डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ, जसअन्तर्गत इच्छुक ग्राहकहरूले अनलाइनबाटै सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्। यस नयाँ डिजिटल सुविधामार्फत, ग्राहकहरूले आफूसँग भएका सेयरहरू धितो राखेर सरल प्रक्रियाबाट कर्जा प्राप्त गर्न सक्नेछन्।Global IME Bank Launches 'Fast Loan Against Share' Platform Global IME Bank has launched a digital platform called 'Fast Loan Against Share,' allowing interested customers to apply for share-backed loans online. Through this new digital service, customers can easily obtain loans by pledging their shares as collateral.

      NEPSE trading·27 Sep, 2024·1 min read
    • आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने
      Investor

      आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुनेFrom Sunday, Domestic Entrepreneurs Fair and Dashain Festival 2081 to be Held in the Capital

      आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने “स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आइतबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ। घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा असोज १३ देखि २३ गतेसम्म चल्ने यस महोत्सवमा काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको प्रदर्शनी हुनेछ।From Sunday, Domestic Entrepreneurs Fair and Dashain Festival 2081 to be Held in the Capital Under the slogan “Domestic Production, Our Campaign,” the Domestic Entrepreneurs Fair and Dashain Festival 2081 will be held at the National Assembly Hall premises in Exhibition Road, Kathmandu, starting this Sunday. Organized jointly by the Federation of Small and Cottage Industries Kathmandu and Kathmandu Metropolitan City, the festival will run from Ashwin 13 to 23 (September 29 to October 9), showcasing the products of small, cottage, and women-led enterprises, as well as agricultural entrepreneurs from the Kathmandu district.

      Dipesh Ghimire ·27 Sep, 2024·1 min read
    • सुनको मूल्य लगातार उकालो, आज प्रतितोला रु १ लाख ६१ हजार २ सयमा नयाँ कीर्तिमान
      Investor

      सुनको मूल्य लगातार उकालो, आज प्रतितोला रु १ लाख ६१ हजार २ सयमा नयाँ कीर्तिमानGold Price Continues to Climb, Reaches New Record of NPR 161,200 per Tola

      सुनको मूल्य लगातार उकालो, आज प्रतितोला रु १ लाख ६१ हजार २ सयमा नयाँ कीर्तिमान लगातार वृद्धि भइरहेको सुनको मूल्य आज पनि उकालो लागेको छ, जसका कारण सुन हालसम्मकै महङ्गो भएको छ। बिहीबार प्रतितोला रु १ लाख ६० हजार ७ सयमा कारोबार भएको छापावाला सुन आज रु १ लाख ६१ हजार २ सयमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभावले स्थानीय बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। यद्यपि, चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन, र प्रतितोला रु १ हजार ९५५ मा कायम रहेको छ।Gold Price Continues to Climb, Reaches New Record of NPR 161,200 per Tola The price of gold has been steadily increasing, and today it reached a new record high. On Thursday, hallmarked gold was traded at NPR 160,700 per tola, but today it is being traded at NPR 161,200 per tola, marking the highest price recorded so far. The rise in the international market has directly impacted the local market, resulting in this new record. However, the price of silver has remained unchanged, holding steady at NPR 1,955 per tola.

      NEPSE trading·27 Sep, 2024·<1 min read
    • निजी क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि: चालु आर्थिक वर्षको पहिलो महिनामा १४ अर्ब ११ करोड थप कर्जा प्रवाह
      Investor

      निजी क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि: चालु आर्थिक वर्षको पहिलो महिनामा १४ अर्ब ११ करोड थप कर्जा प्रवाहIncrease in Credit Flow to the Private Sector: An Additional NPR 14.11 Billion in Credit Disbursed in the First Month of the Current Fiscal Year

      चालु आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४ अर्ब ११ करोड रुपैयाँ (०.३ प्रतिशत) ले वृद्धि भएको छ। यो वृद्धि अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ३५ करोड रुपैयाँ (०.१ प्रतिशत) ले घटेको अवस्थासँग तुलना गर्दा सकारात्मक संकेत हो।Increase in Credit Flow to the Private Sector: An Additional NPR 14.11 Billion in Credit Disbursed in the First Month of the Current Fiscal Year In the first month of the current fiscal year, credit disbursed by banks and financial institutions to the private sector increased by NPR 14.11 billion, representing a 0.3% growth. This growth is a positive indicator, especially when compared to the same period last year, which saw a decline of NPR 4.35 billion (0.1%).

      NEPSE trading·27 Sep, 2024·1 min read
    • नेपालको वैदेशिक व्यापारमा गिरावट
      Investor

      नेपालको वैदेशिक व्यापारमा गिरावटDecline in Nepal's Foreign Trade

      नेपालको वैदेशिक व्यापारमा गिरावट २०७९/८०, २०८०/८१ र २०८१/८२ (अस्थायी) को तथ्यांक अनुसार नेपालको कुल निर्यातमा गिरावट आएको छ। २०७९/८० मा कुल निर्यात १,५७,१४०.७ मिलियन रुपैयाँ थियो भने २०८१/८२ मा यो घटेर १२,२२६.१ मिलियन रुपैयाँमा पुगेको छ। यो गिरावट करिब ९.६ प्रतिशत हो। भारततर्फको निर्यातमा उल्लेखनीय गिरावट देखिएको छ, जहाँ २०७९/८० मा १,०६,६८६.४ मिलियन रुपैयाँको निर्यात गरिएको थियो, जुन २०८१/८२ मा घटेर ७,५७८.९ मिलियन रुपैयाँमा पुगेको छ।Decline in Nepal's Foreign Trade Nepal's foreign trade has experienced a significant decline according to the data for the fiscal years 2022/23, 2023/24, and the provisional figures for 2024/25. The total exports have decreased from NPR 157,140.7 million in 2022/23 to NPR 12,226.1 million in 2024/25, marking a sharp decline of approximately 9.6%. This decline is particularly notable in exports to India, which fell from NPR 106,686.4 million in 2022/23 to NPR 7,578.9 million in 2024/25.

      NEPSE trading·27 Sep, 2024·1 min read
    • आँखुखोला जलविद्युतको अवितरित हकप्रद सेयरको लिलामी बिक्री खुला
      Investor

      आँखुखोला जलविद्युतको अवितरित हकप्रद सेयरको लिलामी बिक्री खुलाAuction Sale of Unsubscribed Rights Shares of Aankhukhola Hydropower Open

      आँखुखोला जलविद्युतको अवितरित हकप्रद सेयरको लिलामी बिक्री खुला आँखुखोला जलविद्युतले अवितरित हकप्रद सेयरको लिलामी बिक्री असोज ११ गतेदेखि खुल्ला गरेको छ। यसअघि कम्पनीले १:१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद सेयर साउन २७ देखि भदौ १६ गतेसम्म निष्कासन गरेको थियो। यसमा १ करोड २ लाख ४९ हजार ७ सय ५२ कित्ताको लागि मात्र आवेदन परेकोले बाँकी रहेका १७ लाख ५० हजार २ सय ४८ कित्ता सेयर लिलामीमा आएको हो।Auction Sale of Unsubscribed Rights Shares of Aankhukhola Hydropower Open Aankhukhola Hydropower has opened the auction sale of unsubscribed rights shares starting from Ashwin 11 (September 27). Previously, the company had issued 12 million rights shares at a 1:1.50 ratio, equivalent to 150% of the existing shares, from Shrawan 27 (August 11) to Bhadra 16 (September 1). However, only 10,249,752 shares were subscribed, leaving 1,750,248 shares available for auction.

      NEPSE trading·27 Sep, 2024·1 min read
    • २०८१ असोज ११, शुक्रवार (सेप्टेम्बर २६, २०२४) को आर्थिक राशिफल
      Latest

      २०८१ असोज ११, शुक्रवार (सेप्टेम्बर २६, २०२४) को आर्थिक राशिफलEconomic Horoscope for September 26, 2024 (Ashwin 11, 2081)

      २०८१ असोज ११, शुक्रवार (सेप्टेम्बर २६, २०२४) को आर्थिक राशिफल, विशेष गरी बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने र शेयरमा लगानी गर्नेहरूका लागि:Economic Horoscope for September 26, 2024 (Ashwin 11, 2081), especially for those working in the banking and financial sectors and those investing in the stock market:

      Pandit Basu ·27 Sep, 2024·1 min read
    • नेपालको वित्तीय क्षेत्र: हालको अवस्था र सम्भाव्य भविष्य
      Investor

      नेपालको वित्तीय क्षेत्र: हालको अवस्था र सम्भाव्य भविष्यNepal's Financial Sector: Current State and Future Prospects

      नेपालको वित्तीय क्षेत्र: हालको अवस्था र सम्भाव्य भविष्य नेपालको वित्तीय क्षेत्र पछिल्ला केही वर्षहरूमा ठूला उतार-चढावहरूमार्फत अघि बढिरहेको छ। प्रस्तुत तथ्यांकले आर्थिक वृद्धिदर, मौद्रिक नीति, बैंकिङ क्षेत्रको प्रदर्शन, र शेयर बजारमा महत्त्वपूर्ण परिवर्तनहरूलाई उजागर गरेको छ। २०२४/२५ को मध्य-अगस्टसम्मको तथ्यांकका आधारमा नेपालको वित्तीय क्षेत्रको गहिरो विश्लेषण प्रस्तुत गरिएको छ।Nepal's Financial Sector: Current State and Future Prospects In recent years, Nepal's financial sector has undergone significant fluctuations, reflecting both progress and challenges. The data from mid-August 2024/25 provides a detailed overview of key financial indicators, offering insights into the country's monetary policy, banking sector performance, and stock market trends.

      Dipesh Ghimire ·26 Sep, 2024·2 min read
    • बाह्य क्षेत्रका आर्थिक सूचकहरूमा मिश्रित प्रदर्शन: विस्तृत विश्लेषण
      Investor

      बाह्य क्षेत्रका आर्थिक सूचकहरूमा मिश्रित प्रदर्शन: विस्तृत विश्लेषणEconomic Indicators Show Mixed Performance in External Sector: A Detailed Analysis

      बाह्य क्षेत्रका आर्थिक सूचकहरूमा मिश्रित प्रदर्शन: विस्तृत विश्लेषण नेपालको बाह्य क्षेत्रका हालसालैका तथ्याङ्कले देशको आर्थिक स्वास्थ्यको जटिल चित्र प्रस्तुत गर्छ। विभिन्न मुख्य सूचकांकहरूमा आधारित यी तथ्याङ्कले अर्थतन्त्रको प्रदर्शनमा चुनौतीहरू र अवसरहरूको मिश्रण देखाउँछ।Economic Indicators Show Mixed Performance in External Sector: A Detailed Analysis Recent data on Nepal's external sector reveals a complex picture of the country's economic health. The figures, which span several key metrics, indicate both challenges and opportunities in the economy's performance.

      NEPSE trading·26 Sep, 2024·2 min read
    • बाह्य क्षेत्रको अवस्था: विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा सकारात्मक वृद्धि, मिश्रित प्रदर्शन
      Investor

      बाह्य क्षेत्रको अवस्था: विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा सकारात्मक वृद्धि, मिश्रित प्रदर्शनExternal Sector Update: Mixed Performance with Positive Trends in Remittances and Foreign Reserves

      बाह्य क्षेत्रको अवस्था: विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा सकारात्मक वृद्धि, मिश्रित प्रदर्शन नेपालको बाह्य क्षेत्रको पछिल्लो तथ्याङ्कले मिश्रित प्रदर्शनको तस्वीर प्रस्तुत गर्दछ, जसमा केही क्षेत्रहरूले चुनौतीको सामना गरिरहेको देखिन्छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा सकारात्मक वृद्धि देखिएको छ। यस रिपोर्टले अर्थतन्त्रका केही क्षेत्रहरू संघर्ष गरिरहेका भए पनि, विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा महत्त्वपूर्ण सुधारहरू भएको संकेत गर्दछ।External Sector Update: Mixed Performance with Positive Trends in Remittances and Foreign Reserves The latest data on Nepal's external sector reveals a complex picture, highlighting both challenges and improvements across various indicators. The report shows that while some areas of the economy are struggling, there are also significant positive trends, particularly in workers' remittances and gross foreign exchange reserves.

      Dipesh Ghimire ·26 Sep, 2024·2 min read
    • नेपालमा मूल्यवृद्धि र यसको प्रभाव: वर्तमान स्थिति र भावी चुनौतीहरू
      Investor

      नेपालमा मूल्यवृद्धि र यसको प्रभाव: वर्तमान स्थिति र भावी चुनौतीहरूInflation in Nepal and Its Impact: Current Situation and Future Challenges

      नेपालमा मूल्यवृद्धि र यसको प्रभाव: वर्तमान स्थिति र भावी चुनौतीहरू काठमाडौँ, २६ सेप्टेम्बर २०२४ – पछिल्ला पाँच वर्षमा नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण परिवर्तन देखिएका छन्, विशेष गरी उपभोक्ता मूल्य सूचकांक (CPI), थोक मूल्य सूचकांक, र तलब तथा ज्याला दर सूचकांकमा। यी सूचकांकहरूले नेपालमा मुद्रास्फीति र आर्थिक स्थायित्वको स्थितिलाई मापन गर्छन्। पछिल्लो तथ्यांक अनुसार केही सूचकांकमा सुधार देखिए पनि केही क्षेत्रहरूमा अझै चासोको विषय बनेको छ।Inflation in Nepal and Its Impact: Current Situation and Future Challenges Kathmandu, September 26, 2024 – Over the past five years, Nepal’s economy has undergone significant changes, especially in key indicators like the Consumer Price Index (CPI), National Wholesale Price Index, and Salary and Wage Rate Index. These indices reflect the state of inflation and economic stability in the country. Recent data show improvements in some areas, but concerns remain in others.

      Dipesh Ghimire ·26 Sep, 2024·1 min read
    • नेपालको आर्थिक वृद्धिमा स्थायित्व: विगत पाँच वर्षको विश्लेषण
      Investor

      नेपालको आर्थिक वृद्धिमा स्थायित्व: विगत पाँच वर्षको विश्लेषणStability in Nepal's Economic Growth: A Five-Year Analysis

      काठमाडौं, असोज १० - पछिल्ला पाँच आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिले स्थायित्व र सुधार देखाएको छ। यो अवधिमा सकल घरेलु उत्पाद (जीडीपी) र राष्ट्रिय आयमा वृद्धि भएको छ, यद्यपि केही चुनौतीहरू अझै बाँकी छन्।Kathmandu, September 26 - Nepal's economic growth has shown signs of stability and improvement over the past five fiscal years. During this period, the Gross Domestic Product (GDP) and National Income have seen positive growth, although challenges remain.

      Dipesh Ghimire ·26 Sep, 2024·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको साउन महिनाको आर्थिक तथा वित्तीय स्थिति विवरण
      Investor

      नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको साउन महिनाको आर्थिक तथा वित्तीय स्थिति विवरण NRB has released the economic and financial status report

      नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको साउन महिनाको आर्थिक तथा वित्तीय स्थिति विवरण नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ। बिहीबार प्रकाशित यस प्रतिवेदनले देशको मुद्रास्फीति, विदेशी मुद्रा सञ्चिति, कर्जा प्रवाह, र अन्य प्रमुख आर्थिक सूचकहरूबारे जानकारी दिएको छ।The Nepal Rastra Bank (NRB) has released the economic and financial status report for the first month of the current fiscal year 2081/82 (July 2024). The report, published on Thursday, provides insights into the country's inflation, foreign exchange reserves, credit flows, and other key economic indicators.

      NEPSE trading·26 Sep, 2024·1 min read
    • नेप्सेमा गिरावट जारी: ३२.८१ अंकको कमी, १.३०% ले घट्यो नेप्से
      Investor

      नेप्सेमा गिरावट जारी: ३२.८१ अंकको कमी, १.३०% ले घट्यो नेप्सेContinuous Decline in NEPSE: Index Drops by 32.81 Points, Down by 1.30%

      नेप्सेमा गिरावट जारी: ३२.८१ अंकको कमी, १.३०% ले घट्यो नेप्से नेपाली शेयर बजारले आज पनि गिरावटको सामना गर्यो। प्रमुख मापक नेप्से सूचकांक ३२.८१ अंकले घटेर २४८६.७६ अंकमा पुगेको छ, जसले बजारमा १.३०% को गिरावट देखिएको छ। बजारमा देखिएको निरन्तर गिरावटले लगानीकर्ताहरुमा निराशा थपिएको छ।Continuous Decline in NEPSE: Index Drops by 32.81 Points, Down by 1.30% The Nepalese stock market faced another day of decline today. The NEPSE index, a key market indicator, fell by 32.81 points, settling at 2,486.76 points, marking a 1.30% decrease. The persistent downtrend has added to the concerns of investors, who are becoming increasingly disheartened.

      NEPSE trading·26 Sep, 2024·1 min read
    • नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने
      Investor

      नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेCitizens and Foreign Employment Savings Bonds Can Now Be Traded on the Secondary Market

      नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। यस नयाँ व्यवस्थाले पुँजीबजारमा हुने शेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने सुविधा प्रदान गरेको छ।Citizens and Foreign Employment Savings Bonds Can Now Be Traded on the Secondary Market The Public Debt Management Office has implemented a new procedure under the "Internal Debt (Issuance and Management) Guidelines, 2081," allowing Citizens Savings Bonds and Foreign Employment Savings Bonds to be traded on the secondary market. This new arrangement provides the convenience of buying and selling these savings bonds similar to stock trading in the capital market.

      NEPSE trading·26 Sep, 2024·1 min read