
नेप्से सूचक २२ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि, बजारको उच्च वृद्धि NEPSE Index Surpasses the Psychological Mark of 2200, Market Shows Significant Growth
नेप्से सूचक बिहीबार २२ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि गएर क्लोजिङ हुन सफल भएको छ। सूचक २९.२१ विन्दुले बढेर २२०४.६१ अंकमा आइपुगेको हो। यसरी बढेको सूचकलाई कारोबार रकमले पनि साथ दिएको छ। यस दिन ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। The NEPSE index successfully closed above the psychological mark of 2200 on Thursday. The index increased by 29.21 points, reaching 2204.61 points. The rise in the index was supported by a substantial trading volume, with more than 7 billion rupees in shares traded on this day.


















