
गृहमन्त्री लेखकको घोषणा : वित्तीय अपराधको अनुसन्धानका लागि वित्तीय अनुसन्धान ब्यूरो गठन Formation of 'Financial Investigation Bureau' for Financial Crime Investigation, Announces Home Minister Ramesh Lekhak
गृहमन्त्री रमेश लेखकले वित्तीय अपराधलाई थप विशिष्टीकृत रूपमा अनुसन्धान गर्न 'वित्तीय अनुसन्धान ब्यूरो' गठन गर्ने घोषणा गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा...Home Minister Ramesh Lekhak has announced the formation of a 'Financial Investigation Bureau' to specialize further in the investigation of financial crimes. Du...


















