
ब्रोकरको छुट्टै टीएमएस : केहिको सुरु, केहिको आवेदन Brokers’ Independent TMS: Some Launched, Some in Application Phase
केहि शेयर बजारका ब्रोकरले आफ्नो छुट्टै टीएमएस सञ्चालनमा ल्याउन थालेका छन् । सेक्युर्ड सेक्युरिटिजले आफ्नो छुट्टै टीएमएस ल्याएर कारोबारसमेत सुरु गरिसकेको छ । अह...Some stock brokers have started launching their own independent Trading Management Systems (TMS). For instance, Secured Securities has already introduced its ow...


















