
बाढी प्रभावितलाई टेलिकमको निःशुल्क कल र डाटा सेवा निरन्तरNepal Telecom Extends Free Voice and Data Services for Flood Victims
अविरल वर्षा र बाढीका कारण दूरसञ्चारका केही भौतिक संरचनामा क्षति पुगे पनि सेवा सुचारु राख्न प्राविधिक टोली निरन्तर खटिरहेको कम्पनीले स्पष्ट पारेको छ। अधिकांश बिग्रिएका संरचना मर्मत भइसकेको र बाँकीको पनि छिट्टै काम सकिने जानकारी दिँदै टेलिकमले विपद्को यो घडीमा आवश्यकताअनुसार निःशुल्क सुविधाको उपयोग गर्न प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।Despite significant damage to some of its physical infrastructure caused by the incessant rainfall and floods, NTC assured that its technical teams are working round the clock to keep communication networks operational. While most of the damaged facilities have already been restored, rapid repair work is underway for the remaining structures. The company has urged residents in the affected zones to fully utilize these free services to stay safe and connected during this crisis.


















